मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
प्रभु इन्स्योरेन्सको शेयर किन्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो । यस कम्पनीले ७ लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको छ । लगानीकर्ताले न्यूनतम ३५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धामा भाग लिन...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारयता सुनको मूल्य स्थिर छ । बिहीबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार...
भन्सार छली भित्र्याइएको लत्ताकपडा बरामद
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
मोरङ ।मोरङ प्रहरीले भन्सार छली अवैध रुपमा भित्र्याइएको १ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति पौने ८ बजे विराटनगर महानगरपालिकाको सरोचियाबाट सो मूल्यको...
नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मेख थापा निर्वाचित
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको ११ औं साधारणसभाले मेख बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार गठित साधारणसभाले एनआइबिएल एस क्यापिटल लिमिटेडका डेपुटी सीइओ मेखबहादुर थापाको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको...
अपी पावर कम्पनीको पुस ६ गतेदेखि शेयर बिक्रीमा, न्यूनतम मूल्य १०० रुपैयाँ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले सेयर बिक्री गर्ने भएको छ । यस कम्पनीले सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता शेयर बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सबै खरिद गर्न आवेदन दिन पाइनेछ ।...
साधना लघुवित्त वित्तीय संस्थाद्वारा लाभांश वितरणको घोषणा
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस कम्मपनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कायम भएको र हालको चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
सानजेन जलविद्युत् कम्पनीले पुस २४ गते साधारणसभा गदै
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । सानजेन जलविद्युत् कम्पनीले आगामी पुस २४ गतेसाधारणसभा बोलाएको छ ।कम्पनीको यो १० औँ साधारणसभा हो । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले साधारणसभाको मिति तय गर्दै बुक क्लोजको मिति समेत निर्धारण गरेको सो कम्पनीले जनाएको छ...
यस्तो छ आज विदेशी मुद्राको भाउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११७.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.१५ रुपैयाँ रहेको छ । साथै, यूरोपियन यूरो एकको खरिद दर १४२.६२ रुपैयाँ तथा बिक्रीदर १४३.३५...
औद्योगिक ग्रामको निर्माण सुरु
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
बागलुङ । ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण सुरु भएको छ । औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका हुन् । एक स्थानीय तह, एक औद्योगिक ग्राम को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं...
पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य वृद्धि भएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए । नयाँ मूल्य शनिबार राति १२ बजेबाट लागू हुने छ ।...
निजी क्षेत्र उत्साहसाथ अघि बढोस्, सरकार साथ दिन तयार छ : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन सरकारले ल्याएका राहतका...
ज्यान जाने खतरा बढेपछि सुनका गहना नलगाउन आग्रह
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
रसुवा । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको १०...
कृषकलाई ३० हजार किलो आलुको बीउ वितरण
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
दमौली । आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो जनकदेव र एमएस ४२ जातको आलुको बीउ वितरण गरिएको नगरपालिकाको कृषि...
सगरमाथा राष्ट्रिय निकुञ्जकाे राजश्व ९९ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
सगरमाथा राष्ट्रिय निकुञ्जको राजश्व ह्वात्तै घटेकाे छ । सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार गत आर्थिक वर्षकाे पहिलो चौमासिककाे तुलनामा यसवर्ष करिब९९ प्रतिशतले गिरावट आएको हाे। कोरोना कहरका कारणपर्यटकीय गतिविधि ठप्प हुँदा९८.७६ प्रतिशतले घटेकाे सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएकाे छ । चालु आर्थिक...
महालक्ष्मी विकास बैंकद्वारा ‘कर्पोरेट पे’ प्रणाली सुरु
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग बिहिबार सम्झौता गरेको छ । सम्झौतापछि डिजिटल प्ल्याटफर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर,...
बिजवृद्धि विस्तारमा कृषि सहकारी संस्था
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
कैलाली । किसानको मागलाई ध्यानमा राख्दै कैलालीका कृषि सहकारी संस्थाले अन्नबालीको बिउ उत्पादनमा जोड दिएको छ । अन्यत्रबाट बिउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका सहकारी संस्थाले अन्नबालीको बिउ उत्पादनमा जोड दिएको हो । सहकारी संस्थाले यस वर्ष...
ग्लोबल आइएमई बैंकले र बारपाकबासीलाई कृषि कर्जा दिने
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक...
यस्तो छ आजको विदेशी विनिमयदर
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ १६ पैसा रहेको जनाएको छ । त्यस्तै, आज युरो एकको खरिददर १ सय ४२ रुपैयाँ २९ पैसा...
सनराइज बैंकका ग्राहकले सामान किन्दा क्यास ब्याक पाउने
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । अब सनराइज बैंकका ग्राहकले सामान किन्दा २५ प्रतिशत क्यास ब्याक पाउने छन् । यो सस्तोडिलको ९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास ब्याक पाईने जनाएको छ । योजना २६...
सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रारको काम आरबिबी मर्चेन्ट बैंकमार्फत हुने
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रारको काम आरबिबी मर्चेण्ट बैकिङमार्फत हुने भएको छ । यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी गर्ने, सेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कायहरु आरबिबी मर्चेण्टले गर्ने भएको छ ।
«
1
...
45
...
89
90
91
92
93
94
95
96
97
...
133
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय