मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
एनआइसी एशिया बैंकले २० प्रतिशत लाभांस दिने
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज (आइतबार) सम्पन्न भएको छ । बैंकले आज (आईतबार) काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा साधारणसभा डिजिटल माध्यमको सहयोगमा सम्पन्न गरेको हो । बैंकले १९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात्...
मञ्जुश्री फाइनान्सको २३.५० प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । फाइनान्सका शेयरधनीहरूलाई १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।फाइनान्सको आज...
नेप्से ६ प्रशितले घटेपछि कारोबार बन्द
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्सेमा नकारात्मक सर्किट लागेको छ । नेप्से ६ प्रतिशत घटेपछि आज (आइतबार)का लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । आज कारोबार सुरु भएदेखि नै घट्न थालेको बजारमा १२३ अंक अर्थात् ६ प्रतिशत...
दोस्रो घण्टामा ३.३९ प्रतिशत ले घट्यो नेप्से
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । आज (आइतवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ६९.६१ अंकले घटेको छ । आज (आइतबार) कारोबार शुरु भएदेखि नै ओरालो लागेको बजार कारोबारको दोस्रो घण्टामा ३.३९ प्रतिशतले घटेर १ हजार ९८५.८४ विन्दुमा पुगेको छ । दोस्रो घण्टाको अवधिमा १९४...
सिटिजन्स बैंकले लाभांश वितरण गर्ने
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस बैंकले वार्षिक साधारणसभा गरेर ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभा पश्चात सेयरधनीलाई २७ करोड...
कारोबारको पहिलो घण्टामा ५९.२७ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५९.२७ अंकले घटेको छ । २ हजार ०५१.५१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.८८ प्रतिशतले घटेर १ हजार ९९६.१८ विन्दुमा पुगेको छ । आज १९० ओटा...
तीन थरीका कर्जामाथि कडाई गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने तीन थरीका कर्जामाथि नेपाल राष्ट्र बैंकले कडाई गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको त्रैमासिक मौद्रिक समीक्षामार्फत शेयर, रियलस्टेट कर्जामा कडाई गर्ने जनाएको राष्ट्र बैंकले यसै साता नयाँ निर्देशिकामार्फत...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । नेपाली बजारमा साताको पहिले दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलाको ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (आइतबार) तोलामा २००रुपैयाँले घटेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी...
मितेरी डेभलपमेन्ट बैंकद्धारा १५ प्रतिशत लाभांश घोषणा
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतको दरले १० करोड ४० लाख...
बिएमडब्लुको नेपालमा पहिलो भव्य शोरुम सोमबार उद्घाटन
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
नेपालमा विश्व प्रिमियम ब्राण्ड बिएमडब्लुको भव्य शोरुम सोमबारबाट खुल्दै छ । बिएमडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा पहिलो शोरुम खोल्नलागेको हो । हाल नेपालमा बिएमडब्लु गाडीको कुनै पनि आधिकारिक विक्रेता थिएन । लक्ष्मी ग्रुपअन्तगर्तको लक्ष्मी प्रिमियम...
विद्यार्थीलाई न्यानो कपडा वितरण
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
गण्डकी । पोखरा महानगरपालिका२० मौजास्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीलाई चिसो मौसममा न्यायो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा विद्यालयका २६ विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरणसहित बाल स्वास्थ्य शिविरको आयोजना गरेको हो । कार्यक्रममा वडाध्यक्ष सिम...
निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
मुग्लिन । चितवनको इच्छाकामना५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । सहयोगी दाताहरुको जाओस् ध्यान, निःशुल्क कपडा वितरण केन्द्र हाम्रो अभियान भन्ने मूल नाराका साथ उक्त केन्द्र शनिबारदेखि सिर्जनशील महिला जागरण केन्द्र मुग्लिन र मुग्लिन युवा मञ्चले केन्द्र...
सिद्धार्थ बैंकको लाभांश घोषणा, कति प्रतिशत छ लाभांश ?
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । सिद्धार्थ बैंकको हिजो (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेकाे छ । बैंक सञ्चालक समितिकाे बैठकले१५ प्रतिशत लाभांश घोषणा गरेको हाे।आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयोजनका...
प्रभु लाइफले मंसिर २९ बाट आईपीओ खुला गर्ने
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १०० का दरले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने...
सिटिजन्स बैंकको साधारण सभा आज
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा आज (शनिबार) हुँदैछ । यस बैंकको कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौं वार्षिक साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडौंमा आज (शनिबार) बिहान ११...
प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत४३ करोड २६ लाख ५५ हजार ५७२ रुपैयाँ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व संकलन कार्य सुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा२१ करोड ५० लाख रुपैयाँ असुल गरेको छ...
ललितपुरमा बहुउद्देशीय सामुदायिक केन्द्र भवन निर्माण
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
ललितपुर । ललितपुर महानगरपालिकामा बहुउद्देशीय सामुदायिक केन्द्र भवन निर्माण गरिएको छ । अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) नेपालको प्राविधिक र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन शुक्रबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासफले संयुक्तरुपमा...
उद्यामीलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराइने
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
बुटवल । लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन उद्योगीका साथ प्रदेश सरकार कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारले उद्योग स्थापना गर्ने उद्यामीलाई शून्य ब्याजदरमा सहजरुमा ऋण उपलब्ध गराउने कार्यक्रम सुरु गरेको हो । प्रदेश सरकार उद्योग, पर्यटन, वन...
जनमतको कदर गर्ने अर्थमन्त्रीका ६ निर्णय
श्यामसुन्दर पुडासैनी
मंसिर १९, २०७७
काठमाडौं ।असोज २९ मा अर्थमन्त्रीको पदभार ग्रहण गरेका नेकपा महासचिवविष्णु पौडेलले सरकारलाई अलोकप्रिय बनाउने निर्णयहरूमाथि पुनर्विचार गर्दै मात्र आएका छैनन् । अर्थनीति निर्माण गर्दा सार्वजनिक आलोचना र जनमत सुन्ने छनक दिएका छन् । यसअघि पौडेल पहिलो पटक २०७२ साल कात्तिक...
सामाजिक योगदानकर्ताले ७५ लाख कर्जा पाउने
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शीर्षकमा कर्जा प्राप्त गर्ने भएका छन् । सरकारले कोषमा जम्मा भएको रकम लगानी गर्नेसम्बन्धी सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ स्वीकृत गरेसँगै श्रमिकले कोषमा योगदान गरेको...
«
1
...
47
...
93
94
95
96
97
98
99
100
101
...
135
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय