मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवर्धन अधिकारीले जानकारी दिए । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत...
बंगालदेशसँग जिटुजी प्रक्रियाबाट मल खरिद गर्न मन्त्रिपरिषद्को स्वीकृति
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।सरकारले बंगालदेशसँग सरकारीस्तर (जिटुजी) प्रक्रियाबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार१७ मंसिरको मन्त्रिपरिषद्को पछिल्लो निर्णयपछि जिटुजीमार्फत ५० हजार मेट्रिक...
उखु किसानले २८ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौंलाई केन्द्र बनाएर आन्दोलनको घोषणा गरेका छन् । अझै ५२ करोड भन्दा धेरै बक्यौता उठाउन बाँकी रहेकोभन्दै उनीहरुलेमंसिर २८ गतेदेखि माइतीघरमण्डलामा आन्दोलन थाल्ने घोषणा...
सहलगानीसम्बन्धी कार्यविधि जारी,के के छ योजना ?
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सरकारले सहलगानीसम्बन्धी कार्यविधि २०७७ जारी गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार कार्यविधिमा गाउँ र नगरपालिकामा ५० करोड रुपियाँ र प्रदेशस्तरको आयोजनामा कम्तिमा एक अर्ब रुपियाँ न्यूनतम लागत हुनुपर्ने व्यवस्था गरिएको छ । संघ, प्रदेश र...
एयर बबल कार्यान्वयनका लागि भारतको अनुमति कुर्दै नेपाल
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । भारतले प्रस्ताव गरेको एयर बबल अवधारणा अझै कार्यान्वयन हुन सकेको छैन । भारत सरकारले भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय गरेको सो अवधारण भारतले ढिलाइ गर्दा कार्यान्वयन हुन नसकेको हो ।नेपाल सरकारले भारतको सो प्रस्तावमामंसिर १०मा सहमति...
३९ अंकले घट्यो नेप्से, हाइड्रोपावरमा भने उत्साह
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।शेयर बजारमा आज (बुधबार) नेप्से सूचक ३९.६ अंकलेघटेर १९५५ .७५ अंकमा रोकिएको छ । सो अंकले घटेपछि परिसूचक १९५५ मा झरेको छ। कारोबारको सुरुमै २००८.७४ अंकमा बढेको नेप्से दिनभर ६० अंकको उतार चढाबभित्र कारोबार भएको छ । आजको दिन...
प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा क्षेत्रको आकाशमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने भएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको विकल्प खोजी भइरहेका बेला पर्वत सदरमुकाम कुश्माबजार आसपासमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि बलेवामा पूर्वाधार...
हिँउ चितुवा जोगाउन पशु बीमा
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउनका लागि पशु बीमा कार्यक्रम लागू गरिएको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बीमा कार्यक्रम लागू गरिएको हो । निकुञ्ज क्षेत्रमा पाइने हिँउ...
अरुण भ्याली हाइड्रोको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले प्रस्ताव गरेको ५.२६ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि (बिहिबार) अन्तिम दिन रहेको छ । यस कम्पनीले आर्थिक वर्षमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।...
चिलिमे हाइड्रोपावरको लाभांशकाे मौका ४ दिन बाँकी
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको २० प्रतिशत लाभांश पाउनका लागि मंसिर २८ गते आइतबारभित्रमा सेयरधनी बनिसक्नुपर्ने छ । यस कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।यस्तै यस कम्पनीले...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचादीव्यवसायी महासंंघका अनुसार आजस्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । महासंघका अनुसार आजछापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । हिजो...
नेरुडे लघुवित्तको शेयर बिहीबारबाट लिलामी खुल्ने
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । प्राइम कमर्सियल बैंकको नाममा रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर मंसिर २५ गतेदेखि लिलामीमाबाट विक्री गरिने भएको छ । प्राइम बैंकको ८६ हजार ९०० कित्ता बिक्री गर्न लागेको हो । यसको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको...
नेपालको जलविद्युतमा लगानी गर्न रुस इच्छुक
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । रुसले जीटुजी (सरकारसरकारबीचको सम्झौता) मार्फत् नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग मंगलबार भएको भेटवार्तामा रुसले सो इच्छा देखाएको हो । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले...
सिटिजन्स बैंकले द फर्न रेसिडेन्सीसगँ सम्झौता गर्यो, के के छ सम्झौतामत्रमा ?
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द फर्न रेसिडेन्सी होटल, भरतपुर, चितवन बीच सम्झौता गरेको छ । यस बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधा र विषेश शुल्कमा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...
सहकारीमा ऋण लगानीको लागि १ प्रतिशतभन्दा बढी लिन नपाइने
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । अब सरकारी संस्थाले कर्जा लगानीका लागि अधिकतम एक प्रतिशतसम्म अतिरिक्त शुल्क लिन पाउने भएका छन् । माघ १ गतेदेखि लागू हुनेगरी सहकारी संस्थाले सदस्यबाट लिन पाउने शुल्क निर्धारण गरेको हो । त्यस्तै ऋण नवीकरण गर्दा पनि ०.२५ प्रतिशतसम्म...
आज नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने अन्तिम दिन
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयर आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ४ गतेबाट १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यस कम्पनीको चुक्ता पुँजी १३ करोड...
पूर्वविद्यार्थीको सहयोगमा विद्यालयमा सिसी क्यामेरा जडान
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
बागलुङ । गलकोट नगरपालिका७ मल्मस्थित जनहित माध्यमिक विद्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । सिसी क्यामेरा जडानका लागि विद्यालयका पूर्वविद्यार्थी तुलवीर थापाले एक लाख ६० हजार रुपैयाँ सहयोग गरेका थिए । प्रशासनिक कक्ष, कक्षाकोठा र विद्यालय परिसरमा गरी १४ थान...
योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,...
आगलागीबाट १३ लाखको क्षति
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
पाँचथर । फिदिम नगरपालिका४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा...
मुस्ताङमा सेन्चुरी बैंकको नयाँ शाखा विस्तार
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।मुस्ताङ जिल्लाको लेतेमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड शाखा खुलेको छ । मुस्ताङमा नयाँ शाखा सञ्चालन भएसँगैयस बैंकका शाखा११५ पुगेकाछन् । ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेतेबाट बैंकिङ सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ सेवा...
«
1
...
46
...
91
92
93
94
95
96
97
98
99
...
134
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय