मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
नायिका कुँवरले गरिन् आत्महत्या
नेपाल फ्ल्यास
असार २४, २०७८
नायिका जेनी कुँवरले बिहीबारराति आत्महत्या गरेकी छन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरकाकाे प्रारम्भिक अनुसन्धानअनुसार आत्महत्या भएकाे खुलेकाे छ । प्रहरीले कुवँरको आत्महत्याको...
सेक्स वर्करको भूमिकामा सोनाक्षी
एजेन्सी
असार २४, २०७८
अभिनेत्री सोनाक्षी सिन्हा नयाँ-नयाँ भूमिकामा अभिनय गर्न रुचाउँछिन् । उनी अबसेक्स वर्करको भूमिकामा देखिने भएकी छन् । संजय लीला भंसालीको नयाँ वेब शो हीरामन्डीमा उनी यो निर्वाह गर्न लागेकी हुन् । भन्सालीले केही दिन पहिले फिल्म गंगुबाई काठियावाडीको सुटिङ सकाएका...
बलिउड स्टार दिलिप कुमारको निधन
एजेन्सी
असार २३, २०७८
बलिउडका चर्चित अभिनेता दिलिप कुमारको निधन भएको छ । ९८ वर्षीय दिलिप कुमारको बुधबार बिहान निधन भएको हो । बिहान साढे सात बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । उनी केही समयदेखि श्वासप्रश्वास...
कमेडियन राजपाल यादवद्वारा नाम परिवर्तन
नेपाल फ्ल्यास
असार २२, २०७८
एजेन्सी । भारतका चर्चित कमेडियन राजपाल यादवले ५० वर्षको उमेरमा आफ्नो नाम परिवर्तन गर्ने निर्णय गरेका छन् । आफ्नो २२ वर्षको करियरपछि उनले नाममा थोरै परिवर्तन गरेका हुन् । अब राजपाल यादवको नाम राजपाल नौरंग यादव हुनेछ । यादवले आफ्नो...
कुमारी हल सधैंका लागि बन्द
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौंं। कोरोना महामारीका कारण बन्द भएको कुमारी चलचित्र भवन (हल) सधैंका लागि बन्द गरिएको छ ।कमलपोखरीस्थित कोरोनाकाकारण पहिलो लकडाउनमा बन्द भएकोउक्त हल अब सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् । क्यूएफएक्स चेनको संचालनमा रहेकोदुईवटा पर्दा भएको योहलभित्रका सामानहरु...
ओस्कार जित्ने नेपाली फिल्मलाई बोर्डले ८ लाख दिने
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडौं ।चलचित्र विकास बोर्डले ओस्कार जित्ने नेपाली फिल्मलाई ८ लाख रूपैयाँ दिने निर्णय गरेको छ । बोर्डले २०७७ कार्तिकमा स्वीकृत गरेको 'चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्नेसम्बन्धी कार्यविधि' मा ओस्कारमा छनोट भएको फिल्मलाई २ लाख दिने निर्णय गरेको हो । फिल्म महोत्सव,...
फिल्म ठप्प भएपछि अभिनेता सलोनले बनाए सिरियल
नेपाल फ्ल्यास
असार २१, २०७८
अभिनेता सलोन बस्नेतले सिरियल हेल्लो ब्रो निर्माण गरेका छन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्मित सिरियलको लेखक तथा निर्देशन सुरेश न्यौपाने हुन् । युवाहरुको कथा समेटिएको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिष्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय...
६० वर्ष कटेका चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुविधा दिने
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौँ । चलचित्र बिकास बोर्डले श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना अन्तर्गत ६० वर्ष उमेर कटेका श्रमजीवी चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुविधा दिने भएको छ । जसको जानकारी चलचित्र विकास बोर्डले गराएको हो । २१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र...
आमिर दम्पतीद्वारा अलग्गिने घोषणा
नेपाल फ्ल्यास
असार १९, २०७८
मुम्बई ।बलिउड अभिनेता आमिर खान र उनकी श्रीमति किरण राव अलग्गिने घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि यो जोडीले एक विज्ञप्तीमार्फत आफूहरु अलग्गिने घोषणा गरेका हुन् । उनीहरुको एक सन्तान आजाद राव खान छन् । यी १५ सुन्दर वर्षहरुमा...
एनआरएन द सिङ्गरको डिजिटल अडिशन शुरु
नेपाल फ्ल्यास
असार १४, २०७८
काठमाडाैं । गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको एनआरएन द सिङ्गरको भव्य उद्घाटन भएको छ । विश्वभरका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न एनआरएन द सिङ्गरको आयोजना गरिएको हो । आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त,...
‘मैले छोएको पानी चल्दैन’ गाएपछि विभेद भोगे गायक यशकुमारले
नेपाल फ्ल्यास
असार १३, २०७८
चर्चिन गायक यशकुमारको जन्मथलो सर्लाही हो । उनका बुवा नेपाल अर्थात् बाहुन समुदायका हुन् । तर आमा भने परियार अर्थात् दलित समुदायकी हुन् । अन्तरजातीय परिवारमा जन्मिएका उनी सानेमा काठमाडौं आए । १० वर्षको हुँदा आमाबुवासहित काठमाडौं आएको बताउने उनी...
बलिउड अभिनेत्री पायल पक्राउ
नेपाल फ्ल्यास
असार ११, २०७८
अहमदावाद । बलिउड अभिनेत्री पायल रोहतगी पक्राउ परेकी छन् ।अक्सर विवादमा रहने उनलाई अहमदावाद पुलिसले शुक्रबार पक्राउ गरेको हो । सोसाइटीका चियर पर्सनसँग विवादपछि सामाजिक सञ्जालमा अश्लिल शब्दको प्रयोग गरेर पोष्ट गरेको आरोप उनलाई लागेको छ । उक्त पोष्ट उनले...
बलिउडमा शाहरुखको ३० वर्ष पूरा
नेपाल फ्ल्यास
असार ११, २०७८
मुम्बई ।अभिनेता शाहरुख खानले बलिउड यात्राको ३० वर्ष पूरा गरेका छन् । उनले ऋषि कपूर र दिव्या भारतीय स्टारर फिल्म दिवानाबाट बलिउड यात्रा सुरु गरेका थिए । बलिउडको ३० वर्षे यात्रा पुरा गरेको खुशीमा उनले ट्वीटरमार्फत आफ्ना फ्यानप्रति आभार व्यक्त...
सिरिजङ्गा गाउँपालिकाको सद्भावना पर्यटन दूतमा कलाकार मनोज गजुरेल
नेपाल फ्ल्यास
असार ०९, २०७८
फुङलिङ। ताप्लेजुङकोसिरिजङ्गा गाउँपलिकाले राष्ट्रिय कलाकार मनोज गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्ति गर्ने घोषणा गरेको छ । गाउँपालिकाको नियमित नवौँ गाउँसभामा गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गर्ने निर्णय गरिएको थियो । सिरिजङ्गाको छोरा उपनामले समेत गजुरेललाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ...
‘पृथ्वीराज’ चलचित्रको नाममा विवाद, अक्षय कुमारको पुत्ला जलाइयो
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहको चलचित्र पृथ्वीराज को नामलाई लिएर विवाद उत्पन्न भएको छ। रिलिज हुनै बाँकिरहेको उत्तः फिल्मको नाम विवदले उग्र रूप लिएपछि चन्डीगढमा अक्षय कुमारको पुत्ला जलाइएको छ । अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको...
बाढी प्रभावितका लागि कलाकारहरुको समिति गठन, करिष्माको एक लाख सहयोग
नेपाल फ्ल्यास
असार ०७, २०७८
बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापनका लागि सहायता जुटाउन अभिनेता कृष्ण मल्लको संयोजकत्वमा कलाकारहरुको समिति गठन गरिएको छ । समितिले सिन्धुपाल्चोकमा बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ । यस्तै, सिन्धुपाल्चोकका बाढी प्रभावितका लागिअभिनेत्री करिष्मा मानन्धरले...
नेपाली फिल्ममा भिलेन बन्दै सुनील सेट्टी !
नेपाल फ्ल्यास
असार ०४, २०७८
यतिबेला नेपाली सिनेमा जगतमाबलिउड अभिनेता सुनिल सेट्टी आउनेहल्लाले सिने बजार तातेको छ । नेपाली फिल्मका निर्देशक मुकुन्द भट्टले बलिउड अभिनेता सुनिल सेट्टीलाई नेपाली फिल्ममा अफर गरेपछिनेपालमा उनको अब बन्ने फिल्मको निकै चर्चा भएको छ। भट्टले केही समयअघि चलचित्र एक्स ९...
कोरोनाले चलचित्र उद्योग धराशायी, पुनरुत्थान कार्यक्रमको माग
नेपाल फ्ल्यास
असार ०३, २०७८
विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसनले जुम प्रविधिबाट आयोजना गरेको कोरोना महामारी : नेपाली चलचित्र क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता...
पञ्चेबाजाका गुरु मानबिरे दमाईँको निधन
नेपाल फ्ल्यास
जेठ २७, २०७८
दुल्लु । दैलेखमा पञ्चेबाजा र दाइने दमाह बाजाका गुरु मानिने मानबिरे दमाईँको निधन भएको छ ।आठबिस नगरपालिका १ का दमाईको ८८ वर्षको उमेरमा बुधबार दिउँसो निधन भएको स्थानीयबासी दिपक नेपालीले जानकारी दिए । दमाईँ लामोसमयदेखि दमको रोगबाट पीडित थिए ।...
अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता हुँदै
नेपाल फ्ल्यास
जेठ २६, २०७८
खोटाङ । किरात राई सांस्कृतिक कलाकार संघले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता सुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार संघले अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता सुरु गरेको हो । लोपोन्मुख बनेको बिनायो...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
34
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय