मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
म्याग्दी । म्याग्दीको बेनी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष सुरु गरेको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँचपाँच लाख रुपैयाँ...
कोरोनाबाट काठमाडौंका डिएसपीको निधन
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं ।महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । संक्रमणपछि प्रहरी अस्पतालमा उपचाररत केसीको निधन भएको हो । उनलाई कोरोना संक्रमण पुष्टिवैशाख २२ गते भएको थियो । उनको आइसियु र भेन्टिलेटरमा राखेर...
थप ८ हजार १७३ जनामा कोरोना भाइरस पुष्टि
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २० हजार २४५ को कोरोनामा गरिएको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या...
भरतपुर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
चितवन । उद्योग संघ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना संक्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले अस्पताल...
नेपालमा पत्ता लाग्यो संक्रमणको नयाँ परिवर्तित रुप
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । नेपालमा कोरोना संक्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोरोना संक्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । नयाँ भेरियन्टसंँगै नेपालमा तीन...
स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउँदै
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौंं । स्विट्जरल्याण्डले कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग मंगलबार भएको टेलिफोन वार्तामा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री...
हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम सुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि मङ्गलबार अस्पताल र उद्योग संघ हेटौँडाबीच सम्झौता भएको हो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ...
औद्योगिक क्षेत्रका सिलिन्डर अन्य जिल्लामा
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं ।सुनसरीबाटदेशका विभिन्न अस्पतालमा सिलिण्डर भरेर पठाउन थालिएको छ ।अक्सिजन अभाव हुन थालेपछि औद्योगिक क्षेत्रबाट अन्य जिल्लामा सिलिन्डर पठाउन थालिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसारसुनसरी मोरङ ओद्यौगिक करिडोरमा रहेको अक्सिजन उद्योगबाट सिलिण्डर रिफिल गरेर काठमाडौंसहित देशका...
अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले सरकारका नाममा अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेडको अभाव भएमा अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न आदेश जारी गरेको छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले सो आदेश दिएको हो...
थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं । पछिल्लो २४ घन्टामाथप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणका करण देशभरपछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ भने पछिल्लो...
गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
पाँचथर । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका५ का एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा संक्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो...
कोरोनाबाट एउटै समुदायका ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
दैलेख । दुल्लु नगरपालिका१२ गौरीमा कोरोनाबाट एउटै समुदायका ९ जनाको मृत्यु भएको छ । वडामा कोरोना संक्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर,...
कोरोनाबाट प्रमुख प्रशासकीय अधिकृतको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
झापा । कोरोना संक्रमणबाट झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको सोमबार मृत्यु भएको छ । नपाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौं पुगेर फर्किएपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । पचास वर्षीय खाम्याहाङ उपसचिवस्तरका कर्मचारी...
अब संक्रमणबाट मृत्यु भएका शव व्यवस्थापनको सामग्री अस्पताल आफैँले किन्ने
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ । यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो । शोकको घडीमा शव व्यवस्थापनको सामग्री किन्न...
अक्सिजनको अभावले अस्पताल चिन्तित
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आआफ्नो ठाउँबाट जुट्न आग्रह गरेका छन् । उद्योगहरुको खाली सिलिण्डरको लामले दुई...
सिसिएमसीका कारण अक्सिजन अभाव भएको सत्तारुढ सांसदको आरोप
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेकासांसद जीवनराम श्रेष्ठले अक्सिनको अभाव हुनुमा सिसिएमसी दोषी रहेको बताएका छन् । कोरोना संक्रमित राखिएका अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेका बेला उनले सो बताएका हुन् । कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को नेतृत्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका...
काठमाडौं उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंउपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार देशभर थप ९,२४७ जनामा...
केयुको सिफारिस : बिएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिनू
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं विश्वविद्यालय (केयू)लेझापास्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरेको छ। केयूले चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको हो। केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार सिफारिस गरिएको केयूले जनाएको छ। बिएण्डसी सम्बन्धनको विषय लामो...
कर्णाली प्रदेशमा थप १३ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सो प्रदेशमा कोरोनाका कारण सोमबार कर्णालीका विभिन्न जिल्ला अस्पतालमा १३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमारुकुम पश्चिममा ४ जना, दैलेख र सुर्खेतमा...
थप ९ हजार २ सय ४७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । पछिल्लो २४ घन्टामा थप२ सय १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारयोसँगै कोरोनाका कारणमृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ । त्यसैगरी,पछिल्लो २४ घन्टामा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
101
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय