मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई...
ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरबाट चितवन ल्याउँदै संक्रमित
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
चितवन । राजधानी काठमाडौंसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ संक्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ संक्रमित ल्याउने क्रम बढेको हो । जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज...
कर्णालीमा २४६ जना कोरोनामुक्त
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् । संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतका ११०, दैलेखका ६७, सल्यानका २९, कालीकोटका १८ तथा जाजरकोट र रुकुम(पश्चिम)बाट ११/११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक...
थप आठ हजार ४१८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप आठ हजार ४१८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले१७ हजार ३१५ नमुनाको पिसिआर परीक्षणगर्दा ८२८७ जना र...
कैलालीमा थप नौ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं ।कैलालीमापछिल्लो २४ घन्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत उल्लेखित संख्याको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिकाका...
विवाह भोजमा सहभागी भएका २५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । संक्रमति भएका अधिकांश केही दिन अगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए...
चितवनमा ८६ जना चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
चितवन । जिल्लमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत...
खोप प्राप्त गर्न कूटनीतिक प्रयास भइरहेको छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको खोप प्राप्त गर्नका लागि कूटनीतिक प्रयास भइरहेको जनाएको छ । मन्त्रालयले सरकारले खरीद गरेको खोप आउने क्रममा रहेको जनाउँदै कूटनीतिक र अन्य माध्यमबाट समेत खोप ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ । मन्त्रालयका...
काठमाडौं उपत्यकामा चार हजारभन्दा बढीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा थपचार हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चार हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका र ६४३ ललितपुरका रहेका छन् । काठमाडौँमा...
कोरोनाका कारण एकै घरका तीन दाजुभाइको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं ।कोरोना सङ्क्रमणका कारण नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का इम्तियाज, एजाज र जहीर अहमदको एकैदिन मृत्यु भएको हो । उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै...
थप नौ हजार २३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा थप नौ हजार २३ जनामाकोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारदेशका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७...
स्वाब दिन पालो कुरेर बसेका एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
बाँके । कोरोना परीक्षणका लागिस्वाब दिन लाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।...
तत्काल खोप ल्याउन सक्ने अवस्था छैन : मन्त्रालय
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेकोरोनाविरुद्धको थप खोप तत्काल आउने सम्भावना नरहेको बताएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।भारतको सेरम इन्स्टिच्युटबाट ल्याउन लागिएको थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था...
प्रधानमन्त्री ओलीको गरियो स्वाब संकलन
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो। प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी...
बाँकेमा थप चार संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र एक जनाको उपचारपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति...
गैँडाकोट र कावासोती नगरपालिकाद्वारा संक्रमितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
नवलपुर । नवलपरासी (बर्दघाटसुस्तापूर्व) का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । गैँडाकोट नगरपालिकाले कोभिड१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले...
कर्णालीमा थप आठ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
कर्णाली । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका१० का ३६, ४२ र ७३ वर्षीय पुरुष, लेकबेसी...
कोरोनाबाट बच्न गाउँ फर्किएकाहरु नै संक्रमित
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । ओखलढुङ्गाका गाउँगाउँमा कोरोना संक्रमित भेटिन थालेका छन् । शहरमा संक्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा संक्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ९ पुगेको छ । बिहीबार जिल्लाका सात...
प्रतिष्ठान प्रदेशका ९१ जना पत्रकार संक्रमित
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ जना पत्रकार कोरोना संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१...
काठमाडौं उपत्यकामा थप ३९७२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौै ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकामा कोरोना पुष्टि हुनेमाकाठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारकाठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
103
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय