मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
धनकुटामा थप ४४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं ।धनकुटामा थप४४ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार एकैदिन सो जिल्लामा कोरोना संक्रमित थप भएका हुन् । थप भएका संक्रमितमध्ये ९९ जनाको पीसीआर परीक्षण गर्दा २८ पुरुष र १६ महिलामा संक्रमण पुष्टि भएको हो । जसमध्येचौविसे गाउँपालिकामा सबैभन्दा...
संघीय सांसद र संसद कर्मचारीलाई दोस्रो डोज लगाउन सुरु
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं ।संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । सिभिल हस्पिटलमा १९,२० र २१पहिलाो डोज कोभिशिल्ड खोप लगाएकाहरुलाई शुक्रबारबाट दोस्रो डोज लगाउन सुरु गरिएको हो । सभामुख अग्नि सापकोटाले संसद भवन नयाँ बानेश्वरमा...
थप ८९६० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसारपीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप २१४ जनाको मृत्यु...
भरतपुर अस्पतालमा शय्या थपेपछि स्वास्थ्य सामग्रीको अभाव
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
चितवन । भरतपुर अस्पतालले कोभिड उपचारका लागि शय्या थप गरेपछि स्वास्थ्य सामग्रीको अभाव हुने भएको छ । अक्सिजन, मास्क, पिपिइलगायतका स्वास्थ्य सामग्रीको अभाव हुने भएको हो । अस्पतालले हालै शय्या र जनशक्ति थप गरेको छ । थप शय्याका लागि आवश्यक...
कोरोनाको त्रास : एउटै बस्तीमा ४० जना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
महोत्तरी । चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका५ को चेरु ग्रामीण बस्तीमा कोरोना संक्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएको विवाह समारोह यता संक्रमण हुने क्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले...
पूर्वराजा शाह डिस्चार्ज
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौै । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएका छन् ।नर्भीक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह बुधबारकोरोनामुक्त भएका हुन् । उनी कोरोनामुक्त भएसँगै उनीकेहीबेर अघि डिस्चार्ज भएका हुन् । शाहकोरोना संक्रमण भई १९ दिनअघि नर्भीक अस्पतालमा भर्ना भएका थिए । उनीसँगै...
थप ९३०५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा पुष्टि भएको छ । बुधबार पिसिआर परीक्षणबाट९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । सो अविधमा १६८ जनाको मृत्यु भएको छ भने चार हजार ४४४ जना निको भएका छन्...
कांग्रेस कार्यालयलाई चिकित्सक अस्थायी आवास गृह बनाइयो
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।नेपाली कांग्रेस रुपन्देहीको कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको अस्थायी आवास गृह बनाइएको छ ।भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी सो आवास बनाइएको हो । कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकका अनुसारकोरोना महामारी बढ्दै गएको तथा अस्पतालहरुमा बिरामीको लागि बेड...
डोटीका १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
डोटी । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार...
नर्सहरुको लगनशीलताप्रति राष्ट्रपति भण्डारीको प्रशंसा
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले नर्सहरूको लगनशीलताप्रति प्रशंसा गरेकी छन् । उनले आज विश्व नर्सिङ दिवसको अवसरमा अग्र भागमा रहेर कोरोना संक्रमितको हेरचाह गर्ने सबै नर्सको उच्च प्रशंशा गर्दै शुभकामना व्यक्त गरेकी छन् । आज २०१औँ नर्सिङ दिवसका अवसरमा राष्ट्रपति...
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । आज मे १२ तारिख अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ । तर, विश्वभरी महामारीका रुपले फैलिएको कोरोना भाइरस जोखिमका कारण औपचारिक कार्यक्रमको आयोजना भने गरिएको छैन । विश्वभरका नर्सहरुले स्वाथ्य सेवामा पुर्याएको योगदानको कदर र सम्मान स्वरुप आधुनिक नर्सिङ...
मेडिसिटी अस्पतालले भन्यो ‘कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन सक्दैनौँ’
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोरोना र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिए । ४० भन्दा...
अक्सिजन अभाव : मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
मध्यपुरथिमि । भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोरोनाका बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालकी निर्देशक डा. रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोरोनाका नयाँ बिरामी भर्ना नलिने जनाएकी हुन् । अस्पतालमा अक्सिजन सकिएको...
पूर्वराजा शाह कोरोनामुक्त
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणबाट मुक्त भएका छन्। नर्भीक अस्पतालमा उपचार शाहको दुई दिनअघि गरिएको पिसिआरपरीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै कोरोनामुक्त भएका हुन् । रिपोर्ट नेगेटिभ आए पनि शाहलाई अक्सिजनको सहायतामा उपचार जारी राखिएको थियो। तर अहिले स्वास्थ्यमा सुधार आएपछि...
अब टेकु अस्पतालमा पिसिआर परीक्षण नहुने
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा कोरोनाको पिसिआार परीक्षण नगरिने भएको छ । अस्पतालले एक सूचना निकालेर कारणबस पिसिआर परीक्षण स्थगित गर्नुपरेको जानकारी दिएको छ । विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको...
बाँकेमा थप १२ जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । कोरोना भाइरसबाट बाँकेमा थप १२ जनाको मृत्यु भएको छ । जिल्लाको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएरातिदेखि आज विहानसम्म थप १२ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेमा रुकुम पूर्वका ५३...
कर्णालीमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो ।...
पोखरामा अक्सिजन बैंक स्थापना
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
कास्की । कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् । अक्सिजन...
स्वास्थ्य कार्यालयमा अक्सिजन प्लान्ट आएपनि प्रयोग भएन
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।...
भक्तपुर अस्पताललाई कारवाही गर्न प्रशासनले पठायो पत्र
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
भादगाउँ । मध्यपुर थिमि३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
102
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय