मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
चीनबाट सेनाले ल्यायो १८.८ टन स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौं ल्याएको हो । स्वास्थ्य सामग्री...
गुल्मीका संक्रमितको कस्तो छ स्वास्थ्य ? अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति
रासस
जेठ ०६, २०७७
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, विभिन्न समाचारमाध्यममा...
कोरोना संक्रमित देखिएपछि गाउँपालिका नै 'सिल'
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
गुल्मी । गुल्मीमा पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपछि मदाने गाउँपालिका नै बन्द (सिल) गरिएको छ । संक्रमण फैलिन नदिन र त्यसबाट मानिसलाई थप सचेत गराउनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीको आग्रहमा गाउँपालिकाले अर्को...
१० जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
अर्घाखाँची । अर्घाखाँचीको छाया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि उक्त पोलिक्लिनिक बन्द गरी उपचार, प्रयोगशाला र औषधालयमा संलग्न...
यो पनि हाे कोरोनाको लक्षण
एजेन्सी
जेठ ०६, २०७७
बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन ।...
भारतमा संक्रमितको संख्या एक लाख नाघ्यो, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ ०६, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १ लाख नाघेको छ । भारतमा संक्रमितको संख्या एक लाख तीन सय २८ भन्दा बढी पुगेको छ । सोमबार भारतमा चार हजार ६ सय ३० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म...
अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु, ट्रम्पले कुन औषधि खाइरहेका छन् ?
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या ९० हजार ३ सय ९ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या १५ लाख ६ हजार ८ सय ४०...
जहाँ उपराष्ट्रपति र रक्षामन्त्रीलाई समेत कोरोना संक्रमण देखियो
एजेन्सी
जेठ ०६, २०७७
दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना भाइरस संक्रमणकोपुष्टि भएको छ । उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री एन्जेलिना टेनीलाई कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरु श्रीमान-श्रीमतीसमेत हुन् । ६० वर्षीय माशरको मे १३ मा कोरोना परीक्षण गरिएको थियो । कोभिड१९...
सातै प्रदेशमा कोरोना संक्रमण, कहाँ कति संक्रमित ?
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३७५ जना पुग्दा यो ३४ जिल्लामा फैलिएको छ । दैलेखमा हिजो सोमबार एक संक्रमित थपिएपछि अब यो ७ वटै प्रदेशमा पुगेको छ । सबैभन्दा बढी संक्रमित बाँकेमा ९३ जना र दोस्रोमा पर्सामा ९१ जना...
नेपालमा काेराेना संक्रमितकाे संख्या ३७५ पुग्यो, साेमबार मात्र ८० जना थप
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । सोमबारपुन: नेपालमा१८ जना काेराेना संक्रमित थप भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार रातीकाे रिपोर्टअनुसार धनुषाका२ जना पुरुष,खाेटाङका १ जना पुरुष, बाँकेका १२ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे । त्यस्तै दैलेख, सुनसरी र झापाका १/१ जना...
एउटै गाउँपालिकामा मात्र ५६ जना सङ्क्रमित, एक जनाकाे मृत्यु
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
बाँके ।एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै...
कोरोना संक्रमणबारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा सोमबार नियमित प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुमा कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको काेराेना परीक्षिणमा रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । ती महिलाको...
कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुग्याे
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । बाराका पत्रकारमा पनि कोरोना संक्रमण भएको पाइएको छ । गत सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको थियाे । बारास्थित करैयामाईका ती व्यक्ति पत्रकार भएको बुझिएको छ भने उनी...
कोरोना संक्रमित भेटिएपछि गाउँ नै सिल
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
सर्लाही । जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ...
रौतहटमा ८ र बारामा १ संक्रमित थपिए, कुल संख्या ३०४
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौैं । नेपालमा फेरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा ८ र बारामा १ जनामा संक्रमण देखिएको हो । बाराका संक्रमित ३८ वर्षीय पुरुष हुन् । रौतहटका संक्रमितमध्ये एक जना महिला हुन् । योसँगै नेपालमा संक्रमितको संख्या...
स्वास्थ्यकर्मीमा कोरोना, धनकुटा अस्पताल सिल
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि धनकुटा अस्पताल सिल गरिएको छ । उक्त अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको स्रोतले जनाएको छ । स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएपछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका७ को चार किल्ला तोकेर...
थप पाँच लाख आरटिडी किट ल्याउने तयारी
रासस
जेठ ०४, २०७७
काठमाडौं ।कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको थप पाँच लाख थान आरटिडी किट ल्याउने तयारी थालेको छ । बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिले थप पाँच लाख थान किट ल्याउने तयारी थालेको हो । यसै साता ती किट काठमाडौं ल्याउने गरी तयारी...
ललितपुर महानगरका सबै जनप्रतिनिधिको स्वाब संकलन
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
ललितपुर महानगरपालिकाले आफ्ना जनप्रतिनिधिहरुको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ । आइतबार २९ वटै वडाका १ सय ४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको हो । कोरोना भाइरस संक्रमणको शंकास्पद व्यक्तिहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट...
श्रममन्त्री यादव अस्पतालमा
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । मन्त्री यादव स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका हुन् । मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका...
«
1
...
69
...
137
138
139
140
141
142
143
144
145
...
165
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय