मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
चीनले सहयोग गरेका ह्याकरहरूले अमेरिकी अनुसन्धान चोर्न खोजेका हुन् ?
एजेन्सी
जेठ ०१, २०७७
बीबीसी । चीनको सहयोग रहेका ह्याकरहरूले कोभिड१९ महामारीबारे अनुसन्धान गरिरहेका अमेरिकी संस्थाहरूलाई निसाना बनाएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। सङ्घीय जाँच ब्यूरो एफबीआईका अनुसार कोरोनाभाइरस सङ्क्रमणबारे खोप, उपचार र परीक्षणजस्ता विषयमा काम गरिरहेका अमेरिकी समूहहरूबाट विवरण ह्याक गर्ने प्रयास भइरहेको छ।...
नवलपरासीमा एक संक्रमित थपिए, नेपालमा कुल संख्या २४६
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । नवलपरासीमा एक जना संक्रमित थपिएका छन् । उनी ४९ वर्षीय पुरुष हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २४६ जना पुगेको छ । त्यसमध्ये ३५ जना उपचारपछि निको भएका छन् ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । महारजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएसँगै उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको...
भारतमा एकै दिन १३४ जनाको मृत्यु, कति पुगे संक्रमित ?
एजेन्सी
जेठ ०१, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड१९) बाट पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ४९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाबाट संक्रमित हुनेको...
यसरी हुँदैछ नवलपरासीका कोरोना सङ्क्रमितको उपचार
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
परासी ।कोरोना सङ्क्रमण पुष्टि भएका नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) का ३६ वर्षीय युवकको पृथ्वीचन्द्र अस्पताल परासीको आइसोलेशनमा राखी उपचार सेवा शुरु गरिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका५ बड्की बैदौलीका ती युवकलाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि राति नै...
कपिलवस्तुमा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी संक्रमित
रासस
जेठ ०१, २०७७
कपिलवस्तु । कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन् । संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर...
स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण, भन्यो- कुल संक्रमित २४५ जना
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको कुल संख्या २४५ जना भएको जनाएको छ । यसअघि २५० जना पुगेको जानकारी गराएकोमा मन्त्रालयले पाँच जनाको विवरण पहिले नै पुष्टि भएको नै पर्न गएको जनाएको हो ।
नवलपरासीका कोरोना संक्रमित लुपिछिपी नेपाल आएका थिए
रासस
जेठ ०१, २०७७
नवलपरासी । नवलपरासी बर्दघाटसुस्ता पश्चिम जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपालभारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको...
*फेरि ५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । बिहीबार बिहानै फेरि थप ५जना कोरोना संक्रमित पुष्टि भएको छ ।यससँगै कुल कोरोना संक्रमित संख्या नेपालमा २४५ पुगेको छ । सर्लाही, धनुषा, महोत्तरी र कपिलबस्तुमा गरी बिहीबार मात्रै ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
एकै परिवारका ९ जनामा कोरोना पुष्टि
रासस
जेठ ०१, २०७७
खस्यौली । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये ६ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा...
संक्रमण कहिल्यै नियन्त्रण हुन नसक्नेतर्फ डब्लुएचओको चेतावनी
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमणको कहिल्यै पूर्ण नियन्त्रणमा संभावना कम हुँदै गएको जनाएको छ । डब्लुएचओली यसलाई नियन्त्रणका लागि निक्कै ठुलो प्रयास आवश्यक भएको उसले जनाएको हो । खोप पत्ता लागेपछि पनि बृहत प्रयासको आवश्यक रहने उसले...
थप २ जनामा संक्रमण पुष्टि, कुल संक्रमित २४५
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौैं । नेपालमा पुन: २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणामा संक्रमण पुष्टि भएको हो । थप संक्रमित काठमाडौं चन्दागिरि र कपिलबस्तुका हुन् । नेपालमा कुल संक्रमितको संख्या २४५ जना पुगेको छ । हिजो...
नेपालमा फेरि थपिए २४ जना संक्रमित, कुल संक्रमित २४३
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौैं । नेपालमा आज बुधबार फेरि २४ जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २३४ जना पुगेको छ । स्वास्थ मन्त्रालयले दिएको जानकारीअनुसार ९ जना रुपन्देहीमा ९ पुरुष र ३ महिला गरी १२ जना संक्रमित थपिएका हुन् । त्यस्तै...
मानसिक रोगीलाई काेराेना संक्रमण
रासस
बैशाख ३१, २०७७
सर्लाहीको हरिपूर्वा नगरपालिका३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए...
बाँके र कपिलबस्तुमा एक-एक संक्रमित थपिए, कुल संख्या २१९
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । बाँके र कपिलबस्तुमा एक एक जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१९ पुगेको छ । संक्रमित बाँकेका ३६ वर्षीय र कपिलबस्तुका २२ वर्षीय पुरुष भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नर्समा कोरोना संक्रमण भेटिएपछि शंखधर चोक वरपर सिल
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । मंगलबार भक्तपुरमा बस्दै आएकी २५ वर्षीया एक महिलामा कोरोना संक्रमण देखिएपछि मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ । मंगलबार मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मी (नर्स)...
बन्दीपुर अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया
रासस
बैशाख ३१, २०७७
बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ । बन्दीपुर गाउँपालिका२ बस्ने ३६ वर्षीया राधिका भण्डारीको मङ्गलबार शल्यक्रिया सफल भएको हो । सुत्केरी व्यथा लागेपछि सोमबार राति अस्पताल भर्ना भएकी भण्डारीको प्रसूतिकक्षमा शल्यक्रिया सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा...
ललितपुरको निदान अस्पताल सील
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । ललितपुरको पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सील गरिएको छ । आरोग्य फाउन्डेसनमा कार्यरत २५ वर्षीया नर्समा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सील गरिएको हो । आरोग्य फाउन्डेसन र निदान अस्पताल...
भारतमा ७४ हजार भन्दा बढी संक्रमित, यस्तो छ पछिल्लो अवस्था
एजेन्सी
बैशाख ३१, २०७७
नयाँदिल्ली । भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन् । कूल संक्रमितमध्ये २४ हजार ३८५...
भक्तपुरमा २५ वर्षीया नर्समा पनि कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुल्न आएको छ । सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षाीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरोग्य अस्पतालमा कार्यरत नर्स...
«
1
...
70
...
140
141
142
143
144
145
146
147
148
...
166
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय