मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाबाट इटलीमा ६६ जना डाक्टरको मृत्यु
नेपाल फ्ल्यास
चैत १९, २०७६
एजेन्सी । महामारीका रूपले विश्वभर आतकिंत बनाएको कोरोना भाइरस संक्रमणको कारण इटलीमा ६६ जना डाक्टरको मृत्यु भइसकेको छ । इटलीमा कोरोना संक्रमणको स्थिती दिनप्रति दिन भयावह हुँदैछ । त्यस्तै कोरोना भाइरससँग लडिरहेका स्वास्थ्यकर्मीको मृत्यु हुँदा यहाँको स्थिती थप चिन्ताजनक बन्दै...
झापाको आइसोलेशनमा कोरोना भेटिएन
रासस
चैत १९, २०७६
भद्रपुर । झापाबाट कोभिड१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीनवटा नमूनाको रिपोर्ट आउन बाँकी छ । मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव...
भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीँ रहनुपर्छ- उपप्रधानमन्त्री पोखरेल
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौं ।सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई...
कोरोना सम्बन्धी के छ नेपालको अपडेट ? हेर्नुस् भिडियो
नेपाल फ्ल्यास
चैत १८, २०७६
कोरोना भाइरस नियन्त्रण सम्बन्धी नेपालमा भए-गरेका कामकारवाहीबारे स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्दैआएको छ । पाटन र वीर अस्पतालमा सोमबार उपचारका क्रममा मृत्यु भएका दुइजनाको रिपोर्ट कोरोना नभएको आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । हेरौँ...
बढ्दै कोरोना संक्रमण, विश्वभर मृत्यु हुनेको सङ्ख्या ३८ हजार नाघ्यो
नेपाल फ्ल्यास
चैत १८, २०७६
नयाँ कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको असर विश्वव्यापी रूपमा फैलिरहेको छ । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ हजार नाघेको छ । चीनमा नियन्त्रणउन्मुख रहेको बताइए पनि दक्षिण कोरियालगायतका केही मुलुकबाहेक सबैमा यो सङ्क्रमण द्रुत गतिमा फैलिएको छ । सोमबारमात्र विश्वभर...
सङ्क्रमित युवतीलाई घरसम्म पुर्याउने चालकको पहिचान
रासस
चैत १८, २०७६
बागलङ। बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका२५ स्थायी घर भई हाल माछापुच्छे गाउँपालिका३ बस्ने चालक अहिले घरमै सेल्फक्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको...
दिल्लीमा एउटै भवनमा बसेका २४ मा कोरोना संक्रमण
एजेन्सी
चैत १८, २०७६
भारतका राजधानी नयाँदिल्लीस्थित एकै भवनमा बसेका २४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लिजी जमात अर्थात् इस्लामिक धार्मिक केन्द्रमा रहेकाहरूमा त्यस्तो संङ्क्रमणको प्रमाणित भएको हो । सो केन्द्रमा रहेकाहरूको परीक्षण गर्दा २४ जनामा कोरोना पोजेटिभ पाइएको दिल्लीका...
जुम्लामा ४०० विदेशी नागरिक
रासस
चैत १८, २०७६
जुम्ला ।जुम्लामा भारत र तेस्रो मुलुकबाट आएका नागरिक करीब ४०० पुगेका छन् । स्थानीय प्रशासनले सबै स्थानीय तहको सहयोगमा जिल्लाभरि भारत र तेस्रो मुलकबाट आएका व्यक्ति तथा तिनको अवस्थाका बारे तथ्यांक संकलन गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी दुर्गा...
कोरोना संक्रमणबाट भारतमा ३६ जनाको मृत्यु
एजेन्सी
चैत १८, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । महाराष्ट्रको पुणेमा ५२ वर्षीय व्यक्ति र मुम्बईमा ८० वर्षीय कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको बताइएको छ । महाराष्ट्रमा अहिलेसम्म १० जनाको मृत्यु भएको छ । उता...
स्पेनमा एकैदिन ९१३ को मृत्यु
नेपाल फ्ल्यास
चैत १८, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । स्पेनमाा पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित...
भुटानमा पनि बढ्यो लकडाउनको अवधि
एजेन्सी
चैत १८, २०७६
एजेन्सी । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । हिजो (सोमबार) घोषणा भएको २१ दिने लकडाउन आज (मंगलवारदेखि) लागू हुने छ। भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्विटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका...
हरेक मृत्युलाई कोरोनासँग नजोड्न आग्रह
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । हरेह मृत्युनलाई कोरोना भाइरससँग नजोडिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना गाउँघरमा कसैको मृत्यु भयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामीसमेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो...
कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएकी युवतीको निधन
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी युवतीको निधन भएको छ । यद्यपि उनको निधन कोरोनाकै कारण भएको भनी पुष्टि भएको छैन । वीर अस्पतालको निर्देशक डा. केदार सेन्चुरीले उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको बताए ।...
पाटन अस्पतालमा एकको मृत्यु, रिपोर्ट आउन बाँकी
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएको छ। धादिङ खनियाबासका ३६ वर्षीय बिरामीको आज (सोमबार) मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । दुई दिनदेखि ज्वरो आएपछि उनलाई आइतबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको आइसियूमा उपचारको क्रममा...
कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ हजारनजिक, बढ्दो चपेटामा अमेरिका
नेपाल फ्ल्यास
चैत १७, २०७६
विश्वव्यापी महामारीको रूप लिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबार मध्यान्नसम्म ३० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा यो भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । मृत्युको आधारमा अहिलेसम्म सबैभन्दा बढी क्षति इटालीले व्यहोरेको छ । इटलीमा १० हजार ७७९...
कोरोनाभाइरसः रहेनन् यी चर्चित हाँस्य अभिनेता पनि
एजेन्सी
चैत १७, २०७६
एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट जापानका प्रख्यात हाँस्य अभिनेता केन शिमुराको मृत्यु भएको छ । जापानका चर्चित हास्य अभिनेता केनको ७० वर्षको उमेरमा आइतबार साँझ मृत्यु भएको हो । सन् १९७० को दशकमा उनले अभिनय यात्रा सुरु गरेका थिए । २०...
लकडाउनमा थप कडाई, तीन दिन पूरै बन्द
एजेन्सी
चैत १७, २०७६
एजेन्सी । कोरोना संक्रमणको जोखिमलाई मभ्यनजर गर्दै पूरै भारतमा २१ दिनसम्म लकडाउन जारी छ । यसबीचमा अधिकांश स्थानमा लकडाउनमा लापरबाहीका घटना समेत सार्वजनिक भइरहेका छन् । जसको कारण भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ । भारत मध्य प्रदेशको...
‘नानीको स्वास्थ्य ख्याल गर्नू, हाम्लाई ठीकै छ’
रासस
चैत १७, २०७६
बलेवा । कोभिड१९ पुष्टि भएकी बागलुङकी युवतीका घरमा आईतवार बिहान परिवारका सबै सदस्य व्यस्त थिए । युवतीकी फुपू बाहिर ड्रमबाट पानी झिक्दै थिइन् । हजुरबा, हजुरआमा, बाबा र फुपूका छोराछोरी घरभित्रै थिए । उनका छिमेकी आआफ्ना काममा व्यस्त थिए ।...
राम्दीमा पाँच हजारको स्वास्थ्य परीक्षण
रासस
चैत १७, २०७६
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका१ राम्दीमा पाँच हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको सिमानामा रहेको राम्दीमा नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गर्दै आएकोमा अहिलेसम्म पाँच हजार २५१ जनाको स्वास्थ्य परीक्षण गरिएको...
कतारबाट आएका तीन जनाको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ
रासस
चैत १७, २०७६
राँझा । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरूसहित ६ जनाको नमूना परीक्षणको लागि काठमाडौं पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका...
«
1
...
81
...
161
162
163
164
165
166
167
168
169
...
177
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय