मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भारतबाट लुकिछिपी नेपाल आएका थिए संक्रमित १० युवक
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
बुटवल । कपिलवस्तुमा कोरोना संक्रमण भेटिएका कपिलवस्तुका १० युवाहरु भारतबाट लुकिछिपी नेपाल आएको खुलेको छ । भारतको मुम्बई र दिल्लीबाट उनीहरु कपिलबस्तु आएका हुन् । सोमबार कपिलवस्तुका १८ देखी ३४ बर्षका पूरुषहरुमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । कपिलबस्तुका प्रमुख...
गर्भवतीको घरमा हरियो झण्डा गाड्दै जनप्रतिनिधि
रासस
बैशाख २९, २०७७
जाजरकोट । गर्भवतीको घर खोज्दै वडाध्यक्षलगायतका स्वास्थ्यकर्मीहरू नलगाड नगरपालिकाका गाउँगाउँमा पुगेका छन् । हातमा हरियो झण्डा लिएर गर्भवती महिलाको घर खोज्दै, झण्डा गाड्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी गाउँगाउँमा हिँडिरहेका हुन् । स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गर्ने गर्भवतीलाई खोज्दै यो टोली गाउँमा...
थप दश जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२० पुग्यो
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभूमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू...
कोरोना संक्रमणको पछिल्लो अवस्था, हे्नुस् स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
भारतमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएसँगै संक्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत संक्रमित निको भएका छन् । शनिबारमात्रै झण्डै तीन हजार...
कोरोनाको अनौठो लक्षण, तीन बालबालिकाको मृत्यु
एजेन्सी
बैशाख २८, २०७७
कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट अमेरिकाको न्युयोर्कमा तीन बालबालिकाको मृत्यु भएको छ। तर, बालबालिकामा देखिएका रोगका लक्षणहरु विश्व स्वास्थ्य संगठन डब्लूएचओले पहिचान गरेका कोरोनाका लक्षणसँग मिल्दैनन्। डब्लूएचओका अनुसार यस भाइरसले निमोनिया निम्त्याउँछ। जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने,...
नेपालबाहिर ७८ नेपालीको मृत्यु, पाँच हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
लण्डन । कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले...
उदयपुरमा थप एक जनामा संक्रमण, नेपालमा कुल संक्रमित ११० जना
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । उदयपुरमा थप एक जनामा संक्रमण पुष्टि भएको छ । कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणमा ४३ वर्षीया महिलामा संक्रमण भेटिएको हो । कोशी अञ्चल अस्पताल स्रोतले जानकारी दिए पनि स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरेको छैन । योसँगै...
पाँचौँ पटकको नतिजा पनि पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी...
‘कोरोनाविरुद्धको लडाईंमा चिकित्सकको भूमिका महत्वपूर्ण’
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको लडाईंमा चिकित्सकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । कर्णाली प्रदेश अस्पतालको अवस्था बुझ्न पुगेका मुख्यमन्त्री शा आज चिकित्सकसँग अन्तरक्रिया गर्दै उनीहरुको भूमिकाबाट नै कोरोनाविरुद्धको लडाईं जित्न सकिने बताएविश्व महामारीका रुपमा फैलिएको यो प्रकोपविरुद्धको लडाईंमा...
कस्तो छ नेपालमा कोरोना संक्रमण ? स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो)
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
२४ घण्टामा विश्वभर ५४ सयको मृत्यु
एजेन्सी
बैशाख २७, २०७७
एजेन्सी । विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७ सय २९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ४०लाख २७हजार...
किट नहुँदा भारतबाट आएका दुई हजारभन्दा बढीको परीक्षण रोकियो
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
डोटीमा कोरोना भाइरस परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण रोकिएको छ । गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार हजार ५०० डोटेलीमध्ये एक हजार ७१९ जनाको आरडिटी परीक्षण गरिएको छ भने ३३७...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
बैशाख २७, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा भारतमा...
स्वास्थ्य उपकरण खरिदका लागि ६ करोड
रासस
बैशाख २७, २०७७
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री खरिदका लागि सरकारले बजेट पठाएको छ । प्रदेशमा कोरोना भाइरस उपचारका लागि डेडिकेटेड अस्पतालका रूपमा तोकिएको सो अस्पताललाई स्वास्थ्य सामग्री किन्नका लागि सरकारबाट...
थप सात जनामा कोरोना पुष्टि, संक्रमित संख्या १०९ पुग्यो
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र कोशी अस्पताल, विराटनगर प्रयोगशालाको परीक्षणमा उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका...
बाँकेमा थप एक जनामा कोरोना संक्रमण, कुल संख्या १०२ पुग्यो
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या १०२ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा थप एक जना संक्रमित पुष्टि भएको हो । उनी १६ वर्षका युवक हुन् ।
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
अन्ततः कोरोना उत्पत्तिबारेको अनुसन्धानमा चीनले सघाउने
एजेन्सी
बैशाख २६, २०७७
बीबीसी । चीनले नोबेल कोरोना भाइरस उत्पत्तिबारे हुने अनुसन्धानमा सहयोग गर्ने भएको छ। यसअघि यो विषय अस्वीकार गरिरहेको चीनले विश्व स्वास्थ्य संगठनले गर्ने अनुसन्धानमा सहयोग गर्ने बताएको हो। तर यो अनुसन्धान राजनीतिक पूर्वाग्रहले प्रेरित नभई पूर्णतः वैज्ञानिक हुनुपर्ने सर्त चीनले...
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । उनीहरुलाई तौलिहवाबाट एम्बुलेन्समा विशेष अस्पताल पठाइएको हो । गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा बिहीबार दुई जनाको रिपोर्ट पोजेटिभ...
«
1
...
71
...
142
143
144
145
146
147
148
149
150
...
167
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय