मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बाँकेमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं । एक साताअघि भारतबाट आएकासुर्खेतका ३१ वर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भएको छ । शुक्रबारबाँकेमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।गुर्भाकोट नगरपालिका-१३ सुर्खेतका ती युवक एक साताअघि भारतबाट घर फर्किएका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि उनी नेपालगञ्ज मेडिकल...
भेरी अस्पतालमा ४९ जना कोरोना संक्रमितको अवस्था गम्भीर
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति...
सरकारी अस्पतालले अनिवार्य ५० बेड कोरोना संक्रमितलाई छुट्याउनुपर्ने
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं । अब सरकारी अस्पतालहरुले कोरोना संक्रमितका लागि कम्तिमा ५० बेड छुट्याउनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य रुपमाकोरोना संक्रमितका लागि कम्तिमा ५० बेड छुट्याउनु पर्ने निर्णय गरेसँगै सरकारी अस्पतालहरुलाई सो नियम लागू भएको हो । सरकारले एक...
नेपालगन्ज उपमहानगरका विद्यालय एक साता बन्द हुने
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं ।कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। बिहीबारउपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बिहीबार भएको सो निर्णयआइतबारबाट...
बिहीबार थप ५३४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं । नेपालमा बिहीबारथप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल३५८८ जनामागरिएको पिसिआार परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । त्यसैगरी४९० जनामा५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमाकाठमाडौं जिल्लामा १४५,...
१४ जिल्लामा ठूला भीडभाड नगर्न र विद्यालय बन्द गर्न अपिल
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीलेकोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको बताएका छन् । उनका अनुसार कोरोना जोखिमको अतिप्रभावित क्षेत्र भनी घोषित जिल्लामाविद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मल सञ्चालन...
नेपालमा थप पाँच सय ८० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोभिड प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले सो बताएका हुन् । देशभरका कुल चार हजार २८९ पिसिआर परीक्षण गरिएको...
भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं ।भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीमा कोरोना पुष्टि भएको छ । मुख्यमन्त्रीमा कोरोना पुष्टि भएको जानकारी मुख्यमन्त्री योगी आफैँले ट्विटरमार्फत् दिएका हुन्। उनको कार्यालयमा कार्यरत केही व्यक्तिमा कोरोना सङ्क्रमण रहेको भेटिएपछि योगीले पनि स्वास्थ्य परीक्षण गरएका थिए। सोही क्रममा...
सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारसेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा ७३ जनामागरिएको पिसिआार परीक्षणमा उल्लेखित संख्यामा कोरोना संक्रमित पहिचान भएका हुन् । कोरोनाधनगढीका चार महिला, ६ पुरुष, कञ्चनपुर भिमदत्तका एकपुरुष, दुई महिला...
कोरोनाको पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ बाट दोस्रो डोज लगाइने
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं ।सरकारले पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई दोस्रो चरणको खोपवैशाख ७ देखि ११ गते लगाइने भएको छ । सरकारले पहिलो चरणको खोपचगत माघ १४ देखि फागुन १० सम्म लगाएको थियो । सो चरणमास्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका...
कोरोनाका कारण थप पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उल्लेखित संख्याको मृत्यु सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्यातीन हजार ५८ पुगेको छ। त्यसैगरी,पछिल्लो २४ घन्टामा कुलन पाँच हजार...
युके भेरियन्ट भाइरसबाट २० वर्षमुनि उमेर समूहका बालबालिका उच्च जोखिममा
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । अघिल्लो वर्ष बालबालिकामा अत्यन्तै न्यून देखिएको कोभिड१९ को संक्रमण दोस्रो लहरमा२० वर्षभन्दा कम उमेर समूहमा बढी देखिएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा १५८ जनामा युके भेरियन्ट पुष्टि भएको जनाएको छ ।जसमध्ये २६ जना २०...
पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा गरी१३ संक्रमितको मृत्यु भएको हो । नेपालमा सोही अवधिमा ४९६ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ ।हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या...
भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत २९, २०७७
बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने...
पछिल्लो २४ घन्टामा थप ३३७ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामानेपालमा ३३७जनामा कोरोना संक्रमित पहिचान भएको जनाएको छ । सोही अविधमा १५१ जना कोरोना पराजितगरी घर फर्किएका छन् । सो अवधिमा १जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमाकोरोनाका कुल संक्रमितको संख्या...
चार बजे सिसिएमसीको बैठक बस्दै
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं ।कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दै छ । कोरोनाको संक्रमण दिनप्रतिदिन बढिरहेका बेलाशनिबार अपराह्न ४ बजे सो बैठक बस्न लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसारआजको बैठकले कोरोना रोकथाम नियन्त्रणका लागि विशेष निर्णय...
थप २८८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०७१ जनामा गरिएको परीक्षणका क्रममा उल्लेखित संख्या पहिचान भएका हुन् । शुक्रबार कोरोना पुष्टि हुनेमाकाठमाडौं जिल्लामा मात्र ११७, कास्कीमा ३३, मोरङमा...
करोडौँ रकम ठगेर फरार व्यक्तिको घरजग्गा रोक्का गर्न माग
नेपाल फ्ल्यास
चैत २७, २०७७
पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी...
थप ३३२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कुल ४००६ जनामा पिसिआरपरीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा...
भारतमा थप ९७ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
चैत २५, २०७७
भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
106
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय