मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
सातवटै प्रदेशमा आइसोलेसनकक्ष निर्माण गर्न मन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशालई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसनकक्ष स्थापना गर्न निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सातवटै प्रदेशलाई सो निर्देशन दिएको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ ।...
सोमबार थप १४१ मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । सोमबार थप १४१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारतीन हजार १२२ जनामा परीक्षण गराउँदा उल्लेखित संख्या पहिचान भएका हुन् । आइतबार ८९ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार तीन हजार...
चीनले अनुदान दिएको कोरोना खोप काठमाडौं आइपुग्याे
नेपाल फ्ल्यास
चैत १६, २०७७
चीन सरकारले सहयोग दिएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । आज बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत खोप नेपाल आइपुगेकाे हाे । यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएको थियो । सोही भ्याक्सिन...
थप ८९ जनामा कोरोना पुष्टि, सचेत रहन मन्त्रालयको अनुरोध
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा थप८९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा उल्लेखित संख्यामा कोरोना संक्रमित पहिचान भएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ८३९ पुगेको स्वास्थ्य मन्त्रालयले...
सास गन्हाउँछ ? यी कुरा प्रयोग गर्नुस् !
नेपाल फ्ल्यास
चैत १५, २०७७
सास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन्। सास गन्हाउने अनेक कारण छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । सास गनाउनुका पछाडि अनेकौं कारण...
घरबाहिर नबस्न र मर्निङवाकमा ननिस्कन मन्त्रालयको अपिल
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर नबस्न र केहीदिन मर्निङवाकमा ननिस्कन अपिल गरेको छ । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै मन्त्रालय शुक्रबार एक विज्ञप्तिमार्फत् आमनागरिकप्रति सो अपिल गरेको हो । अहिले भइरहेको वायु प्रदूषणले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याउन...
सिसिएमसीलाई स्वास्थ्य मन्त्रालले बुझायो आठबुँदे सुझावपत्र
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारीका लागि कोभिड१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिलाई ८ बुँदे सुझावपत्र बुझाएको छ । छिमेकी देश भारत तथा अन्य युरोपेली देशहरुमा कोभिड१९ को संक्रमण वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले...
पछिल्लो २४ घन्टामा थप १२० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामा देशभर १२० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । कुल दुई हजार ८९१ जनामा पिसिआर परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । बिहीबार थपिएका संक्रमितमध्ये ६५ जना काठमाडौं उपत्यकाका हुन् । यस्तै पछिल्लो...
शैक्षिक संस्थामा स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकलेपुनः कोरोना भाइरसको संक्रमण बढ्दै भन्दै प्रदेश र स्थानीय सरकारलाई विद्यालयमा जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्ड अपनाउन आग्रह गरेको...
पुन: लकडाउन हुँदैन : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारणले पुन: लगकडाउन नहुने बताएका छन् । कोभिड१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने बताउँदै मन्त्री पौडेललेलकडाउन नगर्ने बताएका हुन् । बिहीबार...
भारतद्वारा अनिश्चितकालका लागि कोरोना खोप निर्यातमा रोक
नेपाल फ्ल्यास
चैत १२, २०७७
भारतले कोरोना भाइरस विरुद्धको खोप निर्यातमा रोक लगाएको छ । पछिल्लो समय दोस्रो चरणको संक्रमण सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अनिश्चितकालीन समयका लागि खोप निर्यातमा रोक लगाएको हो । अक्सफर्डआस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश...
पछिल्लो २४ घन्टा १८८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टा देशभर १८८ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । कुल चार हजार ३२ जनामा परीक्षण गर्दा उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारयोसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या...
खोप लगाएको १६ दिनपछि काठमाडौंका एक पुरुषलाई कोरोना
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं । काठमाडौंका एक पुरुष खोप लगाएकाे १६ दिनपछि संक्रमित बनेका छन् । गत फागुन २३ गते खोप लगाएका उनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको हाे काठमाडौंका ७५ वर्षीय पुरुषमा खोप लगाएकाे संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज...
कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि...
सभा, जुलुस र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
चैत ०८, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...
पछिल्लो २४ घन्टामा ७७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टा देशभर ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुलतीन हजार १८१ जनामा पिसिआर परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या दुई लाख ७५ हजार...
भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयको अनुरोध
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । आइतबार मन्त्रालयलेकोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै एक विज्ञप्तिमार्फत् सो अनुरोध गरेको हो । पछिल्लोकेही हप्ता छिमेकी देश भारतलगायत देश कोभिड१९ को संक्रमण बढ्दै...
घुम्ती शिविरमार्फत ८५ जना सञ्चारकर्मी तथा पत्रकारले सेवा लिए
नेपाल फ्ल्यास
चैत ०५, २०७७
ताप्लेजुङ । सूचना तथा प्रसारण विभागले हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालन गरेको घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ जना सञ्चारकर्मी तथा पत्रकारले सेवा लिएका छन् । मङ्गलबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालित शिविरमार्फत ताप्लेजुङ र छिमेकी जिल्ला पाँचथरका समेत सञ्चारकर्मी एवं पत्रकारले...
नवनिर्मित प्रसूति केन्द्र हस्तान्तरण
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाले मकवानपुरको कैलाश गाउँपालिका८ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन गाउँपालिकाकालाई हस्तान्तरण गरेका छन् । सैनिक श्रीमती संघद्वारा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित समारोहमा गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको...
पाटनमा मिर्गाैला उपचार गराउने बिरामी बढे
नेपाल फ्ल्यास
चैत ०४, २०७७
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैँ केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२...
«
1
...
11
...
21
22
23
24
25
26
27
28
29
...
107
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय