मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
प्रहरी हेडक्वाटरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रहरी प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको...
संघीय संसदका प्रवक्तालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण (कोभिड१९) पुष्टि भएको छ । सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो । उक्त टोलीमा रहेका...
चिकित्सकमाथि हातपात
नेपाल फ्ल्यास
साउन २२, २०७७
पर्सा । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् । विराटनगरका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीका कारणामृत्यु भएको भन्दै आइसोलेसन कक्षमै प्रवेश गरेर हातपात गर्न खोजेको अस्पतालका कोभिड इन्जार्च...
अख्तियारका २० कर्मचारीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको संक्रमण देखिएको जानकारी दिए । यसअघि...
प्रचण्डको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।...
रामदेवको दाबी- ‘कोरोनिलले निको हुन्छ कोरोना’
एजेन्सी
साउन २२, २०७७
भारतीय योगगुरु रामदेवले पतञ्जली आयुर्वेदद्वारा निर्मित कोरोनिलले कोरोना ठिक पार्ने पुन: दाबी गरेका छन् । यसको दैनिक १० लाख प्याकेट माग हुँदै आएको रामदेवले बताए । कोरोनिलबारे रामदेवले यसअघि नै कोरोना ठिक पार्ने दाबी गरेका थिए तर उनको औषधिको विरोध...
चिकित्सक, सेना र बैंकका कर्मचारीसहित थप ४३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २२, २०७७
वीरगन्ज । वीरगन्जमा थप ४३ जानमा कोरोना भाइरस (केभिड१९) संक्रमण पुष्टि भएको छ । थपिएका ४३ संक्रमितमध्ये एक जना चिकित्सक र ११ जना नेपाली सेनामा कार्यरत रहेको बताइएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पिसिआर परीक्षणमा ४३...
अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति
रासस
साउन २२, २०७७
चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । चितवनस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला छन् । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण...
गण्डकीमा थपिए ११ संक्रमित
नेपाल फ्ल्यास
साउन २२, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । बिहीबार गोरखामा ६, पूर्वी नवलपरासीमा...
प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण, किन गएनन् अस्पताल ?
नेपाल फ्ल्यास
साउन २२, २०७७
जनकपुरधाम । प्रदेश २ का एक मन्त्रीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते परिक्षणका...
एकैदिन कोरोनाबाट ५ जनाकाे मृत्यु, कुल मृतककाे संख्या ६३ पुग्यो
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।काठमाडौंमा एक जनासहित बुधबार एकै दिन पाँच जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ। योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाडौंमा एक जना गरी पाँच जनाको...
झापामा पीसीआर प्रयोगशाला
नेपाल फ्ल्यास
साउन २१, २०७७
झापा । मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । सङ्घीय सांसद पवित्रा खरेल र प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरुपमा सो प्रयोगशालाको उद्घाटन गरेका हुन् । प्रदेश...
काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्याह्वात्तै बढेकाे छ । बुधबारकाे तथ्यांक अनुसारकाठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८जना कोरोना संक्रमित थप भएकाछन् । बुधबारकाठमाडौंका ५७जना र ललितपुरका ५जनागरी ६२जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो...
बुधबार थप ३८१ जनालाई काेराेना संक्रमण
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना पुष्टि भएको जानकारी...
सप्तरीमा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७७
जनकपुर । सप्तरीमा कोरोना भाइरस संक्रमितमा देखिने लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारको क्रममा मलेसियाबाट आएर होम क्वारेन्टाइनमा रहेका एक जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचाररत दुई जनाको मृत्यु भएको हो । डेढ महिनाअघि मलेसियाबाट आएका...
सर्लाहीका नेकपा अध्यक्षलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २१, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएको छ । चिकित्सको सल्लाहअनुसार, हाल उनी काठमाडौंमा आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष पन्तले आफूलाई...
काठमाडौं प्रवेशमा थप कडाइ
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं प्रवेश गर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरिएको थियो । सरकारले अहिले...
१४ जिल्लामा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाठौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणको जोखिम बढ्दै गएपछि १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार बुधबारसम्म स्थानीय प्रशासनले आंशिक तथा पूर्णरुपमा जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् । साउन ७ गते लकडाउन खुलेसँगै देशका विभिन्न...
जेलरमा पनि कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २१, २०७७
वीरगञ्ज । पर्साको वीरगन्जमा कारागारका जेलर पनि कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित भएका छन् । वीरगन्ज कारागारका प्रमुख श्रवण पोखरेलले आफ्नो फेसबुक पेजमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् । दोस्रो पटकको परीक्षणमा आफू संक्रमित भएको उनले बताए । आफ्नो...
कोरोना संक्रमणबाट वीरगन्जमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७७
पर्सा । कोरोना भाइरस संक्रमणका कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ । बुधबार बिहान नारायणी अस्पतालमा ४६ वषसर््य पुरुषको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका१५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायले जनाकारी...
«
1
...
51
...
102
103
104
105
106
107
108
109
110
...
147
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय