मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाविरुद्धको खोप बङ्गलादेशमा आजदेखि सुरु
नेपाल फ्ल्यास
माघ २५, २०७७
बंगलादेशले गत महिनाको अन्तमा दुईदिने परीक्षणस्वरुप कोरोनाको खोप सुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ । कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप सुरु भएको बताइएको छ । बंगलादेशी स्वास्थ्य मन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट...
पत्रकारहरुलाई भोलिदेखि कोरोना विरुद्धको खोप लगाइने
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । कोरोनाको महामारीका बीच अग्रपंक्तिमा खटिएर जनतालाई सुसूचित गराउने काममा सक्रिय रहेका पत्रकारहरुलाई सरकारले प्राथमिकताका साथ कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको पहलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप लगाउने...
सिरहामा कोरोना संक्रमण शून्य
नेपाल फ्ल्यास
माघ २४, २०७७
लहान । संक्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना संक्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । उनका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित...
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु, २७२ संक्रमित डिस्चार्ज
नेपाल फ्ल्यास
माघ २३, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार ५६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य...
किशोरीलाई आइरन चक्की खुवाउने अभियान
नेपाल फ्ल्यास
माघ २३, २०७७
दमौली । किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान सुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान सुरु गरेको हो । माघको पहिलो बुधबारबाट यो अभियान सुरु भएको...
आज विश्व क्यान्सर दिवस : क्यान्सरबाट बच्न नियमित खानुहोस् यस्ता खानेकुरा
नेपाल फ्ल्यास
माघ २२, २०७७
हरेक वर्ष फेब्रअुरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाइन्छ ।यो दिनक्यान्सर दिवस मनाउनुको मुख्य उद्देश्य मानिसहरुलाई क्यान्सर रोगबारे जागरुक गराउनु हो । क्यान्सरबाटबच्न हामीलेखानपिनमा ध्यान दिनुपर्छ ।सबै खाद्य वस्तुले क्यान्सरबाट पूर्णरुपमा बचाउन सक्दैन तर यस्ता केही खाना छन् जसमा क्यान्सर...
थप १४२ जनामा कोरोना संक्रमण, एकको मृत्यु
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा (नेपालमा) थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७१४३१ पुगेको छ। कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट...
डाेटीमा कोरोना खोप लगाएका ३३ जनामा समस्या
नेपाल फ्ल्यास
माघ २१, २०७७
डोटी ।डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्ने लगायत...
नेपालमा १ लाख २८ हजारभन्दा बढीले लगाए कोरोना खोप
नेपाल फ्ल्यास
माघ २०, २०७७
कोरोनाविरुद्धको खोप अभियानको छैटौं दिनसम्म नेपालमा कूल १ लाख २८ हजार ६५० जनाले खोप लगाएका छन् । नेपालमा मंगलबारबेलुका ४ बजेसम्मको तथ्यांकका अनुसार २०१ वटा खोपकेन्द्रबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले कोरोनाविरुद्धको खोप लगाएकास्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी...
नक्कली कोरोना खोप बनाउने ८० जना पक्राउ
नेपाल फ्ल्यास
माघ २०, २०७७
कोरोनाविरुद्धकाेनक्कली खोप बनाएकाे अभियोमा चिनमा८० जना पक्राउ परेका छन् ।चिनियाँ समाचार एजेन्सी सिह्वाका अनुसार उनीहरूले तीन हजार डोज कोरोना खोप उत्पादन गरेका थिए । समाचारमा उल्लेख गरिएअनुसार गत सेप्टेम्बरदेखि नै उनीहरूले खोप निर्माणको काम गर्दै आएका थिए । चिनियाँ प्रहरीले...
थप एक सय ७१ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७१ जनामाकोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, पछिल्लो २४ घन्टामा कोरोनामुक्त हुनेको संख्या ५९ जना छन् योसँगैसङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६६ हजार आठ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।...
वीर अस्पतालका चिकित्सक धर्नामा
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।वीर अस्पतालका आवासीय चिकित्सक धर्नामा बसेका छन् । कोरोना महामारीको समयमा काम गरेवापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता उपलब्ध नगराएको भन्दै उनीहरु धर्नामा बसेका हुन् । चिकित्सक धर्नामा बसेका कारणइमर्जेन्सीबाहेक सबै सेवा बन्द भएका छन् ।प्रशासनले समस्या सम्बोधन...
सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण
नेपाल फ्ल्यास
माघ २०, २०७७
झापा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ । विर्तामोड नगरपालिकास्थित हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा...
एक लाखले लगाए कोरोनाविरुद्ध खोप
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । कोरोना विरुद्धको कोभिशिल्ड खोप सोमबार दिन एक लाख १३ हजार १७५ व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, वाग्मती...
हालसम्म १ लाख १३ हजारभन्दा बढीले लगाए कोरोना खोप
नेपाल फ्ल्यास
माघ १९, २०७७
कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत आजसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जनाले खोप लगाएको जानकारी...
एकै दिन ८८ हजार नेपालीले लगाए कोभिड–१९ विरुद्ध खोप
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।कोरोनाविरुद्धको कोभिशिल्ड खोप आइतबार ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३,...
नेपालमा कोरोनाविरुद्ध खोप लगाउनेकाे संख्या ८८ हजार ७०० जना
नेपाल फ्ल्यास
माघ १८, २०७७
कोभिडविरुद्धको खोप अभियानअन्तगर्गत आज देशभर२३ हजार ५ सय ८५ जनाले खोप लगाएका छन्। पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६४८, तेस्रो दिन १७ हजार ४६५ र चौथो दिन १४ हजार ८९४ जना गरी हालसम्मआजसम्म कुल ८८ हजार...
फ्रन्टलाइनमा काम गर्ने ६४ हजारभन्दा बढीले लगाए कोरोना खोप
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं। कोभिड-१९ विरुद्धको खोप अभियानमा ६४ हजारभन्दाबढीले खोप लगाएका छन् ।७७ वटै जिल्लामा सुरु गरिएको अभियानअन्तर्गतचौथो दिनसम्ममा ६४ हजार ४२२ जनाले खोप लगाएका हुन् । शनिबार मात्रै ७७ जिल्लाका १ सय ४३ खोप केन्द्रहरुबाट १४ हजार ८ सय ९४ जनाले...
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध
नेपाल फ्ल्यास
माघ १७, २०७७
कोभिड१९ विरुद्धको कोभिशिल्ड खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैहराएर जाने गरेको बताए...
कोराेना विरुद्धको खोप लगाउने क्रम जारी
नेपाल फ्ल्यास
माघ १७, २०७७
तनहुँमा तीन दिनका अवधिमा ५ सय ४८ स्वास्थ्यकर्मीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ती स्वास्थ्यकर्मीले खोप लगाएका हुन् । शुक्रबार घिरिङ गाउँपालिकाका ६०, भीमाद नगरपालिकाका ५८ र शुक्लागण्डकी...
«
1
...
13
...
25
26
27
28
29
30
31
32
33
...
109
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय