मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाबाट मर्नेकाे संख्या २ हजार नाघ्यो
नेपाल फ्ल्यास
माघ ११, २०७७
गत २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७० सँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६९ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७जनाको कोरोनाबाट मृत्युसँगै हालसम्म...
३४८ एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
नेपाल फ्ल्यास
माघ ११, २०७७
चितवन ।जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरूको स्वास्थ्य बीमा गरिएको हो । एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरको परिवारको स्वास्थ्य बीमा गरिएको हो । फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि सापकोटाका...
कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी
नेपाल फ्ल्यास
माघ ११, २०७७
सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । गत मङ्सिर १५ गते यतादेखि कर्मचारी...
कालो मरिच फाइदा : स्वास्थ्यदेखि सौन्दर्यसम्म
नेपाल फ्ल्यास
माघ ११, २०७७
हाम्रो दैनिक जीवनमा खाना पकाउँदा हामी धेरै प्रकारका मसालाहरुको प्रयोग गछौं ।खाना पकाउँदा गरिने मसालाको प्रयोगले खानालाई स्वादिष्ट मात्र होइन हाम्रो स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ । कालो मरिचकोप्रयोगले खानाको स्वाद मात्र होइन हाम्रो स्वास्थ्यलाई र सौन्दर्यलाई समेत फाइदा पुर्याउँछ ।...
२४ घण्टामा थपिए २३२ जना संक्रमित
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर २३२ जना कोरोना (कोभिड-१९) भाइरस संक्रमित थपिएका छन् । ३ हजार ५४१जनाको पीसीआर परीक्षण गर्दा यतिका संक्रमित देखिएकाे हाे । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६९हजार १८० पुगेको छ । यही अवधिमा थप...
क्षयरोगीको पहिचान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन
नेपाल फ्ल्यास
माघ १०, २०७७
विराटनगर । विराटगरमा क्षयरोग निवारणका लागिका लागि वडा वडामा स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको छ । क्षयरोगीको संख्या बढेको देखिन थालेपछि विराटनगर महानगरपालिकाले टोली परिचालन गरेको हो । विराटनगर महानगरपालिकाका वडा नम्बर ५ र १५ मा सक्रिय बिरामी खोजीका लागि...
२४ घण्टामा थपिए ३०२ जना संक्रमित, ७ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ३०२ जना कोरोना (कोभिड-१९) भाइरस संक्रमित थपिएका छन् । ३ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६८...
पछिल्लो २४ घन्टामा ३३६ संक्रमित थप
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा ३३६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ४ जनाको ज्यान गएको छ भने २२६जना निको भएर घर फर्किएका छन् । सकृय संक्रमितकाे संख्या ३ हजार ७९९ रहेकाे छ ।...
जाडोमा यस्ता खानेकुरा खाए दम रोगीलाई ठूलो लाभ
नेपाल फ्ल्यास
माघ ०८, २०७७
जाडो लागेसँगै दमका रोगीलाई निकै समस्या हुने गर्दछ । स्वासप्रश्वास सम्बन्धी रोग भएकाले चिसोमा दम रोगीलाई श्वास फेर्नमा कठिनाई हुने गर्छ । दमको समस्या भएकाहरु विभिन्न औषधिको सहारा लिने गर्दछन् । आैषधिभन्दा पनिआफ्नो खानपानलाई सुधारेमादमको समस्याबाट ठूलो लाभ लिन सकिन्छ।...
पछिल्लो २४ घन्टामा ३१८ संक्रमित थप
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा ३१८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६जनाको ज्यान गएको छ भने ३८३जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६८ हजार ३१० जनालाई कोरोना भाइरसको...
जाडोमा रायोको साग खानुका यस्ता छन् फाइदा
नेपाल फ्ल्यास
माघ ०७, २०७७
रायोको साग नखाने/नरुचाउने विरलैहोलान् । सागबाटभिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो । जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ ।...
भारतबाट कोरोनाको १० लाख डोज खोप भोलि ल्याइँदै
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरस(कोभिड-१९) विरुद्धको १०लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । बुधबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले खोप सहयोग उपलब्ध गराएको जानकारी मन्त्री हृदयेश त्रिपाठीले दिएका हुन् । उक्त परिमाणको खोप बिहीबार नै काठमाडौंमा...
पछिल्लो २४ घन्टामा ३४८ संक्रमित थप
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा ३४८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ४जनाको ज्यान गएको छ भने ४४१जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६७ हजार ९९२जनालाई कोरोना भाइरसको संक्रमण...
भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
एजेन्सी
माघ ०६, २०७७
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएकोभारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यद्यपिदुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ...
धनी देशहरूले खोपको लाइन नमिच्नू - डब्लुएचओ
नेपाल फ्ल्यास
माघ ०६, २०७७
विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन् । टेड्रोस एडहानोम गेहब्रेयससले 'मलाई पहिला' भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए । त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले...
पछिल्लो २४ घन्टामा ३२२ संक्रमित थप
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६ जनाको ज्यान गएको छ भने ३७४ जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६७ हजार ६४४जनालाई...
बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भइरस पुष्टि
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।बेलायतबाट नेपाल फर्केका तीन जनामा युके भेरिएन्ट (बी११७) नामक कोरोना भाइरस पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको छ,...
मिर्गौला पीडित अस्पतालको शय्यामा छटपटाउँदै
नेपाल फ्ल्यास
माघ ०५, २०७७
बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले उनी...
पछिल्लो २४ घन्टामा २६६ संक्रमित थप
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा २६६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६ जनाको ज्यान गएको छ भने ४०० जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६७ हजार ३२२ जनालाई...
जीवनका समस्या र चुनौतीबाट छुट्कारा पाउन यस्ता उपाय अपनाउनुस्
नेपाल फ्ल्यास
माघ ०४, २०७७
हरेक व्यक्तिले जीवनमा चुनौती र समस्याको सामना गरिरहेको हुन्छ ।जीवनमा यस्ता सानातिना थुप्रै कुराहरू हुन्छन्, जसले सिँधै हाम्रो जीवनमाथि प्रभावित गरिरहेको हुन्छ । जीवनमा आइपर्ने यस्ता चुनौती र समस्यासँग जुध्नका लागि हिन्दू धर्मशास्त्रमा उल्लेखित थु्रप्रै सूत्रहरू छन् । शिव महापुराणमा...
«
1
...
14
...
27
28
29
30
31
32
33
34
35
...
110
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय