मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
झापामा ५०० शय्याको अस्पताल निर्माण
नेपाल फ्ल्यास
असोज ०१, २०७८
बनियानी । झापाको कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए । वडा नं ५, पाडाजुँगी चोकबाट पूर्व...
४४ लाख भेरोसेल खोप लिन निगमको जहाज चीन जाँदै
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
काठमाडौं ।सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ । खोप लिएर विमान भोलि आउने छ । सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो ।...
बैतडीका २२ जनामा स्क्रब टाइफसको संक्रमण
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
बैतडी । पछिल्लो समय यहाँ स्क्रब टाइफस रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस...
गर्भमै शिशुको मृत्यु रोकिएन
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
लमजुङ । आमाको गर्भमै शिशुको मृत्यु हुने दर यहाँ अझै कमी आउन सकेको छैन । गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता...
प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय बनाइने : डब्लुएचओ
नेपाल फ्ल्यास
भदौ २८, २०७८
विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीको दौरान विद्यालय सञ्चालनलाई सुरक्षित बनाउँदै 'प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय' बनाइने संकल्प गरेका छन् । 'स्वस्थ जीवनशैली, जीवन पर्यन्तका लागि स्वस्थ व्यवहारको प्रवर्द्धन गर्न र कुनै पनि समाजको दिगो विकासका...
पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण
नेपाल फ्ल्यास
भदौ २७, २०७८
गण्डकी । रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ । क्लबका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई सो उपकरण हस्तान्तरण...
स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ : डब्लूएचओ
नेपाल फ्ल्यास
भदौ २४, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई भविश्यमा आउन सक्ने स्वास्थ्य आपतकालिका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । हाल जारी कोभिड१९ महामारी जस्तै भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालका लागि सधै तयारी अवस्थामा रहन डब्लूएचओको आग्रह...
यसरी बनाउन सकिन्छ मिठो दर
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । हिन्दू नारीहरुको महत्वपूर्ण चाड हरितालिका तिजको पहिलो दिन आज दर खाएर मनाइदैं छ । दर खाएकोभोलिपल्टव्रत भएकोले दिउँसो भरी नाचगान गर्दै नारीहरुले पीडा पोख्दा चर्को घाममा उनीहरुलाई समस्या नहोस् भनेर दर खाने प्रचलन रहेको छ । हरितालिका तीजको...
कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ सँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाएका छन् । उनले उक्त रोगसँग सचेत...
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ११ जना सुत्केरीको उद्धार
नेपाल फ्ल्यास
भदौ १८, २०७८
डोटी । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि अनुसार ती महिलाको उद्धार...
निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएन : नर्भिक अस्पताल
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं ।उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दा समेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । नर्भिक इन्टरनेशनल हस्पिटलले आज मंगलबारपत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा अपडेट दिएको हो । अस्पतालका प्रमुख कार्यकारी...
डोटीमा एक वर्षभित्र १ हजार जनाले गरे गर्भपतन
नेपाल फ्ल्यास
भदौ १५, २०७८
डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका...
स्त्रीरोगसम्बन्धी सेवा सातै प्रदेशमा विस्तार गर्ने तयारी गरेका छौं : राज्यमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर...
स्वास्थ्य मन्त्रालय अन्तर्गतका ८ उच्च अधिकारीको जिम्मेवारी हेरफेर
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयले विभिन्न कारण देखाउँदैउच्च तहमा रहेकाअधिकारीहरुको जिम्मेवारीमा परिवर्तन गरिएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक...
कक्षा १२ भन्दा माथिल्लो तहका सबै विद्यार्थीलाई खोप
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययनरत...
भारतले कोभिशिल्ड खोप उपलब्ध गराउने स्वास्थ्य राज्यमन्त्रीको विश्वास
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भारतले कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरेका छन्। भारत सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले भारतले कोरोना भाइरस नियन्त्रणका लागि...
भारतद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण
नेपाल फ्ल्यास
भदौ १०, २०७८
भारतले कोभिड १९ को महामारीबाट बच्न नेपाललाई मेडिकल अक्सिजन प्लान्ट सहयोग गरेको छ । भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ९६० एलपिएम क्षमताको प्लान्ट हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा आज आयोजित समारोहमा भारत सरकार र भारती...
७२ पिन्ट रगत संकलन
नेपाल फ्ल्यास
भदौ १०, २०७८
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका४ दुलेगौडा बजारमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको कार्यक्रममा ७२ पिन्ट रगत संकलन गरिएको हो । लायन्समा आबद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारीले रक्तदान गरेको क्लबका अध्यक्ष विष्णुबहादुर...
चोकचोकमा एन्टिजिन जाँच
नेपाल फ्ल्यास
भदौ १०, २०७८
बागलुङ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत...
कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु
नेपाल फ्ल्यास
भदौ १०, २०७८
जाजरकोट । कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब आठ करोड रुपैयाँको लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । भेरी नगरपालिका३...
«
1
2
3
4
5
6
7
8
9
...
97
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय