मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
जापानबाट आइपुग्याे थप तीन लाख डाेज खोप
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डाेज खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डाेज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए। जापानले नेपाललाई १६ लाख डाेज...
काठमाडौंमा सोमबार र मंगलबार अस्ट्राजेनिका खोप लगाइने
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं ।सरकारले काठमाडाैंमा साउन २५ र २६ गते अस्ट्राजेनिका खोप लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै कोभिशिल्ड खोपको पहिलो मात्र लगाएकालाई दोस्रो मात्राका रुपमा अस्ट्राजेनिका खोप लगाउन लागेको जनाएको छ । खोप लगाउनका लागि...
जापानबाट आज र भोलि गरी आठ लाख डोज खोप नेपाल आउँदै
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । आज जापानबाट आज चार लाख डोज एष्ट्राजेनेका खोप नेपाल आउने भएको छ । जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख एष्ट्राजेनेका खोपमध्ये चार लाख डोज खोप आज नेपाल आउने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
बाजुरामा निमोनियाका बिरामी बढे
नेपाल फ्ल्यास
साउन २२, २०७८
बाजुरा । जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. प्रकाश जोशीले बताए । निमोनिया जस्तो लक्षण देखापरेको बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला...
देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २१, २०७८
पछिल्लो २४ घन्टामा देशभर ३ हजार ९३८ संक्रमित थप भएकाे छ । पछिल्लो समय दिनानुदिन संक्रमित थप हुन थालेकाे हाे । हिजोतीन हजार ३८३ जना कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका...
बझाङमा चार वर्षमा ५६ बर्थिङ सेन्टर निर्माण
नेपाल फ्ल्यास
साउन २१, २०७८
बझाङ । बझाङ जिल्लाका विभिन्न स्थानीय तहमा चार वर्षको अवधिमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन्...
जापानबाट भ्याक्सिनको पहिलो खेप शनिबार नेपाल आइपुग्ने
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडाैं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ । भोलि (बिहीबार) र पर्सी (शुक्रबार) जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले आजसाँझ एक...
एक डोज खोपका लागि ७७ वर्षीय राईको त्यो सङ्घर्ष
नेपाल फ्ल्यास
साउन २०, २०७८
कोभिड१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरू तथा अत्यावश्यक सेवाका व्यक्तिहरूलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए पाँचथरमा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल खोप...
देशभर ३ हजार ३८३ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन १९, २०७८
पछिल्लो २४ घन्टामा देशभर तीन हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २ हजार ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा...
म्याद नाघेको किट अस्पतालले फिर्ता गर्यो
रासस
साउन १९, २०७८
काठमाडौं ।कोभिड१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै...
तीन स्वास्थ्य पदाधिकारीको सरुवा तत्काल रोक्न प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले तीनजना स्वास्थ्य पदाधिकारीहरूको सरुवा तत्काल रोक्न निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सो निर्णयतत्काल रोक्न निर्देशन दिएका हुन् । सोमबार वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल...
देशभर ३ हजार १२५ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन १८, २०७८
पछिल्लो २४ घन्टामा देशभर तीन हजार १२५ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार २७९ र एन्टिजेन परीक्षणमा ८४६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार नौ सय...
डा. जागेश्वर गौतमलाई वीर अस्पताबाट हटाइयाे
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । डा. जागेश्वर गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएको छ । स्वास्थ्य राज्यमन्त्री स्तरिय निर्णयबाट गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको हो । उनी प्रशासकीय अधिकृत नियुक्त भएदेखि नै विवादीत हुँदै आएका थिए...
केन्द्रीय अनुसन्धान टोली आजै दार्चुलातर्फ
नेपाल फ्ल्यास
साउन १८, २०७८
गृह मन्त्रालयले गठन गरेको केन्द्रीय अनुसन्धान टोली पनि घटनाको अनुसन्धानका लागि सोमबारै दार्चुला जाने भएको छ । महाकाली तुइन प्रकरणको सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन पेश गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन...
टोखामा स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको...
खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न मन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । वैदेशिक रोजगारी, अध्ययन लगायत अरु काममा विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ । साउन ७ गतेको मन्त्रालयको निर्णयले खोप लगाएको प्रमाणीकरण गर्नको लागि उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा...
आन्दोलनरत चिकित्सकद्वारा ७२ घण्टे अल्टिमेटम, बेवास्ता गरे काममा नजाने
नेपाल फ्ल्यास
साउन १६, २०७८
धरान । आन्दोलनमा रहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले मंगलबार साँझसम्म उच्चस्तरीय वार्ता टोली गठन गरेर सरकारले समस्या समाधानको पहल नथाले बुधबारदेखि काममा नजाने घोषणा गरेका छन् । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, नर्स, कर्मचारीहरूको संयुक्त संघर्ष समितिले शनिबार साँझ जारी...
सोमबार उद्योगी व्यवसायीलाई खोप लगाइने
नेपाल फ्ल्यास
साउन १६, २०७८
ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका...
असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आउने
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा आज (शुक्रबार)जारी भएको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट...
बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र
नेपाल फ्ल्यास
साउन १५, २०७८
बलेवा । बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो । गण्डकी प्रदेश सरकार...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
97
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय