मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
वीरगञ्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
वीरगञ्ज । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । वीरगञ्ज महानगरपालिका रेशमकोठीकी ४० वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु अस्पतालले जनाएको छ । भदौ २ गते...
प्रदेश १ कस्तो छ कोरोना संक्रमणको अवस्था ?
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
विराटनगर । प्रदेश नं १ मा आज १२३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० जना पुरुष छन् । संक्रमित हुनेमा मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरमा एक र दुई भारतीय नागररिक रहेको...
असनका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । काठमाडौं असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनको भदौ १ गते राति मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षण गरिएको थियो...
कर्णालीमा प्रदेशसभा सदस्यसहित ४३ जनालाई काेरोना
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशसभा सदस्यसहित ४३ जना कोरोना संक्रमित भेटिएका छन् । सुर्खेतको प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पिसिआर परीक्षणबाट बुधबार थप ४३...
कोरोनाबाट मृत्यु हुनेकाे संख्या १२० पुग्यो
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाकाेकोरोना भाइरसबाट मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थप ६ जनाकाे मृत्यु भएकाे पुष्टि गरेका हुन् ।। अहिलेसम्म कोरोना संक्रमणबाट...
सांसद बोगटीलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । संघीय सांसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बोगटीले जानकारी दिएका छन् । ललितपुरमा उनी बस्ने टोलमा एक जनालाई कोरोना संक्रमण देखिएपछि उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल...
मृतकको कोरोना रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति हेटौँडा उपमहानगरपालिका१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा...
विश्वभर कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
भदौ ०३, २०७७
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २३ लाख ६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ करोड ५७ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ८४ हजार ३५३...
धरानकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
धरान । सुनसरीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारररत धराननकी महिलाको बुधबार बिहान सवा ११ बजे मृत्यु...
दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
वीरगञ्ज । पर्साको वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज भिस्वाका ५७ वर्षीय पुरुषको हिजो (मंगलबार) मृत्यु भएको थियो । आज (बुधबार) विहान आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैबीच एक सातादेखि गण्डक कोभिड...
कोरोनाबाट प्रभावित तीन देशको यस्तो छ अवस्था
एजेन्सी
भदौ ०३, २०७७
भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २७ लाख ६७ हजार २७३ पुगको छ । संक्रमितमध्ये ५२ हजार ८८९ जनाको मृत्यु भइसककेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी संक्रमितमध्ये २० लाख ३७ हजार ८७० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका...
पर्सामा थपिए नेपाली सेनासहित एक सय ४७ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । पछिल्लो समय पर्सा जिल्लामा एकै दिन नेपाली सेनासहित एक सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नेपाली सेनासहित एक सय ४७ जना कोरोना संक्रमित फेला परेको उक्त अस्पताल स्रोतले...
पाटन अस्पतालमा एक कोरोना संक्रमित ६१ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमित ६१ वर्षीया महिलाको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचार गराइरहेकी ती महिलाको बुधबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृतक महिला भक्तपुर सुर्यविनायक निवासी भएको कार्यालयले एक...
सप्तरीमा थपियो निषेधाज्ञाको अवधि
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
सप्तरी । कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र सप्तरीको आज बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन...
कैदीबन्दीमा कोरोना संक्रमण, जिल्ला अस्पताल सिल
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
स्याङ्जा । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड१९ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए । जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि कारागारमा कैद सजाय भोग्दै आएका ६०...
काठमाडौं उपत्यकामा थपिए २०५ संक्रमित
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा २०५ जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार...
नेपालमा एकैदिन थपिए एक हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार एक हजार १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २८ हजार...
प्रहरीको बीमा सेवा काटिएपछि चर्काे असन्तुष्टि, पाएनन् जोखिम भत्ता पनि
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
कोरोना संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई बीमा रकम पाउनबाट बञ्चित गरिएपछि प्रहरी संगठनका कर्मचारीबाट चर्काे असन्तुष्टि आएको छ । प्रहरी प्रधान कार्यालयको सो निर्णय वैज्ञानिक नभएको भन्दै फ्रन्टलाइनमा खटिएका प्रहरीले असन्तुष्टि व्यक्त गरेका हुन् । साउन ३० मा प्रहरी प्रधान...
संक्रमितको सम्पर्कमा आएका सात जनाको रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काभ्रे । काभ्रेमा कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका अन्य सात जनामा कोरोना संक्रमण देखिएको छ । धुलिखेल नगरपालिका७ का ९८ वर्षीय वृद्धको गएराति धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनी काठमाडौं नयाँबानेश्वरमा बस्दै आएका थिए । वृद्धको प्रत्यक्ष...
नेपालगन्जमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
नेपालगन्ज । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका५ का ६२ वर्षीय पुरुषको सोमवार राति ११ः४० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । उनको फोक्सोमा निमोनिया भएको थियो ।...
«
1
...
47
...
93
94
95
96
97
98
99
100
101
...
143
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय