मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
वीरगञ्ज नारायणी अस्पतालमा थप २९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।वीरगञ्जस्थितको नारायणी अस्पतालमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । सो अस्पतालमा पाँच सय ८० जनामागरिएकोपिसिआर परीक्षणमा२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमापर्साका १३ जना, बाराका नौ र रौतहटका सात जना छन् । संक्रमित...
कारोना संक्रमितको सम्पर्कमा रहेकालाई पहिचान ‘अपरेसन सेन्टर’
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । महानगरपालिकाले कारोना भाइरस संक्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्न अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना संक्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । पहिलो चरणमा यसअघि बढी संक्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी...
शिशुवा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने
नेपाल फ्ल्यास
भदौ २३, २०७७
कास्की । पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको लेखनाथस्थित शिशुवा अस्पतालको स्तरोन्नति गरिने भएको छ । हाल १५ शय्या रहेको सो अस्पतालको स्तरोन्नति गरी ५० शय्यामा विस्तार गरिने महानगरले जनाएको छ । पहिलोपटक अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि सोमबार अस्पताल निरीक्षण...
वीरगञ्जमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । वीरगञ्जको अस्पतालमा उपचार गराइरहेका एक ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचार गराइरहेका महागढीमाई नगरपालिका१० निवासी ६० वर्षीय ती कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।
सुत्केरीदेखि खोप सेवासम्म पाउँदैनन् उपल्लो डोल्पाली
नेपाल फ्ल्यास
भदौ २३, २०७७
जाजरकोट । शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिकाले छ महिना खोपविहीन बन्नुपरेको हो...
नेपालमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
कपिलवस्तु । नेपालमा कोरोना भाइरस संक्रमणबाट ३०० जनाको मृत्यु भइसकेको छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक हो । नेपालमा कोरोना संक्रमित ३०० जनाको मृत्यु हुँदा पहिलोपटक एक पत्रकारको समेत मृत्यु भएको छ । कपिलवस्तुका ६२...
संक्रमण जितेका डा. ज्ञानेन्द्र कार्की भन्छन्- 'कोरोना केही होइन भनेर वेवास्ता नगरौँ'
रासस
भदौ २२, २०७७
काठमाडौं । कोभिड१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोरोनालाई केही होइन भन्ने रुपमा लिन नहुने बताएका छन् । आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरेका छन्...
कोरोना सङ्क्रमितलाई कर्णालीमा योगाभ्यास, प्रदेश १ मा एक लाखको पिसिआर परीक्षण पूरा
रासस
भदौ २२, २०७७
विराटनगर । प्रदेश १ मा एक लाखभन्दा बढीको पिसिआर परीक्षण सम्पन्न भएको छ । अहिलेसम्म एक लाख ३४८ जनाको परीक्षण गरिएकामा ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ एवं चार हजार १७७ को पोजेटिभ आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान...
थप संक्रमितभन्दा झण्डै दोब्बरले जिते कोरोना
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणमा सुधारात्मक संकेत देखिन थालेकाे छ । पछिल्लाे २४ घण्टाकाे तथ्यांकअनुसार ९७९ जना संक्रमित हुँदा १ हजार ७३६ जनाले कोरोना जितेका छन् । यो संख्या झण्डै दोब्बर हुन आउछ । त्यस्तैआइतबारकाे तथ्यांक अनुसार१ हजार ८१४ जना...
काठमाडौं उपत्यकामा थपिए ३२६ संक्रमित
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२६जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३२६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी...
कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्युहुनेको संख्या ३००पुगेकोछ । सोमवार ११ जनाको मृत्यु भएसँगै मृत्यु संख्या ३ सय कटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार...
सोमबार थपिए ९७९ संक्रमित
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ९७९जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै...
‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ २२, २०७७
भक्तपुर ।सूर्यविनायक नगरपालिकाले पिसिआर परीक्षणका लागि घुम्ती स्वाब सङ्कलन बुथ सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख वासुदेव थापाले सो बुथको उद्घाटन गर्दै नगरपालिकाले अब टोलटोलमा बुथ लगेर स्वाब सङ्कलन गर्न सकिने र यसले नगरवासीलाई निकै सहज हुने बताए । भक्तपुर...
कोरोना कहर : भारतले ब्राजिललाई पनि उछिन्यो
एजेन्सी
भदौ २२, २०७७
कोरोना भाइरस(कोडि-१९) संक्रमणमा भारतले ब्राजिललाई पनि उछिनेको छ । कोरोना संक्रमित धेरै हुने देशको सूचीमा अब भारत विश्वकै दोस्रो नम्बरमा उक्लिएको छ । पहिलो नम्बरमा अमेरिका छ । भारतमा पछिल्लो केही दिनयता दैनिक ८० हजारभन्दा बढी कोरोना संक्रमित थपिने गरेका...
दाङमा निषेधाज्ञाको स्वरुप फेरेर २८ गतेसम्म लम्ब्याइयो
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । दाङ जिल्लामा जारी भएको निषेधाज्ञाको स्वरुप फेरेर आगामी २८ गते भदौसम्म लम्ब्याइएकोछ । गत भदौ १४ गते रातिबाट जारी भएको साे निषेधाज्ञा आइतबार रातिबाट समाप्त भएपछि स्वरुप फेरेर पुनः लम्ब्याइएको हो । जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार...
नेपालगञ्जका एक ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । बाँकेमाएक कोरोना संक्रमित ५९ वर्षीयपुरुषकोमृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ९ निवासी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ । ती मृतक पुरुषतीन वर्षदेखि मुटुरोगबाट पीडित पनि भएको उनको उपचारमा संलग्न चिकित्सकले बताए । ती पुरुषकोनेपालगञ्ज मेडिकल...
एक महिलामा कोरोना देखिएपछि पाल्पा अस्पताल सिल
नेपाल फ्ल्यास
भदौ २२, २०७७
रामपुर । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए । गत हप्तादेखि अस्पतालमा...
गण्डकीमा थपिए ६७ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । पछिल्लो समय गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्ला गरि ६७ जना संक्रमति थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशभर दुई हजार ५...
गण्डकी प्रदेश प्रहरी प्रमुखलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २१, २०७७
पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । ५२ वर्षिय प्रहरी प्रमुख अर्याललाई कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । डिआइजी अर्यालसहित एक २५ वर्षीय प्रहरीमा समेत कोरोना...
एम्बुलेन्स चालक, बैंकका कर्मचारीसहित थप १४ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २१, २०७७
पोखरा । एम्बुलेन्स चालक, बैंकका कर्मचारीसहित लमजुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार साँझ लमजुङका सुन्दरबजार, बेसीसहर, राइनास र मर्स्याङ्दीका २१...
«
1
...
37
...
73
74
75
76
77
78
79
80
81
...
133
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय