मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
क्वारेन्टाइनमै बच्चा जन्मिएपछि...
नेपाल फ्ल्यास
जेठ १८, २०७७
दुल्लु । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन्...
गर्भवती महिलाले ४ दिनमै जितिन् कोरोना
रासस
जेठ १७, २०७७
हेटौँडा ।गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनमा सङ्क्रमण निको भएको हो । कोरोना सङ्क्रमणको आशङ्कामा...
उच्च मनोबलका कारण कोरोनालाई जेते : चौधारी
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । धनुषा जनकपुरधाम उपमहानरपालिका बस्दै आएका एकजनाले कोरोना संक्रमणलाई जिती डिस्चार्ज भएका छन् । महोत्तरी घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा बस्दै आएका ३५ वर्षीय विजय चौधरी शनिबार कोरोनलाई जिती डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका चौधरीले आइसोलेसनको अवस्था खराब...
मन्त्रीलाई नै कोरोना संक्रमणको पुष्टि
एजेन्सी
जेठ १७, २०७७
पाकिस्तान सरकारका एक जना मन्त्रीलाई कोरोना संक्रमण भएको बीबीसीले उल्लेख गरेको छ । सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री आफैंले सामाजिक सञ्जाल ट्विटरमा यसबारेमा जानकारी दिएका हुन् । आफूलाई कोरोना भाइरसको...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १७, २०७७
सुर्खेत । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण दैलेखमा एक जनाको मृत्यु भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा दुल्लु११ का ३५ वर्षीय पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली...
सावधान ! बढ्दैछ संक्रमणको गति, नेपालमा कुन उमेर समूहका व्यक्ति प्रभावित छन् ?
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ । कूल एक हजार ४०१ सङ्क्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा रोग देखियो...
१ लाख ७३ हजार बढीकाे कोरोना परीक्षण
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । हालसम्म सरकारले१ लाख ७३ हजार ७ सय ८४ जनाको कोरोना परीक्षण गरेको छ। जसमध्ये ६६ हजार ७ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएकाे छ भने१ लाख ७ हजार ५५ जनाको आरडिटी विधिबाट परीक्षण गरेको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा....
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १७, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
भारतबाट नेपाल आएका ८२८ क्वारेन्टिनमा
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । भारतबाट आएका आठ सय २८ जनालाई क्वारेन्टिनमा राखिएको छ । बागलुङमा भारतका विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई क्वारेन्टिनमा राखिएको हो । गत साता भारतबाट जिल्ला भित्रिएका आठ सय २८लाई ८० वटा क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको...
क्वारेन्टिनमै जन्मियो बच्चा
नेपाल फ्ल्यास
जेठ १७, २०७७
बाजुराको बुढीगङ्गा नगरपालिका१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन् । सोही नगरपालिका१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन् । वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा...
भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए
एजेन्सी
जेठ १७, २०७७
भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा सङ्क्रणको भएको हो । थपिएका यी सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक...
सात स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्ने तयारी
नेपाल फ्ल्यास
जेठ १७, २०७७
कैलाली । कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी...
कपिलवस्तुमा सातमहिने बालकलाई कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
जेठ १६, २०७७
कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए । सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको...
झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । प्रदेश १ सामाजिक विकास मन्त्रालयले कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । कोरोना पुष्टि हुनेमा सबै झापाका रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...
कहाँ कति थपिए संक्रमित
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडाैं ।सुरुवाती दिनमा नेपाल कोरोना संक्रमण न्यून देखिए पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा १७० जनामा कोरोना पुष्टि भएको र कुल संक्रमितको संख्या १२१२ पुगेको बताएको...
कोरोनाका कारण ६ जनाले गुमाए ज्यान : देवकोटा
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडाैं । नेपालमा कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएकाे स्वास्थ्य मन्त्रालयले जानाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोनियमित पत्रकार सम्मेलनका क्रममास्वास्थ्य मन्त्रालयका प्रवक्ताले शुक्रबार यस्ताे जानकारी दिएका हुन् । मन्त्रालयलेभारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा संक्रमण भएपछि नेपालमा...
नेपालमा एकैदिन अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिए
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो। योसंख्या अहिलेसम्मकै बढी हो। नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार २१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १६, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
रौतहटमा एकैदिन ५६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । रौतहट जिल्ला प्रमुख अधिकारी वासुदेव अधिकारीले रौतहटमा शुक्रबार ५६ जनामा कोरोना पुष्टि भएको बताएका छन्। उनले राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको जनाए । यससँगै रौतहटमा संक्रमितको...
कोरियामा फेरि बढे कोरोना संक्रमित, खुलेका स्कुललाई यस्तो निर्देशन
एजेन्सी
जेठ १६, २०७७
दक्षिणका कोरियामा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या दुई महिनायताकै उच्च पुगेको छ । बिहीबार २४ घन्टामा दक्षिण कोरियामा ७४ जनामा नयाँ संक्रमण भेटिएको हो । नयाँ स्थानीय संक्रमितको संख्या बढेसँगै दक्षिण कोरियाले खोल्न अनुमति दिइएका दुई सय स्कुललाई दोस्रो दिन...
«
1
...
65
...
129
130
131
132
133
134
135
136
137
...
161
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय