मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
शनिबार थपिए एक हजार २०१ संक्रमित
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २०१जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर एक हजार २०१ जना संक्रमित...
रोग लुकाउन खोज्दा मृत्युदर बढ्यो
नेपाल फ्ल्यास
भदौ २७, २०७७
रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी...
कोरोनामुक्त भएकाहरुलाई सम्मान
नेपाल फ्ल्यास
भदौ २७, २०७७
बुटवल ।बुटवलमा होम आइसोलेसनमा बसीसङ्क्रमणमुक्त भएकाहरुलाई सम्मान गर्ने गरिएको छ । भानुपथ निवासी बुटवल उपमहानगरपालिकाका आइटी इन्जिनियर विकेक भुसाल, उनको एक महिनाको छोरा र सँगै बस्ने भान्जीसहित परिवारलाई वडा जनप्रतिनिधि बेदप्रसाद गैरे, आमा समूह अध्यक्ष गिरा बराललगायत टोलवासीले पुष्पगुच्छा प्रदान...
स्याङ्जाको वालिङमा थप पाँचजनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २७, २०७७
स्याङ्जा ।स्याङ्जाको वालिङनगरपालिकामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार एक महिलासहित पाँच जनामाकोरोना सङ्क्रमित पुष्टि भएका हुन् । संक्रमित हुनेहरुमा वालिङ्का ४०, ३०, ३०, ६५ वर्षका पुरुष र ६५ वर्षीया महिला रहेका छन्। त्यस्तै, पाँच दिन पहिले उपचार...
२४ घण्टामा भारतमा ९७ हजारभन्दा बढी संक्रमित
एजेन्सी
भदौ २७, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या दिन प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४६ लाखभन्दा बढी...
वडा प्रहरीका २६ जनामा कोरोना संक्रमण, कार्यालय सिल
नेपाल फ्ल्यास
भदौ २७, २०७७
चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना संक्रमण देखिएको हो । आज बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका...
पोखराका १० जनासहित गण्डकीमा थपिए ४५ संक्रमित
नेपाल फ्ल्यास
भदौ २७, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) बिहान थप ४५ जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको पिसिआर परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पोखरा महानगरपालिकाका १०...
महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि, सांसद र वडाध्यक्षसहित सयौं गएका थिए रामघाट
नेपाल फ्ल्यास
भदौ २७, २०७७
पोखरा । पोखरामा दाहसंस्कार गरिसकेपछि मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको फिस्टेल हस्पिटलको आइसियूमा उपचाररत पोखरा-५ मालेपाटनकी ४५ वर्षिया महिलाको हिजो (शुक्रबार) मृत्यु भएको थियो । मृतक महिलाको शुक्रबार नै अन्त्येष्टि गरिएको थियो । महिलाको अन्त्येष्टिपछि आएको...
मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योग कारबाहीमा
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।काठमाडौंका चारर भक्तपुरका एक गरी पाँच स्यानिटाइजर उद्योग कारबाहीका परेका छन् । मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरेको भन्दैऔषधि व्यवस्था विभागलेउनीहरुलाईकारबाही गरेको हो । विभागका अनुसार उनीहरुले मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गर्दै आएका थिए । हालती उद्योगलाई क्षतिपूर्तिसहितजरिवाना गरिएको...
ललितपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
ललितपुरमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको हो भने मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । पाटन अस्पतालमा काठमाडौंका ५१ वर्षीय पुरुषको आज बिहान र भक्तपुरका ७२...
पोखरामा एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । पोखरामा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृतक ती व्यक्ति स्याङ्जा जिल्लाका रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । उक्त अस्पताल स्रोतका अनुसार उपचार गराइरहेका स्याङ्जास्थित पुतलीबजार नगरपालिका १ निवासी ८५ वर्षीय...
४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । रुपन्देहीमा एक ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देही ओमसतिया गाउँपालिका५ निवासी ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत भदौ १४ गते लुम्बिनी प्रादेशिक...
कोशी अस्पताललाई कोरोना परीक्षणको लागि ३२ लाखको मेसिन हस्तान्तरण
नेपाल फ्ल्यास
भदौ २७, २०७७
विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरे । निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था...
चितवनमा थपिए ८७ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । चितवन जिल्लामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालले शुक्रबार अबेर राति १२ बजे प्रकाशन गरेको सूचना अनुसार ८७ जना थपिएका हुन् । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा ५३३ जनाको थ्रोट स्वाब नमूना परीक्षण गरिएकोमा ८७...
भरतपुर अस्पतालमा मृत्यु भएका तीन जनामध्ये एकमा कोराेना पुष्टि
नेपाल फ्ल्यास
भदौ २७, २०७७
चितवन । भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो ।...
थप पाँच संक्रमितको मृत्यु, ९२७ जना डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर पाँच जना संक्रमितको मृत्यु भएको जानकारी दिए । मन्त्रालयका अनुसार,...
उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो उपत्यकामा एकैदिन संक्रमित हुनेको अहिलेसम्मकै...
शुक्रबार थपिए एक हजार ४५४ संक्रमित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५४ जना...
भारतमा एकैदिन थपिए ९६ हजार ५०० भन्दा बढी संक्रमित
एजेन्सी
भदौ २६, २०७७
भारतमा कोराना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको...
सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीसहित ६५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २६, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज शुक्रबार ६५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य...
«
1
...
35
...
69
70
71
72
73
74
75
76
77
...
131
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय