मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
इतिहास : हिटलर र स्टालिनको नाम पनि नोबेल शान्ति पुरस्कारमा !
नेपाल फ्ल्यास
फागुन १८, २०७६
जर्मन चान्सलर एडोल्फ हिटलर र सोभियत संघका पूर्व महासचिव जोफेस स्टालिन निरङशुक नेताका रुपमा विश्व इतिहासमा चिनिन्छन् । यहुदीमाथिको जातीय दमन र सफाया कारण हिटलर बद्नाम छन् भने आफ्ना विरोधीहरुको सामुहिक नरसंहार गरेका कारण- स्टालिन । तर रोचक कुरा, संसारभर...
निर्दयी आमाः जसले चार वर्षको छोरालाई ट्यांकीमा डुबाइन्
एजेन्सी
फागुन १८, २०७६
एजेन्सी । श्रीमान-श्रीमतीबीचको झगडाका कारण चार वर्षको बच्चाको ज्यान गएको छ । भारत, राजस्थानको चिन्डावास्थित बुडानिया गाउँका एक दम्ती (विद्याधर स्वामीसुनिता स्वामी) बीच झगडा हुँदै आएको थियो । झगडापछि आक्रोशित श्रीमती सुनिताले राति चार वर्षीय छोरा विवानलाई पानी ट्यांकीमा डुबाइदिएकी...
अमेरिकामा पहिलोपटक कोरोनाभाइरसका कारण एकको मृत्यु
एजेन्सी
फागुन १८, २०७६
एजेन्सी । अमेरिकामा कोरोनाभाइरस संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा कसैले ज्यान गुमाएको यो पहिलो घटना हो । करिब ५० वर्षीय व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । उनले यसअघि कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको बताएका...
भारतकाे हिंसात्मक झडपमा परी मर्नेको संख्या ४२ नाघ्यो
नेपाल फ्ल्यास
फागुन १७, २०७६
भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै ३ सय ५० भन्दा बढी घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दङ्गा...
चार हजार आप्रवासी टर्कीसँगको सीमा क्षेत्रमा रोकिए
नेपाल फ्ल्यास
फागुन १७, २०७६
ग्रीसले शनिबार हजारौँ आप्रवासी शरणार्थीलाई आफ्नो सीमा पार गरी युरोप प्रवेश गर्न रोकेको छ । ग्रीक अधिकारीहरूले टर्की हुँदै गैरकानुनी रूपमा ग्रीस जाने उनीहरूलाई रोक लगाएको हो। सिरियामा हिंसात्मक गतिविधि बढ्न थालेपछि टर्की हुँदै युरोप प्रवेश गर्ने अधिकांश सिरियाली विद्रोही...
पाकिस्तानमा रेल र बस आपसमा ठोक्किँदा ज्यान गुमाउनेकाे संख्या ३० पुग्याे
रासस
फागुन १७, २०७६
पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको सरकारी अधिकारीहरुलेले जानकारी दिएका छन् । घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका...
नयाँदिल्ली हिंसामा मृतकको सङ्ख्या ४२ पुग्यो
एजेन्सी
फागुन १७, २०७६
एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै ३५० भन्दा बढी घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दङ्गा प्रहरी...
आज किन फरक देखियो गुगल ?
नेपाल फ्ल्यास
फागुन १७, २०७६
काठमाडौं । संसारभर अत्याधिक हेरिने साइट हो, गुगल डटकम । तपाइँले आज गुगल हेर्नुभएको छ भने, यसको लुक्स नयाँ देख्नुभएको होला । अन्य दिनको तुलनामा आज गुगलको होमपेज फरक देखिएको छ । यस्तो किन भयो त ? कारण यसतो छः...
कोरोनाका बिरामीको गोली हानी हत्या !
नेपाल फ्ल्यास
फागुन १६, २०७६
चीनको छिमेकी मुलुक उत्तर कोरियामाकोरोना भाइरसबाट संक्रमितलाई गोली हानी हत्या गरिएकाे छ। उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दावी गरे पनि केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक संक्रमित भेटिएको बताएका छन् । तर तिनलाई...
इरानमा काेराेना सङ्क्रमणका कारण ३४ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
फागुन १६, २०७६
इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । याे सँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा...
मंगाेलियाका राष्ट्रपति १४ दिने क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
फागुन १६, २०७६
मंगोलियाका राष्ट्रपति बटुल्गा खल्टमाआलाई क्वारेन्टाइनमा राखिएको छ । चीन भ्रमणबाट स्वदेश फर्किएपछि कोरोना भाइरस संक्रमण भए नभएको हेर्न १४ दिनको क्वारेन्टाइनमा राखिएको द जकार्ता पोस्टले उल्लेेख गरेकाे छ । जनवरीमा चीनले कोरोना भाइरसको प्रकोप रोक्न सहरहरु क्वारेन्टाइनमा राखेदेखि बटुल्गा चीन...
दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित
रासस
फागुन १६, २०७६
एजेन्सी । दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमित व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा...
कोरोनाको त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध
रासस
फागुन १६, २०७६
प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ । कोरोना सङ्क्रमण रोकिनुको साटोे एसियादेखि...
हवाई कारबाहीमा ३३ सेना मारिए
एजेन्सी
फागुन १६, २०७६
एजेन्सी । सिरियाको इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा कम्तीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ । इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन् । टर्कीको हाटेका गभर्नर...
सलहसँग लड्न चीनले एक लाख हाँस पाकिस्तान पठाउने
एजेन्सी
फागुन १६, २०७६
बिबिसी । बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन सक्ने बताइएको छ। एक कृषि विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २०० भन्दा बढी सलह खान्छ र हाँस कीटनाशकभन्दा बढी प्रभावकारी हुन सक्छ। तर अर्का अनुसन्धानकर्ताले...
दिल्ली हिंसाः ८२ जनालाई लाग्यो गोली, प्रहरीले के भेट्यो प्रमाण ?
एजेन्सी
फागुन १६, २०७६
एजेन्सी । दिल्ली हिंसाको क्रममा अहिलेसम्म मृत्यु हुनेको संख्या ३८ पुगेको छ । हिंसामा २०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । तीन दिनसम्म दिल्लीमा जारी हिंसामा ८२ जनालाई गोली लागेको बताइएको छ । गोली...
हवाई हमलामा २९ सेनाको मृत्यु
एजेन्सी
फागुन १६, २०७६
एजेन्सी । सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले जानकारी दिएका छन्। उनका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएका छन्। अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ।...
दिल्लीका हिंसापीडिलाई केजरीवालको साथ
नेपाल फ्ल्यास
फागुन १५, २०७६
नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका हिंसापीडित व्यक्तिका परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । उपमुख्यमन्त्री मनिस सिसोदिया, मन्त्री कैलाश गहलोट र वरिष्ठ अधिकारीहरु सम्मिलित बैठकले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि नै मुख्यमन्त्री केजरीवालले दिल्ली...
सिपाहीद्वारा आफ्नै चार सहकर्मीको हत्या
रासस
फागुन १५, २०७६
नाइजेरियामा नाइजेरियाली सेनाका एक सिपाहीले बुधबार आफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरू दुई जना घाइते भएको उल्लेख छ । सैनिक प्रवक्ता सागिर...
हिंसामा जो परेः ११ दिनअघि मात्र गरेका थिए विहे
एजेन्सी
फागुन १५, २०७६
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको उत्तर पूर्वी इलाकामा भड्किएको हिंसामा अहिलेसम्म ३२ जनाको ज्यान गइसकेको छ । हिंसामा घाइते हुनेको संख्या २००भन्दा बढी पुगेको छ । बुधबार र बिहीबार भने कुनै अप्रिय घटना भएको छैन । हिंसाग्रस्त क्षेत्रहरुमा अवस्था...
«
1
...
96
...
192
193
194
195
196
197
198
199
200
...
202
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय