मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
उत्तर कोरियाद्वारा मिसाइल प्रहार
एजेन्सी
फागुन २७, २०७६
एजेन्सी । उत्तर कोरियाले सोमबार छोटो दूरीका तीन मिसाइल प्रक्षेपण गरेको छ । महत्वपूर्णएक्सन लिने बताएको दुई दिनपछि उत्तर कोरियाले पूर्वी तटतर्फ तीनवटा प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । सिओलस्थित जोइन्ट चिफ अफ स्टाफ पार्क हानकीले जारी गरेको विज्ञप्तिमा भनिएको...
भारतमा २० मन्त्रीले दिए एकैसाथ राजीनामा
एजेन्सी
फागुन २७, २०७६
एजेन्सी । भारतका२० जना मन्त्रीहरूले एकैसाथ राजीनामा दिएका छन् । भारतको मध्य प्रदेशमा २० जना मन्त्रीहरूले राजीनामा दिएपछि भारतिय राजनीतिकमा ठूलो उथलपुथलको संकेत देखिएको छ । सोमबार भारतीय कांग्रेसका वरिष्ठ नेता ज्योतिरादित्य सिंधिया समर्थक मन्त्री र विद्यायकसहित २० जनाको टोली...
सुडानका प्रधानमन्त्रीलाई लक्ष्य गरी बम विस्फाेट
नेपाल फ्ल्यास
फागुन २६, २०७६
सुडानका प्रधानमन्त्री अब्दुल्ला हामडोकमाथि राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्ष्य गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाइ छ । प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहेका छन् ।...
युएईमा पनि दुई जना नेपालीमा भेटियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
फागुन २६, २०७६
कोरोनाको विश्वव्यापी संक्रमण फैलिरहेको र नेपाली आतंकित भइरहेको वेला यूएईमा पनि २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा २ नेपालीसहित १४ जनामा कोरोना संक्रमण भएका नयाँ बिरामीहरु भेटिएको बताइएको छ ।...
नेपालसहित १४ देशका नागरिकमाथि कतारद्वारा आवागमनमा अस्थायी प्रतिबन्ध, उडान प्रभावित
नेपाल फ्ल्यास
फागुन २६, २०७६
कतारले सोमबारबाट लागु हुनेगरी नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा आवागमनमा अस्थायी प्रतिबन्ध लगाएको छ । यसँगै नेपालको राष्ट्रिय ध्वजावाहकले यात्रु लिन मात्र सोमबार उडान गर्ने नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । त्यसबाहेक नेपालमा दैनिक तीन वटा उडान...
विश्वका ८ देशका नागरिकमाथि मंगलबारबाट नेपाल प्रवेशमा रोक
नेपाल फ्ल्यास
फागुन २६, २०७६
अध्यागमन विभागले कोरोनाभाइरस संक्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई भोलि मंगलबारदेखि नेपाल प्रवेश गर्न अनअराइभल भिसा बन्द गरिने जनाएको छ। अघिल्लो साता संक्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटाली रहेकोमा थप...
तेलको मूल्यमा २५ प्रतिशत गिरावट
नेपाल फ्ल्यास
फागुन २६, २०७६
कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको...
इटली सेना प्रमुखलाई कोरोना भएको पुष्टि
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । इटालीका सेना प्रमुखलाई कोरोना भाइरस लागेको पुष्टि भएको छ । इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र क्वारेन्टाइनमा रहेको बताएका छन् । कोरोना भाइरसका कारण ३६६ जनाले...
तीन वर्षीया बच्ची समेत केरोनाबाट संक्रमित
नेपाल फ्ल्यास
फागुन २६, २०७६
एजेन्सी । भारतको केरलमा इटलीबाट फर्किएकी तीन वर्षको बच्चामा समेत कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । मार्च ७ मा आफ्ना बुबाआमासँग तीन वर्षीया बच्ची स्वदेश फर्किएकी थिइन् । एयरपोर्टमा थर्मल स्क्रिनिङ गर्ने क्रममा उनलाई कोरोना भाइरस को लक्षण...
‘एस बैंक’का संस्थापककी छोरीलाई लन्डन जान रोकियो
एजेन्सी
फागुन २६, २०७६
एजेन्सी । पक्राउ परेका भारतिय एस बैंक का संस्थापक राणा कपुरकी छोरीलाई लन्डन जानबाट रोकिएको छ । राणा कपुरलाई आइतबार विशेष अवकाश अदालतले मार्च ११ सम्मका लागि प्रवर्तन निर्देशालय (ईडी) को हिरासतमा पठाएको छ । कपुरलाई शनिबार बिहान सोधपुछका लागि...
नेपालसहित १४ देशका नागरिकलाई कतार जान प्रतिबन्ध
नेपाल फ्ल्यास
फागुन २६, २०७६
एजेन्सी । कोरोना भाइरसका कारण कतार जानको लागि नेपालसहित १४ देशका नागरिकलाई प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध...
इटालीमा एकैदिन १३३ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २६, २०७६
एजेन्सी । इटालीमा कोरोना भाइरसबाट एकैदिन एक सय ३३ जनाको मृत्यु भएको छ । त्यससँगै मृतकको संख्या ३ सय ६६ पुगेको अधिकारीले जनाएका छन् । भाइरसबाट संक्रमितको संख्यामा पनि ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५...
हिम पहिरोमा परी पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २५, २०७६
आइतबार अपर अष्ट्रियाको हिमाली क्षेत्रमा हिमपहिरो जाँदा कम्तीमा ५जनाको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ । मृत्यु हुनेमा हिउमा खेलिने खेलका लागि त्यहाँ पुगेका चेक गणतन्त्रका नागरिकहरू रहेका र मृतक सबैलाई घटनास्थल (दुई हजार ८०० मिटर अग्लो दाचस्टेन नामक हिमाली...
दक्षिण अफ्रिकामा अज्ञात व्यक्तिद्वारा गोली चलाउँदा छको मृत्यु
नेपाल फ्ल्यास
फागुन २५, २०७६
दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा ६जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना सख्त घाइते भएका बताइएको छ । खाउलित्सा नगरमा गोली चल्दा छ...
सिरियामा सडक दुर्घटना : इराकीसहित ३२ जनाको मृत्यु
रासस
फागुन २५, २०७६
सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले जनाएका छन् । एउटा ट्याङ्करले दुई वटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ । इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै...
टिकटक भिडियो बनाउँदा एसिपीको घरमा फायरिङ भएपछि...
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । दिल्ली प्रहरीमा कार्यरत सहायक आयुक्त (एसिपी) को घरमा फायरिङ गर्ने एक युवालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । नोएडा प्रहरीले घटना भएको २४ घण्टाभित्र पुनीत सिसोदियालाई पक्राउ गरेको जनाएको हो । उनको साथबाट लाइसेन्ससहितको हतियार समेत बरामद भएको...
कोरोना संक्रमित पहिलो व्याक्ति ‘पेसेन्ट जिरो’ नै हुन त ?
नेपाल फ्ल्यास
फागुन २५, २०७६
विश्वभर आतंङक मच्चाईरहेको कोभिड १९ भनिने कोरोना भाइरसको उत्पति र फैलावटको विषयमा चिनियाँ प्रशासन र विशेषज्ञबीच मतभेद कायमै छ । पेसेन्ट जिरो नामका एक व्यक्ति पहिलो संक्रमति भएको भन्ने विषयमा भन्नेमा चिनियाँ अधिकारीहरू विभाजित छन् । सबैभन्दा पहिला भाइरसले संक्रमित...
कोराना संक्रमित राखिएको होटल भत्कियो
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । चीनको ग्वांगझु शहरमा रहेको एक पाँच तले भवन भत्किएको छ । भग्नावशेषमा ७० जना मानिस पुरिएका छन् । कोरोना संक्रमितहरुलाई राख्न बनाईएको आइसोलेसन सेन्टरको पाँच तल्ले भवन अचानक भत्किएको हो । खबर अनुसार भवन भत्किएपछि उद्धारकर्ताको टोली परिचालन...
उच्च इरानी कमाण्डर सिरियाको राजधानीमा मारिए
नेपाल फ्ल्यास
फागुन २४, २०७६
इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको शुक्रबार सिरियाको राजधानी दमास्कसमा गोली हानी मारिएको छ । गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी आक्रमणमा मृत्युभएको थियो । उक्त संगठनका अर्का उच्च कमाण्डर फारहद दाविरियनलाई आवाजहीन अत्याधुनिक हतियारको...
«
1
...
94
...
188
189
190
191
192
193
194
195
196
...
200
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय