मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोरोनाभाइरसको संक्रमणबाट ९०८ को मृत्यु
एजेन्सी
माघ २७, २०७६
एजेन्सी । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप...
भीषण आगलागीपछि अष्ट्रेलियामा ३० वर्ष यताकै ठूलो वर्षा, हजारौं विस्थापित
एजेन्सी
माघ २७, २०७६
बिबिसी । अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन्। सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा...
बाराक ओबामाको प्रोडक्सनमा बनेको ‘अमेरिकन फ्याक्ट्री’ ले जित्यो उपाधि
नेपाल फ्ल्यास
माघ २७, २०७६
एजेन्सी । ९२ औं एकेडेमी अवार्ड अन्तर्गत यस वर्ष उत्कृष्ट डमुमेन्ट्रीको अवार्ड अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको प्रोडक्सनमा बनेको अमेरिकन फ्याक्ट्री ले जित्न सफल भएको छ । यसैबीच, लरा डर्नले म्यारिज स्टोरी का लागि उत्कृष्ट सहअभिनेत्रीको उपाधि जितेकी छिन् ।...
कोरोना भाइरसको खोप बनाउने अभियानमा वैज्ञानिकहरू
रासस
माघ २६, २०७६
सिंगापुर । संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र...
पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प
एजेन्सी
माघ २६, २०७६
रासस । पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि अहिलेसम्म कुनै सुनामीको चेतावनी दिइएको छैन । युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १ सय २२ किलोमिटर दक्षिणस्थित...
सेनाका जवानले अन्धाधुन्ध गोली चलाउँदा २० को मृत्यु
एजेन्सी
माघ २६, २०७६
बिबिसी । थाइल्याण्डको राजधानी बैंकको उत्तर पूर्वमा रहेको नकोन रेटचासीमा शहरमा एक सेनाका जवानले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यहाँका रक्षा मन्त्रालयका अनुसार जकराफन्थ थोमा नामक कनिष्ठ अधिकारीले सैन्य क्याम्पबाट हतियार चोर्नुअघि आफ्नो कमान्डिङ अधिकारीमाथि...
कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो
एजेन्सी
माघ २५, २०७६
कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो एजेन्सी । शुक्रबार मात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ । संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट...
कजाकस्तान भिडन्तमा आठ जनाको मृत्यु
एजेन्सी
माघ २५, २०७६
नुरसुल्तान, कजाकस्तान . मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठजनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएका छन् । कजाकस्तानका गृह मन्त्री यार्लान टुर्गुमबायेभले प्रहरी र सेनाको हस्तक्षेपका कारण स्थिति नियन्त्रणमा आइसकेको बताउनुभयो । उक्त भिडन्त...
दिल्ली चुनाव : आप कै सरकार बन्ने प्रारम्भिक अनुमान
एजेन्सी
माघ २५, २०७६
दिल्ली । भारतको राजधानी दिल्ली विधान सभाका लागि शनिवार मतदान हुँदै छ । भारतीय चुनाव आयोगले मतदानभन्दा ४८ घण्टा अगावै एग्जिट पोलमा बन्देज लगाएको छ । साँक्ष ६ बजे मतदान समाप्त भएपछि प्रारम्भिक अनुमान आउने छन् । ५ वर्षअघि सम्पन्न...
अमेरिकी दूतावास हातामा बालिका बलात्कृत भएपछि...
एजेन्सी
माघ २५, २०७६
बिबिसी । भारतको राजधानी दिल्लीस्थित अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्। बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई आइतवार पक्राउ गरिएको प्रहरीले समाचारसंस्था पीटीआईलाई बताएको छ। घटना शनिवार बिहान...
दिल्लीमा मतदान सुरु : कसले मार्ला बाजी ?
एजेन्सी
माघ २५, २०७६
बिबिसी । भारतको राजधानी दिल्लीमा विधानसभाका लागि शनिवार मतदान भइरहेको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ। यो मदतानको नतिजा दुईदिनपश्चात् आउने छ र त्यहाँको सत्ता कसको हातमा जानेछ भन्ने टुङ्गो लाग्नेछ। यस अघिको चुनावमा...
कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु
नेपाल फ्ल्यास
माघ २४, २०७६
डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भए पनि यसले चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसको...
जापानको जहाजमा कोरोना भाइरसको महामारी, ९ देशका ६१ नागरिकमा संक्रमण
एजेन्सी
माघ २४, २०७६
जापानिज पानी जहाजमा सवार थप ४१ जनामा कोराेना भाइरसको संक्रमण भेटिएको छ । यसअघि यस जहाजमा सवार २० जनामा संक्रमण भेटिएको थियो । डायमन्ड प्रिन्सेस नामक यस जहाजमा झन्डै ३ हजार ७ सय यात्रु थिए। ८० वर्षका हङकङका नागरिक गत...
जन्मिएको ३० घण्टामै शिशुमा भेटियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
माघ २३, २०७६
बेइजिङ : चीनमा एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चिनियाँ चिकित्सकहरुका अनुसार ती शिशु जन्मिएको ३० घण्टामै कोरोना संक्रमण देखिएको हो । शिशुकी आमालाई यसअघि नै कोरोना भाइरसको संक्रमण देखिएको थियो । वुहानको एक अस्पतालमा फेब्रुअरी २...
उत्तराखण्डका रेवले प्लेटफर्ममा संस्कृत भाषाको साइनबोर्ड
नेपाल फ्ल्यास
माघ २३, २०७६
देहरादुन :भारतको उत्तराखण्ड राज्यका रेलवे अधिकारीहरुले रेलवे प्लेटफर्ममा उर्दू भाषाको सट्टा संस्कृत भाषाका साइनबोर्ड राख्ने निर्णय गरेका छन् । यसअघि हिन्दी, अंग्रेजी र उर्दू भाषामा रेलवे प्लेटफर्ममा साइनबोर्ड राख्ने गरिएको थियो । अब हिन्दी, अंग्रेजी र संस्कृत भाषामा राखिनेछ ।...
कोरोना भाइरसका कारण हङकङमा १८ संक्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो
एजेन्सी
माघ २३, २०७६
हङकङ । चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ। विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरे। हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस...
भारतको बस दुर्घटनामा १० नेपाली घाइते
एजेन्सी
माघ २३, २०७६
काठमाडौं । भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतको सिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो । हरिद्वार डिपोको बस बुधबार राति काठबाट...
कोरोना भाइरसबाट ५६५ को मृत्यु
एजेन्सी
माघ २३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ। भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको बताइएको छ। यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एकएक जनाको मृत्यु भएको छ। चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या...
ल्यान्ड गर्ने क्रममा विमान दुर्घटना भएपछि...
एजेन्सी
माघ २३, २०७६
एजेन्सी । टर्कीको स्तानबुलमा विमान दुर्घटन भएको छ । ल्यान्डिङ गर्ने क्रममा चिप्लिएर उक्त विमान दुर्घटना भएको बताइएको छ । उक्त विमान पेगसास एयरलाइन्सको भएको एजेन्सीहरुले जनाएका छन् । दुर्घटनाका सम्बन्धमा विस्तृत विवरण आइसकेको छैन । तर दुर्घटनामा परी थुप्रै...
महाभियोगमा सफाइ पाएपछि ट्रम्पले दिए यस्तो प्रतिक्रिया
एजेन्सी
माघ २३, २०७६
अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट अन्ततस् राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन्।शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको...
«
1
...
98
...
196
197
198
199
200
201
202
203
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय