मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कुख्यात अमेरिकी ‘सिरियल किलर’ को मृत्यु
एजेन्सी
साउन १०, २०७८
अमेरिकाकाएक कुख्यात सिरियल किलरको मृत्यु भएको छ ।७७ वर्षीय रोड्नी अल्कालाको क्यालिफोर्निया स्टेट प्रिजन नजिकै रहेको एक अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । क्यालिफोर्निया राज्यमा १२ वर्षीया बालिकाको साथै अन्य चार महिलाको हत्या गरेको आरोपमारोड्नी अल्कालालेमृत्युदण्डको सजाय...
अफगानिस्तानमा तालिवानको आक्रमण भएपछि रातमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन १०, २०७८
काबुल । अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा निषेधाज्ञा आदेश जारी गरेको यहाँको आन्तरिक मन्त्रालयले जानकारी गराएको छ । मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौँ जिल्लाहरू...
कोरियामा कोरोनाको चौथो लहर, दिनदिनै बढ्दै संक्रमित
एजेन्सी
साउन ०९, २०७८
दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव हुन थालेको छ । कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक...
कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ०९, २०७८
कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ४३ हजार १०५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड...
हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु, १७ घाइते
नेपाल फ्ल्यास
साउन ०९, २०७८
सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरूरहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरूले पुष्टिगरेका छन् । घटनामा परी अरू१७ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा...
अमेरिका–चीन तनाव : चीनले लगायो अमेरिकी वाणिज्य मन्त्रीमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७८
एजेन्सी । चीनले अमेरिकाको वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले हङकङमा चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको प्रतिक्रिया स्वरूप चीनले यो फैसला लिएको हो । अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन चीन भ्रमणमा निस्कने दिन चीनले यस्तो घोषणा...
भारतको महाराष्ट्रमा भीषण बाढीपहिरो : ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ पुग्यो
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडाैं ।भारतको महाराष्ट्रमा केही दिनयता लगातार मुसलधारे पानी पर्दा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ पुगेको छ । कयौँ मानिसहरु पहिरोमा फसेका छन् । पहिरोमा फसिरहेकाहरुको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका...
युरोपमा १२ देखि १७ वर्षकालाई मोडर्नाको खोप लगाउन अनुमति
नेपाल फ्ल्यास
साउन ०९, २०७८
एजेन्सी ।विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिएको छ । यस्तोमा विश्वभरका राष्ट्रहरूले कोरोनाविरुद्धको खोप अभियानलाई युद्धस्तरमा अघि बढाइरहेका छन् । हाल १८ वर्षभन्दा माथिकालाई खोप दिइरहिएको छ । त्यही भएर अब बालबालिका भाइरसको जोखिममा रहेको बताइरहेको छ । युरोपियन...
चीनको हेनानमा डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो
नेपाल फ्ल्यास
साउन ०८, २०७८
चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म ५६ पुगेको स्थानीय अधिकारीले बताएका छन् । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेको बताइएको छ । प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा...
विश्वभर तीन अर्ब ७५ करोड २७ लाख डोज खोप लगाइयो
नेपाल फ्ल्यास
साउन ०८, २०७८
विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज...
अष्ट्रेलियाको संघीय राजधानीमा संकटकाल घोषणा
नेपाल फ्ल्यास
साउन ०८, २०७८
अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै...
राष्ट्रपति सी जिनपिङ रेल चढेर पहिलोपटक तिब्बत पुगे
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडाैं ।चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गरेकाछन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले यसबारे जानकारी दिएको हो । राष्ट्रपतिका रूपमा सी जिनपिङको यो पहिलो तिब्बत भ्रमण हो । बुधबार दक्षिणपश्चिमी तिब्बतको निङ्ची सहर पुग्दा स्थानीयवासीले उनको स्वागत गरेका थिए...
अमेरिकामा अस्पताल भर्ना हुनेदर पुनः बढ्दो
नेपाल फ्ल्यास
साउन ०७, २०७८
अमेरिकामा कोभिड१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । यो समयमा ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन् । त्यसैगरी यो समयमा कोरोना...
इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते
नेपाल फ्ल्यास
साउन ०७, २०७८
इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए ।उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले...
साउदीमा खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने
नेपाल फ्ल्यास
साउन ०७, २०७८
रियाद ।साउदीमा आउँदो अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने भएका छन् । साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना निकालेर अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइने...
सिरियामा इजरायली मिसाइल आक्रमण
नेपाल फ्ल्यास
साउन ०७, २०७८
बुधबार मध्यरातदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको हो । बुधबार मध्यरातदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको सिरियाको समाचार समिति सानाले जनाएको छ । सानाका अनुसार गए मध्यरातदेखि सिरियामा...
चीनमा रेल भित्रै बाढी पस्दा १२ को मृत्यु
एजेन्सी
साउन ०६, २०७८
चीनको हेनान प्रान्तमा अविरल वर्षापछि भीषण बाढी आएको छ । बाढीले यात्रुवाहक रेल नै डुबाएको छ । एक्कासी बाढी आउँदारेल भित्रका १२ जनाको डुबेर मृत्यु भएको बिबिसीले उल्लेख गरेकोछ । रेल र त्यसको टनेलबाट पाँच सय मानिसलाई उद्धार गरिएको छ...
अमेरिकाद्धारा रकेट आक्रमणको निन्दा
नेपाल फ्ल्यास
साउन ०६, २०७८
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भइरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो आक्रमण भएको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार पत्रकार...
भारी वर्षासँगै चीनको हेनान प्रान्त डुबानमा
नेपाल फ्ल्यास
साउन ०६, २०७८
एजेन्सी । मध्य चीनमा भारी वर्षासँगै आएकोले बाढीले मानिसहरुलाई घर छाड्न बाध्य बनाएको छ भने रेल वे स्टेसनदेखि सडक जलमग्न भएका छन् । हेनान प्रान्तका १० हजारभन्दा बढी मानिस रेकर्ड वर्षापछि घर छाडेर आश्रयस्थलमा बस्न बाध्य बनेको बीबीसीले जनाएको छ...
मालीका अन्तरिम राष्ट्रपति सकुशल, टेलिभिजनमार्फत् गरे देशबासीलाई सम्बोधन
नेपाल फ्ल्यास
साउन ०६, २०७८
बामाको । मालीका अन्तरिम राष्ट्रपति कोलोनेल असिमी गोइता सकुशल रहेको पुष्टि भएको छ । मङ्गलबार उनिमाथि भएको हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् उनले देशबासीका नाममा सम्बोधन गर्दै आफू सकुशल रहेको जानकारी गराएका छन् । राजधानी बामाकोमा टेलिभिजनमा बोल्दै उनले भने, यो...
«
1
...
17
...
33
34
35
36
37
38
39
40
41
...
122
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय