मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अफगान सेनाले गरेको कारबाहीमा ५६ तालिबानी मारिए
नेपाल फ्ल्यास
असार २६, २०७८
अफगानिस्तानको उत्तरी सिबरगन क्षेत्रमा शुक्रबार यहाँको सेनाले गरेको कारबाहीमा परेर कम्तिमा पनि ५६ जना तालिबानी लडाकूहरु मारिएका छन् । अफगानिस्तानको सरकारी सैन्य फौजले यहाँका तालिबानहरूका विरुद्धमा गरेको कारबाहीमा परी ५६ जना तालिबानी मारिएका र अरु १० जना घाइते भएका बताइएको...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो
नेपाल फ्ल्यास
असार २६, २०७८
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख २१ हजार ६५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ६१ लाख...
राष्ट्रपति हत्यापछि हाइटीले अमेरिकी सेना बोलायो
नेपाल फ्ल्यास
असार २६, २०७८
राष्ट्रपति जोभेनल मोसेको हत्या भएपछि हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई मुख्य भौतिक पूर्वाधारहरुको रक्षार्थ विदेशी सेनाको सहयोग मागेको छ ।तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ । यसअघि, हैटीको प्रहरीले २८ जना विदेशी बन्दुकधारीहरुको...
अफगानिस्तानबाट अमेरिकी सेनालाई अगष्ट ३१ सम्ममा फिर्ता गरिने
नेपाल फ्ल्यास
असार २६, २०७८
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने बताएका छन् । अमेरिकाको नेतृत्वमा रहेको सेनाले उक्त मितिभन्दा पहिल्यै आफ्नौ सैन्य कारबाही अन्त्य गर्ने बताएका हुन् । युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन...
विश्वमा प्रत्येक मिनेटमा ११ जना भोकका कारण मृत्यु हुन्छ : अक्सफाम
नेपाल फ्ल्यास
असार २५, २०७८
विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु हुने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ । उक्त संस्थाका अनुसार गत वर्षको तुलनामा विश्वभरि अनिकालको अवस्थाको सामना गर्ने व्यक्तिको सङ्ख्या छ गुणा...
कोभिशिल्ड खोपलाई बेल्जियममा पनि मान्यता
नेपाल फ्ल्यास
असार २५, २०७८
बेल्जियमले भारतको सेरम इन्स्टिच्यूट (एसआईआई) द्वारा निर्मित तथा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको कोभिड१८ विरूद्धको कोभिशिल्ड खोपलाई मान्यता दिएको भारतस्थित बेल्जियमको राजदूतावासले शुक्रबार जानकारी गराएको छ । अस्ट्रोजेनेकाले बिकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको तथा कोभ्याक्सले वितरण...
बंगलादेशको एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु
नेपाल फ्ल्यास
असार २५, २०७८
एजेन्सी ।बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ । बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो । बिहिबार बेलुका रुपगंजको एक फुड एण्ड बेभरेज कारखानाको भवनमा आगलागी भएको हो । दमकल विभागका उपनिर्देशक देवाशीष वर्धनले...
बाइडेनले गरे सेना फर्काउने निर्णयको बचाउ
एजेन्सी
असार २५, २०७८
आगामी ३१ अगस्टबाट अफगानिस्तानमा अमेरिकाको सैन्य अपरेशन समाप्त हुँदैछ । अमेरिकी सैनिकहरु धमाधम घर फर्कन थालिसकेका छन् । सेनाको बर्हिगमन तिव्र गतिमा भइरहेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको कार्यकोप्रशंसा गरेका छन् । तर यति नै बेला तालिवानले अफगानिस्तानका गाउँहरु...
अष्ट्रेलियामा कोरोनाविरुद्धको खोपको मात्रा बढाउने
नेपाल फ्ल्यास
असार २५, २०७८
सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्रीले कोरोनाविरुद्धको खोपको मात्रा बढाउने बताएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसको खोप फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने...
ट्रम्पमाथिको आजीवन प्रतिबन्ध पुनःमूल्यांकन गर्न फेसबुकलाई निर्देशन
नेपाल फ्ल्यास
असार २५, २०७८
एजेन्सी । फेसबुक र इन्स्टाग्राममा डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई फेसबुकको ओभरसाइट बोर्डले सही ठहर गरेको छ । यद्यपि, फेसबुकको सामान्य कारवाहीको दायराभन्दा टाढा रहेको आजीवन प्रतिबन्धको भने आलोचना गरेको छ । बोर्डले फेसबुकलाई आफ्नो निर्णयको पुनः मूल्यांकन गर्न र उक्त कारवाहीबारे...
श्रीलंकामा राजापाक्षे परिवारको शासन : भाइ राष्ट्रपति, दाइ प्रधानमन्त्री, काका-भतिजा मन्त्री
नेपाल फ्ल्यास
असार २५, २०७८
कोलम्बो । श्रीलंकाको क्याबिनेटमा राजापाक्षे परिवारबाट नयाँ अर्थमन्त्रीथपिएका छन् । बिहीबार ७० वर्षीय बासिल राजापाक्षेले श्रीलंकाको अर्थ मन्त्रीको शपथ लिएका हुन् । बासिल राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइ हुन् । कोरोनाभाइरस महामारीले पर्यटनलगायतअर्थतन्त्र समस्यामा परेका भन्दै गोटवायाले...
पारा कमिटी र खेलाडीलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । नेपाल पारा तेक्वान्दो कमिटी र पारा तेक्वान्दो खेलाडीलाई आर्थिक र खेल पोशाक बिहीबार सहयोगस्वरुप प्रदान गरिएको छ । जापानको मिकीसिटीस्थित एनपीओ रारीगुराँसले कमिटीलाई १ लाख नगद सहयोग गरेको छ । रारीगुराँसका अध्यक्ष अकेमी मिजुबाले पठाएको १ लाख नगद...
अफगानिस्तानमा ६९ तालिबान लडाकू मारिए
नेपाल फ्ल्यास
असार २४, २०७८
अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरूले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन । मारिएका सबै तालिबान लडाकू नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरु २३...
किन गरे दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले आत्मसमर्पण ?
एजेन्सी
असार २४, २०७८
अन्तत दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल गएका छन् । अदालतको आदेश अटेर गर्दै गरेका जुमा अन्तत आत्मसमर्पण गर्न बाध्य बनेका हुन् । भ्रष्टाचाररअदालतको मानहानी गरेका जुमाले अब १५ महिनाको जेल सजाय काट्नेछन् ।उनी आफ्नो गृहनगरस्थित इस्कोर्ट करेक्सनल सेन्टरमा...
कोरोनाले मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
एजेन्सी
असार २४, २०७८
विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ ।अमेरिकाको प्रतिष्ठितजोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क बाहिर ल्याएको हो । यसमध्ये सर्वाधिक धेरै६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत मृत्यु अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा...
ट्रम्पद्वारा गुगल, फेसबुक र ट्विटरविरुद्ध रिट दर्ता
नेपाल फ्ल्यास
असार २४, २०७८
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल गुगल, फेसबुक र ट्विटरविरुद्ध रिट दर्ता गरेकाछन् । मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले गुगल, फेसबुक र ट्विटरले आफ्नो स्वतन्त्रताको हकमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गरेकाहुन्। रिटमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग, ट्विटरका...
बग्दादस्थित अमेरिकी दूतावसमा रकेट र ड्रोन बम आक्रमण
एजेन्सी
असार २४, २०७८
इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावसमा रकेट र ड्रोन बम आक्रमण भएको छ । बिहीबार अमेरिकी दूतावसमा तीन वटा रकेट र ड्रोन बम आक्रमण भएको इराकी सेनाले पुष्टि गरेको खबर एएफपीले उल्लेख गरेको छ । पछिल्लो २४ घण्टामा अमेरिकी दूतावास लक्षित...
मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर गरिएको छ । मन्त्रिपरिषदका ४३ सदस्यहरुले बुधबार साँझ ६ बजे पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्, जसमा १५ मन्त्री र २८ जना राज्यमन्त्री छन् । यससँगै मोदी...
मोदीले बिस्तार गरे ४३ सदस्यीय मन्त्रिमण्डल, अधिकांश युवा र सीमान्तकृत समुदाय
एजेन्सी
असार २३, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधबार) मन्त्रिपरिषदमा ब्यापक फेरबदल गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए । मोदीको नयाँ मन्त्रिमण्डलमा १३ जना महिलाछन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ...
विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस
नेपाल फ्ल्यास
असार २३, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले इन्टरलेउकिन६ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ । औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
124
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय