मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
हाइटीका राष्ट्रपति मोइजेको हत्या
नेपाल फ्ल्यास
असार २३, २०७८
बन्दुकधारीले हाइटीका राष्ट्रपति जोभेनेल मोइजेको हत्या गरेका छन् । हाइटीका अधिकारीहरूका अनुसार स्थानीय समयानुसार बुधबार बिहान १ बजे उक्त आक्रमण भएको थियो । स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ । आफूलाई डीइए एजेन्ट बताउने समूहका...
बन्दुक हिंसा रोक्न न्युयोर्कमा आपतकालीन कार्यकारी आदेश
नेपाल फ्ल्यास
असार २३, २०७८
एजेन्सी । अमेरिकाको न्युयोर्क राज्यले बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि आपतकालीन कार्यकारी आदेश दिएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयू क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गरेकाछन् । योसँगै बन्दुक हिंसालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्युयोर्क पहिलो राज्य बनेको छ...
‘खोप लगाउनुस्, नत्र प्रशासन दैलोमा आउँछ’ : राष्ट्रपति बाइडेन
नेपाल फ्ल्यास
असार २३, २०७८
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन फेरि आग्रह गरेका छन् ।उनले खोप नलगाए प्रशासन दैलो ढक्ढकाउन आइपुग्ने चेतावनी पनि दिएकाछन् । जुलाईको चौथो हप्तासम्ममा ७० प्रतिशत नागरिकलाई कोरानाविरुद्धको पहिलो डोज खोप लगाउने लक्ष्य पूरा गर्न...
अमेरिकाको निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थपियो
नेपाल फ्ल्यास
असार २३, २०७८
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट ६ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी स्वचालित तथ्यांक प्रशोधन (एपीडी) का...
रसियन जहाज दुर्घटनामा २८ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २२, २०७८
रसियाली एएन-२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ । मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको...
२२ विद्यार्थी अपहरणमुक्त
नेपाल फ्ल्यास
असार २२, २०७८
नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ । नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ । उनीहरूलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी...
२९ यात्रुसहितको रुसी विमान सम्पर्कविहीन
नेपाल फ्ल्यास
असार २२, २०७८
रुसको सुदूरपूर्वी क्षेत्र काम्चात्काबाट २९ यात्रुसहित उडेको विमान सम्पर्कविच्छेद हुँदा विमानमा सवार सबै यात्रुको अवस्था अज्ञात छ । विमानमा ६ जना चालक दलका सदस्य सहित २३ यात्रु सवार विमान सम्पर्कविहीन बनेकाे हाे ।विमान कामचात्काको मुख्य सहर पेत्रोपाभ्लोस्कबाट मंगलबार पालाना सहरका...
तालिवानको आक्रमणपछि झण्डै एक हजार अफगान सेना ताजिकिस्तानमा पलायन
नेपाल फ्ल्यास
असार २२, २०७८
एजेन्सी । तालिवानी लडाकूहरुसँगको झडपपछि आफगानिस्तानका एक हजार भन्दा बढी सेना छिमेकी ताजिकिस्तान पुगेका छन् ।ताजिकिस्तानको सीमा क्षेत्रमा सशस्त्र विद्रोहीसँग भएको झडपपछि ती सैनिक पलायत भएर ताजिकिस्तान पुगेका हुन् । तालिवानीहरुले आफ्नो देशतर्फका सडक सञ्जाल विच्छेद गरेपछि ज्यान जोगाउन ती...
बङ्गलादेशमा थपियो एक हप्ता कडा लकडाउन
नेपाल फ्ल्यास
असार २२, २०७८
ढाका । बङ्गलादेशमा लागू भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थपिएको छ ।बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागु हुने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै...
इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो
नेपाल फ्ल्यास
असार २२, २०७८
जेरुसेलम । इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ । इजरायली शिक्षा मन्त्रालयसमेत विद्यार्थीहरुलाई चिनियाँ भाषा अध्ययनका लागि प्रेरित गर्ने गरेको जनाइएको छ । विश्व बजारमा चिनियाँ प्रभाव बढ्दै गइरहेकाले चिनियाँ भाषा उपयोगी र प्रभावकारी हुने देखिएकाले...
कोभिडबाट इन्डोनसियामा मृत्यु हुनेमा हजारभन्दा बढी स्वास्थ्यकर्मी
नेपाल फ्ल्यास
असार २१, २०७८
जकार्ता । कोभिड१९ को महामारीका कारण इन्डोनेसियामा कम्तीमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसियाली अस्पतालहरूको संगठन (पीइआरएसआई) ले सोमबार जानकारी गराएको छ । इन्डोनेसियामा मार्च २०२० देखि जुन २०२१ सम्म चलेको पहिलो लहरको कोभिड१९ को सङ्क्रमणका कारण करिब ६० हजार...
भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो
नेपाल फ्ल्यास
असार २१, २०७८
भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७।११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण...
अफगानिस्तानका एक तिहाइ जिल्ला तालिबानको नियन्त्रणमा
नेपाल फ्ल्यास
असार २१, २०७८
अफगानिस्तानमा तालिवानी विद्रोहीहरूले एक तिहाइ जिल्ला आफ्नो नियन्त्रणमा लिएका छन् । समाचार संस्था एसोसियट प्रेसका अनुसार उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरूले मुलुकका झन्डै ४ सयमध्ये धेरै क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन् । उत्तरी प्रान्त बादखसानबाट झन्डै...
चीनले आणविक हतियारको भण्डार बढाउनु चिन्ताको विषय : अमेरिका
नेपाल फ्ल्यास
असार २१, २०७८
एजेन्सी । चीनले आणविक हतियारको भण्डार बढाउनु चिन्ताको विषय भएको अमेरिकाले बताएको छ । चीनले यस विषयमा अमेरिकासँग छलफल गर्नुपर्ने वताएको छ । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने, असन्तुलित हतियारको प्रतिस्पर्धाको व्यावहारिक समाधानका लागि...
चीनले नेपालसहित विश्वका नेताहरुको सम्मेलन आयोजना गर्दै
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्दै छ । वर्ल्ड पोलिटिकल पार्टी समिट नाम दिइएको सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सीजिनपिङले कि नोट स्पीच दिनेछन्...
क्यानडामा आगलागीमा परी कम्तीमा सात पाकिस्तानीको मृत्यु
नेपाल फ्ल्यास
असार २०, २०७८
क्यानडाको ओटावा शहरमा क्यानाडा उत्सवपछि एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चासहित सात पाकिस्तानीको मृत्यु भएको छ । क्यानाडाको प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा रहेको चेस्टमेरस्थित एक आवासीय घरमा क्यानाडा...
फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते
नेपाल फ्ल्यास
असार २०, २०७८
एजेन्सी । फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा...
जापानमा बाढीले १० घर बगाउदा २० जना बेपत्ता
नेपाल फ्ल्यास
असार १९, २०७८
मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी कम्तीमा पनि २० जना मानिस हराएका छन् । सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले त्यहाँका कम्तीमा पनि १० ओटा घर बगाएको छ र...
भारतमा थप ४४ हजार १११ नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
असार १९, २०७८
भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको संघीय स्वास्थ्य...
अमेरिकामा शक्तिशाली साइबर हमला हुँदा दुई सय व्यवसाय प्रभावित
नेपाल फ्ल्यास
असार १९, २०७८
एजेन्सी । अमेरिकामा शक्तिशाली साइबर हमला हुँदा झण्डै दुई सय व्यवसाय प्रभावित भएका छन् । ह्याकरहरूले फ्लोरिडामा रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएको अमेरिकी साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सले जनाएको छ । कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
124
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय