मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
पटका गोदाममा विस्फोट हुँदा थाइल्यान्डमा नौ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन १४, २०८०
थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गुमाएका छन् । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको...
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदद्वारा नाइजरमा भएको सैनिक विद्रोहको निन्दा
नेपाल फ्ल्यास
साउन १३, २०८०
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले नाइजरमा बुधवार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निसर्त रिहा गर्न आह्वान गरेको छ । परिषद्का सदस्य देशको आजको बैठकले राष्ट्रपति बाजुमका परिवारका सदस्य र उनको सरकारका सदस्यको सुरक्षा गर्नुपर्नेमा जोड दिएको...
सैन्य अभ्यास भैरहेका बेला अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना चार जना बेपत्ता
नेपाल फ्ल्यास
साउन १३, २०८०
अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गएराति...
भारतका दुवै सदनको बैठकमा मणिपुर हिंसालाई लिएर अवरोध
नेपाल फ्ल्यास
साउन १२, २०८०
भारतको मणिपुरमा भइरहेको जातीय हिंसा नियन्त्रणको लागि पर्याप्त प्रयास नगरेको भन्दै भारतमा विपक्षी दलका सांसदहरुले दुवै सदनका बैठक अवरुद्ध गरेका छन् । विपक्षी सांसदहरुको अवरोधका कारण लोकसभा र राज्यसभा दुवै सदनका बैठक आउँदो सोमवारसम्मका लागि स्थगित भएको बीबीसी हिन्दीले जनाएको...
जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक
नेपाल फ्ल्यास
साउन १२, २०८०
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको जहाजभित्र यौन उत्पीडन भएको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लागेको छ ।आरोपित पेशाले प्रोफेसर हुन् । महिला...
१ लाख २० हजार वर्षको रेकर्ड तोडिन सक्ने गर्मी
नेपाल फ्ल्यास
साउन १२, २०८०
विश्वभरी जुलाईलाई सबैभन्दा गर्मी महिना मानिएको छ । वैज्ञानिकका अनुसार यस पटक जुलाईको गर्मीले सन् २०१९ को गर्मीको रेकर्ड पनि तोड्नेछ ।यो महिना सकिन अझै केही दिन बाँकी नै छ । केही विशेषज्ञका अनुसार यस वर्ष जुलाई पछिल्लो १,२०,००० वर्षकै...
सिक्किममा सुत्केरी बिदा नै एक बर्ष
नेपाल फ्ल्यास
साउन ११, २०८०
सिक्किममा १२ महिनाको सुत्केरी बिदा दिइने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधबार आफ्नो सरकारले आफ्ना कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका छन् । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्याइएको छ ।मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम...
बङ्गलादेशमा डेङ्गी संक्रमण
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८५ पुगेको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा नौ जनाले ज्यान गुमाएका छन् । कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार २ सय ७०...
आगो निभाउन खटिएको वायुसेनाको विमान ग्रीसमा दुर्घटना
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । ग्रीसमा आगलागी नियन्त्रण गर्न र आगो निभाउन प्रयोग भएको वायुसेनाको एउटा विमान दुर्घटना भएको छ । ग्रीसको रक्षा मन्त्रालयले विमानमा दुई जना पाइलट रहेको र दुवैको ज्यान गएको जनाएको छ । ग्रीसको फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना...
फिलिपिन्सतर्फ अघि बढ्दै ‘सुपर टाइफून’
नेपाल फ्ल्यास
साउन ०९, २०८०
एजेन्सी । प्रशान्त महासागरमा बनेको शक्तिशाली आँधी फिलिपिन्सतर्फ अघि बढ्दै गएको छ । मौसम पूर्वानुमान गर्ने संस्थाहरूले यो सुपर टाइफून देशको उत्तरी भाग हुँदै यो हप्ताको अन्त्यतिर चीन पुग्ने बताएका छन् । डोकसूरी नाम दिइएको यस शक्तिशाली आँधीको तीव्रता २४०...
ग्रीसको जङ्गलमा अनियन्त्रित डढेलो
नेपाल फ्ल्यास
साउन ०८, २०८०
एजेन्सी । ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट उनीहरुलाई अन्यत्र सारिएको हो । त्यस्तै, अर्को द्वीप कोर्फुबाट पनि मानिसलाई सार्ने काम भइरहेको छ । हिजो बेलुका...
स्कुलको जिमखानाको छत खस्दा चीनमा ११ को मृत्यु
नेपाल फ्ल्यास
साउन ०८, २०८०
एजेन्सी । एक स्कुलको जिमखानाको छत खस्दा चीनमा ११ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाले यसबारे जानकारी गराएको छ । घटना चीनको उत्तरीपूर्वी इलाकामा भारी बर्षाका कारण भएको सरकारी संचारमाध्यमले पुष्टी गरेका छन् । सरकारी अधिकारीका अनुसार दुर्घटनाका...
क्यानडामा भारी बर्षा
नेपाल फ्ल्यास
साउन ०७, २०८०
काठमाण्डौ क्यानडामा बितेको ५० वर्ष यताकै ठूलो वर्षा भएको छ । केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी २४ घण्टा भित्रै परेको त्यहाको मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सरकारले जोखिमपूर्ण अवस्था रहेको भन्दै सर्वसाधारणहरूलाई खोजी...
३०० वर्ष पुरानो मस्जिदको मीनार भत्काइयो इराकमा
नेपाल फ्ल्यास
साउन ०६, २०८०
बग्दाद । इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मीनार भत्काइएको छ । सो मस्जिदको मिनार भत्काएपछि स्थानीयले विरोध गरेका छन् । सरकारको सो निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै स्थानीयले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् ।...
भारतको मणिपुरमा महिलामाथि दुर्व्यवहारको आरोपमा चार जना प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन ०५, २०८०
एजेन्सी । भारतको मणिपुर राज्यमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जनालाई प्रहरीले नियनत्रणमा लिएको छ । जातीय हिंसाका कारण साढे दुई महिनादेखि अशान्त रहेको मणिपुरमा दुई महिलालाई निर्वस्त्र बनाएर घुमाइएको भिडियो सार्वजनिक भए पछि घटनामा संलग्न रहेको आशङ्कामा चार जनालाई...
चीनमा अत्यधिक गर्मी, तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस
नेपाल फ्ल्यास
साउन ०४, २०८०
एजेन्सी । युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ । चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी अखबारका अनुसार त्यहाँको तुरफन डिप्रेशनको...
रुसको मिसाइल आक्रमणमा ६० हजार टन अन्न नष्ट भयो : युक्रेन
नेपाल फ्ल्यास
साउन ०४, २०८०
रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट भएको युक्रेनले जनाएको छ । लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनले दाबी गरेको हो । युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षति पुगेको बताएका बीबीसीले...
इराकस्थित स्विडेनको दूतावासमा आगजनी
नेपाल फ्ल्यास
साउन ०४, २०८०
एजेन्सी । इराकको राजधानी बग्दादमा रहेको स्विडेनको दूतावासमा हमलाको घटना बाहिर आएको छ । बिहीबार सयौँ प्रदर्शनकारीले स्विडेनको दूतावासमा आगजनी गरेका छन् ।घटनासँग परिचित एक प्रत्यक्षदर्शीले बताए अनुसार सयौँ प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्विडेनको दूतावासमा अचानक आक्रमण गरे र त्यसको केही...
उत्तर कोरियाको नियन्त्रणमा अमेरिकी सैनिक
नेपाल फ्ल्यास
साउन ०३, २०८०
एजेन्सी । दक्षिण कोरियाको सीमाबाट अनुमतिबिना आफ्नो क्षेत्रमा प्रवेश गर्ने एक अमेरिकी सैनिकलाई उत्तर कोरियाले नियन्त्रणमा लिएको छ । दुई देशलाई विभाजन रेखा हेर्न पुगेका ती सैनिक उत्तर कोरिया प्रवेश गरेको बताइएको छ ।उत्तर कोरियासँग तनाव बढिरहेका बेला यो घटना...
टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम बढायो : अमेरिकी सुरक्षा विज्ञ
नेपाल फ्ल्यास
साउन ०३, २०८०
एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञले लोकप्रिय एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन् । टिकटक चिनियाँ सरकारको स्वामित्वमा रहेको छ । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी पुर्याउने गरेको सङ्घीय...
«
1
2
3
4
5
6
7
8
9
...
106
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय