मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
म्यानमारको सेना समर्थित पार्टीद्वारा फेरि मतदान गराउन माग
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
याङ्गुन । म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो । पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पूनः निर्वाचन...
विश्वकै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका खलिफाको निधन
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
दुबई । विश्वमै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ । देशका राजकुमार समेत रहेका उनको ८४ वर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकास्थित मायो क्लिनिकमा केही...
विश्वभर पाँच करोड १९ लाखभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
विश्वभर पाँच करोड १९ लाख ७५ हजारभन्दा बढी व्यक्ति कोभिड१९ बाट सङ्क्रमित भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरिएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी अमेरिकामा एक करोड ३८ लाख चारहजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने भारतमा ८६ लाख ३६ हजारभन्दा...
फर्स्ट लेडी बने पनि जिल बाइडेनले शिक्षण पेशा नछाड्ने
एजेन्सी
कात्तिक २७, २०७७
अमेरिकाका डेमोक्रेटिक नेता जो बाइडेन राष्ट्रपतिको निर्वाचनमा विजयी भइसकेका छन् । उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चित भइसकेको छ। बाइडेन राष्ट्रपति बनेपछि उनकी श्रीमती जिल बाइडेन अमेरिकाको फर्स्ट लेडी हुनेछिन् । जिल अंग्रेजी विषयको प्राध्यापक हुन् । उनले शिक्षा...
बाइडेन-मून टेलिफोन वार्ता : उत्तरको मामिला सुल्झाउन यस्तो प्रतिबद्धता
एजेन्सी
कात्तिक २७, २०७७
सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए-इन र अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो । वार्ताका क्रममा दुबै नेताबीच उत्तर...
अमेरिकाको टेक्सास राज्यमा मात्रै दश लाख कोरोना संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् ।जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार...
प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
रमाल्लाह । कोरोना भाइरस संक्रमणबाट मंगलबार निधन हुनु भएका प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ । इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोना भाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो ।...
भारतीय पत्रकार अर्नव गाेस्वामी जमानतमा रिहा
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पक्राउ परेका भारतीय पत्रकार अर्नवगोस्वामी जमानतमा रिहा भएका छन् । गोस्वामीलाई सर्वाेच्च अदालतले जमानतमा रिहा गर्ने आदेश सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१८ मा दुई जना व्यक्तिको आत्महत्या घटनामा गोस्वामीलाई जिम्मेवार ठहर्याउँदै महाराष्ट्र...
जापानमा कोभिडका संक्रमितहरू बढ्दै
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
जापानमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा यस भााइरसका संक्रमितहरूबढ्न थालेको जनाएका हुन् । जापानमा मंगलबार मात्र १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका...
विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका खलिफाको निधन
एजेन्सी
कात्तिक २६, २०७७
बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । ८४ वर्षको उमेरमा उनको निधन भएको बहराइनको समाचार संस्था बहराइन न्युज एजेन्सीले बुधबार जानकारी दिएको छ । न्युज एजेन्सीका अनुसार बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गरेका...
अमेरिकाद्वारा २३ अर्ब डलरको प्रतिरक्षा सामग्री युएईलाई बिक्री
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
वासिङटन ।संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीहरुमा एफ३५ लडाकू बिमान, एमक्यूनाइनबी...
म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दल एनएलडीलाई बहुमत प्राप्त
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
भर्खरै सम्पन्न आमनिर्वाचनमा म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दल नेसनल लिग फर डेमोक्रेसी एनएलडीले बहुमत प्राप्त गरेको छ । बहुमत प्राप्तसँगैराष्ट्रपति प्रणाली भएको म्यान्मारमा अब एनएलडीले राष्ट्रपतिको चयन र नयाँ सरकार गठन गर्नेछ। एनएलडीलाई राष्ट्रपतिका चयनका लागि प्रतिनिधि सभा...
ट्रम्पले चुनाव हारेसँगै मेलानियाले सम्बन्ध-विच्छेद गर्ने हल्ला !
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भएसँगै उनकी पत्नी मेलानिया ट्रम्पले सम्बन्ध-विच्छेद गर्न लागेको हल्ला बाहिरिएको छ । ट्रम्प र मेलानियाबीच विवाह भएको १५ वर्ष पूरा भएको छ । मेलानियाले पहिलेदेखि सम्बन्ध-विच्छेद गर्न चाहेको र अब ट्रम्प ह्वाइट हाउसबाट बाहिरिनेबित्तिकै...
चिनियाँ खोपले गम्भीर असर निम्त्याएपछि ब्राजिलमा परीक्षण रोक
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।चीनले निर्माण गरेको कोरोनाविरूद्धको खोपले गम्भीर असर निम्त्याएको भन्दै ब्राजिलमा भइरहेको परीक्षण रोकिएको छ । चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले निर्माण गरेको कोरोना भ्याक खोपको अन्तिम चरणको परीक्षण रोकिएको हो । साइनोभ्याकले भने खोपको सुरक्षा सम्बन्धी सबै मापदण्ड पूरा गरेकाले...
ट्रम्पले हार स्वीकार गर्नुपर्छ : बाइडेन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
एजेन्सी । भरखरै चुनाव सम्पन्न भएर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले डोनाल्ड ट्रम्पले हार स्वीकार गर्नुपर्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजामा आफूले हार स्वीकार नगर्नु लाजमर्दो भएको उनले बताएका छन् । विश्वका धेरै देशका नेताहरुसँग सम्पर्क...
भारतको बिहारमा एनडीएले ल्यायो बहुमत, नितिशकुमार मुख्यमन्त्री बन्ने निश्चित
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
एजेन्सी । भारतको बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनले बहुमत ल्याएको छ । २ सय ४३ विधानसभाको सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्व एनडीएले १ सय २५ सिट ल्याएको विभिन्न समाचारमा जनाइएको छ ।यस जीतसँगै नितिशकुमार सातौ पटक बिहारको मुख्यमन्त्री बन्ने निश्चित छ...
पेरुका राष्ट्रपति विजकाराविरुद्धको महाभियोग प्रस्ताव पारित
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
लिमा, पेरु। पेरुको संसदले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ । करिब आठ घण्टा चलेको महाभियोगको सुनुवाईपछि राष्ट्रपतिलाई हटाउने प्रस्तावमा १०५ र विपक्षमा १९ मत परेको...
कोरोनाबाट वरिष्ट प्यालेस्टिनी अधिकारी इरेकातको निधन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
रमाल्लाह । प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातको कोरोना भाइरस संक्रमणबाट मंगलबार निधन भएको छ ।इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोना भाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो । फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको...
हार नस्विकारेका ट्रम्पले भने, 'अर्को हप्तादेखि नतिजा आउँछ, मैले जित्नेछु'
एजेन्सी
कात्तिक २५, २०७७
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्प पराजित भइसकेको अमेरिकी संचारमाध्यमले केही दिनयता जानकारी दिइरहेका छन् । यद्यपी अमेरिकी राष्ट्रपति ट्रम्पले भने चुनावी हारलाई अझै स्वीकार गरिसकेका छैनन् । ट्रम्पले चुनावमा धाँधली भएकाले अदालतमा जाने बताइरहँदा उनले ट्विटरमा मंगलबार भनेका...
अमेरिकी निर्वाचन : धाँधलीबारे बोले अन्तर्राष्ट्रिय पर्यवेक्षक
एजेन्सी
कात्तिक २५, २०७७
वासिङटन । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा,...
«
1
...
51
...
102
103
104
105
106
107
108
109
110
...
157
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय