मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
थाइल्यान्डमा ६० देशका पर्यटकको लागि प्रतिबन्ध खुल्ला
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
बैंकक । थाइल्यान्डमा विदेशी पर्यटकहरुका लागि लाग्दै आएको प्रतिबन्ध १८ महिनापछि खुल्ला गरिएको छ । यात्रा प्रतिबन्ध हटेसँगै ६० भन्दाबढी देशका पूर्ण खोप लगाएका पर्यटकहरु थाइल्याण्ड घुम्न जान पाउने भएका छन् । अब थाइल्याण्ड भ्रमण गर्ने पर्यटकहरुले क्वारेन्टिनमा बस्नुपर्ने छैन...
पूर्ण खोप लगाएका विदेशीलाई अमेरिका सीमा खुल्ला
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
न्युयोर्क । अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुल्ला गरेको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुल्ला गरेको हो । कोरोना भाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको...
निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको...
२०३० सम्म चीनसँग १ हजार आणविक हतियार हुने अमेरिकी दाबी
एजेन्सी
कात्तिक २१, २०७८
चीनसँग ठूलो परिणाममा आणविक हतियार हुन सक्ने अमेरिकाले दाबी गरेको छ। चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो। रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्म चीनसँग ७०० वटा आणविक हतियार हुनेछ। चीनले...
ट्यांकर दुर्घटनामा मृतककाे संख्या १०८ पुग्यो, ९२ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्याङ्करदुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ...
इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उदेश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ । बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ । आक्रमणमा प्रधानमन्त्रीका सात...
चीनको विद्यालयले दर्जनौँ विद्यार्थीलाई बन्धक बनाएपछि !!!
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
बेइजिङ । चीनमा एक विद्यालयका एक कर्मचारीलाई कोरोना देखिएपछि दर्जनौँ विद्यार्थीहरुलाई एउटा प्राथमिक विद्यालयमा घन्टौंसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ । यसै साता भएको सो घटनामा विद्यार्थीलाई बन्धक बनाइएपछि चिन्तित बनेका अभिभावकहरुको एउटा ठूलो समूह मध्यरातसम्म विद्यालय बाहिर जम्मा...
तालिवानले दियो एलजीबीटीका सदस्यलाई हत्या गर्ने चेतावनी
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
काबुल । अफगानिस्तानमा तालिवानले लेस्बियन, गे, बोइसेक्सुअल तथा ट्रान्सजेन्डर (एलजीबीटी) समूहका व्यक्तिहरुको सूची तयार गर्दै उनीहरुलाई कुनै पनि बेला हत्या गर्ने चेतावनी दिएको छ । एलजीबीटीको हक अधिकारका लागि काम गर्दै आएको एक गैरसरकारी संस्थाले तालिवानले एलजीबीटीमा आबद्ध व्यक्तिको हत्या...
सांगितिक महोत्सवमा भागदौड मच्चिदा अमेरिकामा ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
टेक्सास । अमेरिकाको टेक्ससमा एउटा सांगितिक महोत्सवमा भागदौड मच्चिदा कम्तीमा ८ जनाको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौँ घाईते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये आठ जनाको मृत्यु भएको थियो । भिडले मञ्चको एउटा भागलाई...
कोभिड महामारीको केन्द्रबिन्दु बन्दै युरोप : डब्ल्यूएचओ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशत भन्दा बढी बढेको बताएका छन् । यसले खोपहरूको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी गरेका छन् । त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ, तर खोपको खपत...
इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ९० जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
एउटा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग सियरा लिओनको राजधानी फ्रीटाउनमा जुझेर विस्फोट हुँदा कम्तीमा ९०जनाको मृत्यु भएको छ। आगलागी हुनु अघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधनमा सल्किएको थियो। स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा...
दिपावलीमा बेहुली झैँ सिंगारिए भारतीय सहर
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
नयाँ दिल्ली । कोभिड महामारीबीच हर्षोल्लासका साथ भारतका विभिन्न समुदायले तिहार मनाइरहेका छन् । तिहारलाई भारतमा दिपावलीको नामले चिनिन्छ । विभिन्न स्थानमा हिन्दु, सिख र जैनले आ आफ्नै संस्करअनुसार तिहार मनाइरहेका छन् । हिन्दूहरुले विभिन्न रंगका बत्ती बालेर र लक्ष्मीको...
कोलिम्बियाको सर्वोच्च अदालतमा नरसंहारदेखि अफ्रिकी रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
आज ६ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः कोलम्बियाको अदालतमा नरसंहार सन् १९८५ मा कोलम्बियामा अप्रिल आन्दोलनका लडाकुले त्यहाँको सर्वोच्च अदालत रहेको प्यालेस अफ जस्टिनलाई नियन्त्रणमा लिएर ३०० जनालाई बन्धक बनाएका थिए । विद्रोही र...
फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्छ : डब्लुएचओ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोनाभाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो। समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने खतरा अझै...
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मनाए दीपावली
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावली मनाएका छन्। बाइडेनले दीपावलीको अवसरमा दियो बाल्दै यो पर्व मनाउने संसारभरका सबैलाई शुभकामना पनि दिएका छन्। उनले आफ्नो ट्विटरमा राष्ट्रपति निवास ह्वाइट हाउसभित्र दियो बालेको तस्बिरसहित दीपावलीको शुभकामना दिए पाेष्ट गरेका छन्। तस्बिरमा उनकी पत्नी...
अफगानिस्तानको अर्थतन्त्रमा फेरि अर्को धक्का
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
काबुल । चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो । तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई...
भारतमा थप १२ हजार नयाँ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन् । सोही अवधिमा भारतमा देशभरी कुल ४६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको...
भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो । तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो...
नेपाल खुब मन पर्छ, पूरा सहयोग गर्छौं : बाइडेन
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । साता लामो ग्लास्गो जलवायु सम्मेलनमा...
इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाका बारेमा गम्भीर चासो लिएको बताएका छन्।उनले भने पछिल्ला केही दिनमा इथियोपियामा हिंसा भड्किएको छ र यसका कारण देशमा संकटकाल पनि लागेकोले यसबाट नागरिकहरु बाच्न पाउने तथा दैनिक अधिकारहरुमाथि असर...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
108
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय