मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
विश्वसँग चीनको सम्बन्धमा राष्ट्रपति सीको टिप्पणी
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
चीनका राष्ट्रपति सी चिनफिङले सोमबार संयुक्त राष्ट्र संघमा जनवादी गणतन्त्र चीनको वैधानिक स्थानको पुनर्स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्मरणार्थ सम्मेलनमा महत्त्वपूर्ण सम्भाषण गरेका छन् । सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपतिले चीन र विश्वबीचको सम्बन्धका बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ। सम्बोधनका...
आलोचनाका बीच पनि फेसबुकले ९ अर्ब डलर कमायाे
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
एजेन्सी । फेसबुकको आन्तरिक कागजपत्र लिक भएका कारण आलोचना खेप्नुपरे पनि कम्पनीले गत त्रैमासमा राम्रो आम्दानी गरेको छ । फेसबुकले जुलाई र सेप्टेम्बरकाबिच ९ अर्ब डलर कमाएको हो । गत वर्ष यसै अवधिमा फेसबुकले ७.८ अर्ब डलर कमाएको थियो ।...
भोकमरीका कारण ऋण तिर्न सन्तान बेच्दै अभिभावक
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
अफगानिस्तानमा चरम भोकमरी देखिएको छ । भोकमरीकै कारण अफगानिस्तानमा विभिन्न विकृति देखिएका छन् । छाक टार्नकै लागि केही अभिभावकले आफ्ना सन्तान बेच्नेदेखि ऋण मिनाह गर्न साहुलाई सन्तान जिम्मा दिन थालेका छन् । भोकमरीकै कारण एकै परिबारका आठ बालबालिकाको मृत्यु भएको...
जापानकी राजकुमारीद्धारा सर्वसाधारण युवकसँग विवाह
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई...
चीनमा पुनः लकडाउन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या...
पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
इस्लामाबाद । पाकिस्तानको एबटाबाद शहरमा एकसाथ जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् । यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा...
सुडानमा ‘सैन्य कु’ : प्रधानमन्त्री र मन्त्रीहरू गिरफ्तार
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । सुडानमा सैन्य कु भएको रिपोर्टहरू सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ । सेनाले अहिलेसम्म कु बारे केही प्रतिक्रिया नदिए...
जापानी राजकुमारी माकोले त्यागिन् आफ्नो विवाहको लागि राजकीय पदवी
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
टोकियो । अन्ततः जापानी राजकुमारी माकोले मंगलबार (आज) आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ । राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो । जापानको राजपरिबारको...
पूर्वी युरोपमा कोभिडबाट २ करोड मानीस संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
मस्को । पूवीं यूरोपमा कोभिड संक्रमित मानीसको संख्या २ करोड नाघ्ने अनुमान गरिएको छ । युरोपेली मुलुकका देशहरुमा खोप दरमा आएको कमीसँगै पूर्वी युरोपमा संक्रमितको संख्या पनि बढेको हो । युरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी हंगेरीमा खोप लगाउने व्यक्तिको सख्ंया धेरै...
सुडानमा प्रहरीले गोली चलायो, १० जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
खार्तुमा । सुडानमा सेनाको कूको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर दर्जनौं घाइते भएका छन् । सोमबार त्यहाँको सेनाले गठबन्धन सरकारलाई अपदस्थ गरेर सरकार विघटन गरिदिएको थियो । सेनाको कदमको बिरोधमा...
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरूले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन् । यसअघि झण्डै २० हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले...
अफगानिस्तानमा भोकमरीको जोखिम : राष्ट्रसंघ
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको...
चीनमा सीमा सुरक्षा सम्बन्धी नयाँ कानुन पारित
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं ।चीनले सीमा सुरक्षा सम्बन्धी नयाँ कानुन पारित गरेको छ । चीनले ७२ वर्षको अवधिमा सीमा सुरक्षा प्रवन्धका लागि पहिलो पटक नयाँ कानून बनाएको हो । चीनको २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको छ । चीनको सिमाना नेपाल,...
मोदी जी-२० शिखर सम्मेलनमा सहभागी हुन इटाली जाँदै
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी-२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आगामी शुक्रबार त्यसतर्फ जाँदै छन् । भारतको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटालीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री मोदी आगामी शुक्रबार...
सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
खार्तुम । सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीलाई सेनाले घरमै नजरबन्दमा राखेको विषयको स्वतन्त्र पुष्टि हुन बाँकी छ । सेना र...
यस्तो छ गरिबीविरुद्व तालिवान सरकारको विशेष कार्यक्रम
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काबुल । तालिवानले १५ अगस्टमा सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा चरम आर्थिक संकट छ । हजारौँ व्यक्ति बेरोजगार छन् । गरिबीका कारण दैनिक उपभोग्य बस्तुको अभावमा हजारौँ अफगानी भोकभोकै मर्ने अवस्थामा छन् । भोकमरी बढेपछि तालिवान सरकारले विशेष कार्यक्रम ल्याएको छ...
अमेरिकी प्रशासनले ५५ हजारभन्दा बढी अफगान शरणार्थीहरूलाई पुनःस्थापना गर्ने
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम योजना ल्याउन लागेको स्थानीय सञ्चार माध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । सैन्य शिविरबाट यति धेरै अफगानीहरूलाई स्थायी बसोबास गर्न ल्याउनु सन् १९८०...
५० लाख डलर टाउकोको मूल्य तोकेका कोलम्बियाली तस्कर पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठुलो आपराधिक समूहका नाइके पक्राउ परेका छन् । सेना, हवाई फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियल भनिने डेरो एन्टोनियो युसुगा पक्राउ परेका हुन् । ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठ लाख...
रुसमा एकैदिन एक हजारभन्दा बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ ।...
ताइवानमा ६.५ म्याग्निच्युडको भूकम्प
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणपूर्वी ताईवानमा ६.५ म्याग्निच्युडको भूकम्प गएको ताइवानको केन्द्रीय मौसम व्युरोले जनाएको हो । तर, अमेरिकी भौगोलिक सर्वेक्षण निकायले भने भूकम्पको म्याग्निच्युड ६ दशमलब २ मात्र रहेको जनाएको छ । उत्तरपूर्वी यिलान जिल्लामा केन्द्रबिन्दु रहेकोे...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
109
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय