अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालू वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुने बताएका छन् ।
साथै, उनले चालु खर्च ७३ प्रतिशत, पुँजीगत ५८ .६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च हुने बताएका छन् ।
उनले खतिवडाले चालु आर्थिक वर्षमा ८ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान प्रस्तुत गरेका छन् ।
उनले चालु वर्षमा ३२ रुपैयाँ अनुदान र वैखेशिक ऋण १२१ अर्ब रुपैयाँ प्रताप्त हुने बताएका छन् ।
साथै, उनले अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा ५८ प्रतिशत पुँजीगत खर्च हुने अनुमान बताएका छन् ।
मन्त्री खतिवडाले बिहीबार संसद्मा बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले कोरोनाका कारण खर्चमा सिथिलता आउँदा पुँजीगत खर्च संकुचित हुने अवस्था आएको पनि उनले बताए ।