मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
सांसद तामाङद्वारा संघीयता खारेजीको माग
नेपाल फ्ल्यास
जेठ १४, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले नीति तथा कार्यक्रम सुन्दा कर्णप्रीय छन्, मिठा शब्दजालहरू प्रशस्तै भए पनि मुलुकको आजको अवस्थालाई सम्बोधन नसक्ने बताएका छन्। नीति तथा कार्यक्रम माथि शनिबार प्रतिनिधिसभामा बोल्दै तामाङले भने, कहाँ पुग्ने, लक्ष्य र प्राथमिकतामा...
निर्वाचन परिणाम अपेक्षा विपरीत तर गठबन्धन यथावत्
नेपाल फ्ल्यास
मंसिर १९, २०७९
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा अपेक्षित नभएको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरूले चुनावको नतिजा अपेक्षाकृत नआएको जनाएका हुन् । खासगरी प्रत्यक्षतर्फ माओवादी र समानुपातिकमा एकीकृत समाजवादीको परिणाम खस्किएको विश्लेषण...
लोकतन्त्रका नामको लुटतन्त्रलाई अब लखेटिनेछ: लिङ्देन
नेपाल फ्ल्यास
कात्तिक १९, २०७९
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रकोनाममा देशमा लुटतन्त्र मच्चिरहेको भन्दै अब लुटतन्त्रलाई बिदाइ गरिने छन् । गोरखामा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भएको ज्यादतीको छानबिन गरी अन्त्य गर्ने बताए । उनले भ्रष्टाचारका...
पाउलान् त बिमितले कोरोना बीमाको भुक्तानी ?
नेपाल फ्ल्यास
कात्तिक १६, २०७९
कोरोना बीमाका बितिमलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपियाँ वितरण गरिने भएको छ । सरकारले पटकपटक बिमितलाई भुक्तानी दिने बताए पनि अझै धेरैले रकम पाएका छैनन् । सरकारले एक अर्ब रुपियाँ निकासा गरिदिएपछि बीमा कम्पनी, पुनर्बिमा कम्पनी र बीमा...
कच्चा तेलको मूल्य घट्दै, सरकार भने पूरै असुल्दै
नेपाल फ्ल्यास
साउन ३१, २०७९
भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। तर नेपाल सरकार भने पूरै असुल्नमा ब्यस्त छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजेल ४ रुपैयाँ ८४ पैसा घटेर आएको...
मन्त्रिपरिषद्मा २४ प्रतिशत महिला, २८ प्रतिशत जनजाति, २० प्रतिशत मधेसी, ४ प्रतिशत दलित
नेपाल फ्ल्यास
असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसअघि ६ सदस्यीय मन्त्रिपरिषद् थियो । देउवाले सरकारमा ६ महिलाले मन्त्री बन्ने अवसर पाएका छन् ।...
मन्त्रालयको भागबन्डा टुंगियो, भोलि मन्त्रिपरिषद् विस्तारको तयारी
नेपाल फ्ल्यास
असोज १९, २०७८
सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन् । मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बनेका...
दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न सिफारिस
नेपाल फ्ल्यास
असोज ११, २०७८
सरकारले राजनीतिक दल विभाजनका लागि सहजताका लागिल्याएको अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालयमा सिफारिस आइसकेकाे तर, यसबारे अध्ययन भइरहेकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अध्यादेश खारेज गर्ने र त्यसको ठाउँमा पूर्ववत कानून...
पेस्की अध्यादेश आउँदैन : अर्थमन्त्री
नेपाल फ्ल्यास
भदौ २९, २०७८
सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् । एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने...
के छ सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा ?
नेपाल फ्ल्यास
भदौ २५, २०७८
सरकारले प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा यसअघिको सरकारले भन्दा केही बुँदा थप गरेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले वित्तीय अनुशासन पालना गरी बजेट बनाउने युगकोे सुरुवात भनेका छन् । यस्ता छन् प्रतिस्थापन...
संसद् अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री...
यस्ता छन् सरकारकाे साझा कार्यक्रमका ११ प्राथमिकता
नेपाल फ्ल्यास
साउन २४, २०७८
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। कार्यक्रम तय गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सिंहदरबारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष...
ललितपुरमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडाैं ।वाग्मती गाउँपालिका ३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ । महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा कलङ्की घर भएका ४८ वर्षीय निरज खनाल छन्...
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज
नेपाल फ्ल्यास
साउन १९, २०७८
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयोग खारेज गरेको हो । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त...
सरकारको वार्षिक प्रतिवेदन पेश
नेपाल फ्ल्यास
साउन १५, २०७८
प्रतिनिधिसभामा नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६/७७ पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा...
माधव नेपाल पक्ष तत्काल देउवा नेतृत्वको सरकारमा सहभागी नहुने
नेपाल फ्ल्यास
साउन १३, २०७८
एमालेको माधव नेपाल पक्ष शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नजाने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपाल पक्षबाट सहभागी भएका डा. विजय पौडेलले आफूहरतत्काल सरकारमा सहभागी नहुने बताएका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो...
सरकारले १० वटा फिल्ममा लगानी गर्ने
नेपाल फ्ल्यास
साउन १२, २०७८
सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने भएको छ । मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले फिल्ममा सहनिर्माताको रुपमा लगानी गर्ने भएको हो । चलचित्र विकास बोर्डले मंगलबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हो ।...
देश गम्भीर संकटतर्फ गइरहेकाे हुँदा संयुक्त पाइला चाल्नैपर्ने स्थिति आयो : विपक्षी गठबन्धन
नेपाल फ्ल्यास
असार ०८, २०७८
सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेकोविपक्षी गठबन्धनलेआरोप लगाएकाे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव...
सञ्चारमन्त्री नैनकलालाई सरकारको प्रवक्ताको जिम्मेवारी
नेपाल फ्ल्यास
जेठ २७, २०७८
सरकारको प्रवक्ताकाे जिम्मेवारी नैनकला थापाले पाएकीछन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालको जिम्मेवारी पाएकी थापा सरकारको प्रवक्ता बनेकी हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी तोकेको एक मन्त्रीले जानकारी दिए ।...
प्रदेश २ मा काँग्रेस सरकारमा जाँदा तीन मन्त्रालय
नेपाल फ्ल्यास
जेठ २६, २०७८
प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री एवम् जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता लालबाबु राउतसँग दुई बुँदे सहमतिपछिकाँग्रेस सरकारमा सहभागी हुने भएकाे हाे । काँग्रेसका तीन जना प्रदेश सभा सदस्यले आजै...
«
1
2
3
4
5
6
7
8
9
...
20
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय