मंसिर ०६, २०८१, बिहीबार
               

मुम्बईमा निरिशालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

भारतको मुम्बईमा बस्दै आएकी अभिनेत्री निरिशा बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै निरिशा अस्पतालमा उपचाररत छिन् ।

मुम्बईको कोकिला अस्पतालमा उनको उपचार भइरहेकाे छ । 

उनले 'नन्दनी' लगायत केही भारतीय टेलिसिरियलमा अभिनय गरिसकेकी छिन् ।

निरिशाले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् ।  

पछिल्लो समय उनी मुम्बईमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि