मंसिर ०७, २०८१, शुक्रबार
               

प्रतिपक्षी तीन दलको संयुक्त बैठकले निकाल्याे सर्वसत्तावादविरुद्ध लड्ने निष्कर्ष

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेता संयुक्त बैठकले लोकतान्त्रिक दल एकताबद्ध भई संघर्ष गर्ने निर्णय गरेको छ । 

तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकाल्दै लोकतन्त्रवादी शक्ति एकताबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता गर्ने निर्णय गरेका हुन् । 

बैठकले सरकार स्वच्छाचारी र सर्वसत्तावादी भएको पनि निष्कर्ष निकालेको छ । 

साथै, सो बैठकले सरकारकै संलग्नतामा सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको निष्कर्ष निकालेको छ । 

यसका अलवा तीन दलको संयुक्त बैठकले नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन सरकारसँग माग गरेको छ । 
 

यो पनि