मंसिर ०७, २०८१, शुक्रबार
               

राष्ट्रपति भण्डारीबाट संघीय संसदको दुवै अधिवेशन आह्वान

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

आइतबार मन्त्रिपरिषद् बैठकले सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले वैशाख २६ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्। 

संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । 


कस्तो लाग्यो ?

यो पनि