मंसिर ०७, २०८१, शुक्रबार
               

बन्द भएका  उद्योग फेरि सञ्चालन गरिने

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं ।सरकारी स्वामित्वका बन्द उद्योगलाई सरकारले पुन सञ्चालन गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी स्वामित्वका उद्योगलाई व्यवस्थापन गरेर निजी क्षेत्रको संलग्नतामा सञ्चालनमा ल्याइने उल्लेख गरिन् ।

सरकारी स्वामित्वका विराटनगर जुटमिल, वीरगन्ज चिनी कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, ओरियन्टल म्याग्नेसाइट, जनकपुर चुरोट कारखाना बन्द छन् ।

यो पनि