मंसिर ०७, २०८१, शुक्रबार
               

कानुनी राज्य स्थापना गर्न प्रतिबद्ध छु :  गृहमन्त्री

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

गृहमन्त्री थापाले सरकार मुलुकमा कानुनी राज्य स्थापना गर्न प्रतिबद्ध रहेको बताए । गृहमन्त्री थापाको जानकारीमाथि चित्त नबुझेको भन्दै सांसदहरु अनिता देवकोटा, चक्रप्रसाद स्नेही, रामबहादुर कुँवर, प्रकाश पन्त, नरपति लुहार, विमला राई, भैरवसुन्दर श्रेष्ठलगायतले घटनाको छानविन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका थिए । 

जवाफमा गृहमन्त्री थापाले सरकार मुलुकमा कानूनी राज्य स्थापना गर्न प्रतिबद्ध रहेको बताए । उनले स्थानीयस्तरमा गैरसरकारी तहबाट बनाइएको भनिएको छानविन समितिको कुनै अर्थ नभएको स्पष्ट पार्दैै सरकारले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताए । 
 


कस्तो लाग्यो ?

यो पनि