काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बिहीबार पनि स्थगित भएकाे छ । बुधबार झै केहीबेर बसेर स्थगित भएको हाे ।
स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने तयारी छ ।