मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माधवकुमार नेपाल
अर्थतन्त्रबारे माधव नेपालको चिन्ता, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल फ्ल्यास
माघ १७, २०७९
नेकपा एकीकृत समाजवादीले महंगी नियन्त्रणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएको प्रति पनि नेकपा एसले ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार मंगलबार बिहान एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको आर्थिकसामाजिक संकटबारे ध्यानाकर्षण...
एमाले अब इतिहास बन्दै- नेपाल
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्न लागेको टिप्पणी गरेका छन् । एमालेले चितवनमा हुन लागेको १०औँ महाधिवेशनको तयारी गरिरहेका बेला शुक्रबार चितवन आएका नेपालले त्यस्तो बताएका हुन् । जिल्ला पार्टी कार्यालय उद्घाटन र कार्यकर्तालाई प्रशिक्षण...
भक्तपुरको एकै नगरमा आज ओली, दाहाल र नेपाल सम्बोधन गर्दै
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले गरेको शुभकामना...
'सिंगो देश र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउँछौँ'
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको छ । यसले निर्वाचन आयोगबाट विधिवत् मान्यता पाउन भने बाँकी नै छ । नेकपा एकीकृत समाजवादी पार्टीको चन्द्रागिरि रिसोर्टमा बसेको प्रस्तावित केन्द्रीय समितिको बैठकपछि नवगठित पार्टीका अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरूसँग कुराकानी...
माधव नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको छ । नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू...
यस्तो छ नेपाल नेतृत्वको पार्टीको संरचना, आएनन् वामदेव
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ । माधवकुमार नेपालको अध्यक्षतामा आज (बुधबार) नयाँ पार्टी दर्ता भएको हो । नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेका छन्...
नयाँ पार्टी बनाउँछौ, ओली सुध्रिए सिट बाँड्न सकिन्छ : माधव नेपाल
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्ने भन्दै नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । उनले आफूपक्षीय जनवर्गीय संगठनको भर्चुअलछलफललाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । तर, उनले नयाँ पार्टी खोल्दा पनि एकताको ढोका बन्द नहुने...
माधव समूहका सांसद बानेश्वरमा, नेपाललाई वामदेवको पनि साथ
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी छन् । आगामी योजनाबारे छलफल गर्नभेला भएकोएक सांसदले जानकारी दिए । भेलमाउपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी...
एमाले एकता र विभाजनको दोबाटोमा : माधव नेपाल
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् । शनिबार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए । ओलीले एकपछि...
पार्टीभित्रको गलत प्रवृत्तिसँग सम्झौता हुँदैन : माधव नेपाल
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर जुधिने बताएका छन् । शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा 'कम्युनिस्ट आन्दोलन : अवसर र अवसरवाद' नाममा आयोजित कार्यक्रममा नेता नेपालले त्यस्तागलत प्रवृत्तिसँग सम्झौता नगर्ने प्रष्ट पारे । कम्युनिस्ट...
ओलीले जति गाली गरे पनि एकताको पक्षमा छु : नेपाल
नेपाल फ्ल्यास
साउन २२, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताएका हुन् । बैठकले...
विश्वासिलो वातावरण नबनेसम्म एकता हुँदैन : नेता नेपाल
नेपाल फ्ल्यास
साउन २१, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने बताएका छन् । आफूनिकट केन्द्रीय सस्यहरूको भेलालाई बिहीबार सम्बोधन गर्दै नेपालले त्यस्तो बताएका हुन । पार्टी एकताका लागि अहिले पनि वार्ता जारी रहेको भन्दै नेता नेपालले आफू एकताबद्ध एमालेको...
माधवपक्षीय बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई किन आएनन् ?
नेपाल फ्ल्यास
साउन २१, २०७८
माधव नेपाल पक्षीय नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा जारी छ । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने भनेको बैठक स्थायी कमिटीमा छलफल गर्नु परेका कारण...
आज बस्ने भनिएको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीबैठक स्थगित भएको छ । उक्त आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बस्ने तय भएको थियो । तर, भोलासम्मका लागि बैठक स्थगित भएको नेपाल निकट नेता...
राजतन्त्र फर्केर आउँदैन, कुनै जालझेल नहोस् : माधव नेपाल
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका छन् ।राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने नेता नेपालले बताए । शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको...
माधव नेपाल पक्ष तत्काल देउवा नेतृत्वको सरकारमा सहभागी नहुने
नेपाल फ्ल्यास
साउन १३, २०७८
एमालेको माधव नेपाल पक्ष शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नजाने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपाल पक्षबाट सहभागी भएका डा. विजय पौडेलले आफूहरतत्काल सरकारमा सहभागी नहुने बताएका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो...
माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आज पनि बस्ने भएको छ । आइतबारदेखि शुरु भएको नेपाल पक्षका नेताहरूको बैठक आज बिहान ११ बजे बुद्धनगरमा बस्दैछ । बैठक पार्टी एकताका विषयमा नै केन्द्रित हुने एमाले...
ओलीजी सुध्रिएलान् कि भनेर मिठो बोल्छु, महाराजाको शैलीमा आदेश आउँछ : नेपाल
नेपाल फ्ल्यास
साउन ०८, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीमा महाराजाको दम्भ कायम नै रहँदाएकतामा समस्या आएको बताएका छन् । आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैलीलाई श्री ५ को हुकुमको संज्ञा दिएका हुन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना...
भीम रावल भेट्न टोखा पुगे माधव नेपाल
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल एमाले उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । बुधबार बसेको नेपाल समूहको बैठकमा नेतम रावल अनुपस्थित भएपछि रावललाई भेट्न नेपाल उनको निवासमै पुगेका हुन् । साउन ३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर...
नेपाल समूह आन्तरिक छलफलमा
नेपाल फ्ल्यास
साउन ०४, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही गर्न २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोही स्पष्टीकरण, एकता प्रकृया र सरकारमा...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय