काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश भ्रमणमा जाने भएकी छन् ।
एक स्रोतका अनुसार उनी अब बस्ने मन्त्रिपरिषद्को बैठकपश्चात् उनी आगामी सोमबार (चैत ९) मा बंगलादेश भ्रमणमा जाने भएकी भएकी हुन् ।
सो स्रोतका अनुसार राष्ट्रपतिको बंगलादेश भ्रमण अविध दुईदिने हुनेछ ।