मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बंगलादेश
बंगलादेशले एक साता लकडाउन गर्ने
नेपाल फ्ल्यास
चैत २१, २०७७
बंगलादेशमा आउँदो सोमबारबाट देशव्यापीएक साता लामो लकडाउन सुरु हुने भएको छ । लकडाउन अविधमा सबै कार्यालय तथा अदालत बन्द रहने बताइएको छ ।तर,प्रवासी मजदूरहरूको आफ्नो गाउँघरतर्फको आवतजावत रोक्न औद्योगिक गतिविधि यथावत रहने बताइएको छ । शुक्रवार बंगलादेशमा एकैदिन ६,८०० मानिसहरूमा...
मोदी बंगलादेश जाँदा किन भयो हिंसात्मक गतिविध
नेपाल फ्ल्यास
चैत १९, २०७७
बंगलादेशले आफ्नो ५०औँ स्वतन्त्रता दिवसकोअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरेको भन्दै भएको प्रदर्शनमाथि दमन हुँदा कम्तिमा १२ जनाले ज्यान गुमाएका छन् । हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी नेतृत्वको उनको सरकारले भारतमा मुस्लिम अल्पसंख्यकक समुदायविरोधी नीति लिएको र मुस्लिमविरुद्ध हुने...
मोदीको बंगलादेश भ्रमणविरुद्ध इस्लामिक धार्मिक संगठनको विरोध
नेपाल फ्ल्यास
चैत १४, २०७७
बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणकोविरोधमा हिंसात्मक झडप भएको छ ।बंगलादेशको५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन भारतीय प्रधानमन्त्री बंगलादेश गएको विरोधमाइस्लामिक धार्मिक सङ्गठन र प्रहरीबीच झडप भएको हो । शुक्रबार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार...
राष्ट्रपति बंगलादेश भ्रमणमा जाने
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश भ्रमणमा जाने भएकी छन् । एक स्रोतका अनुसार उनी अब बस्ने मन्त्रिपरिषद्को बैठकपश्चात् उनीआगामी सोमबार (चैत ९) मा बंगलादेश भ्रमणमा जाने भएकी भएकी हुन् । सो स्रोतका अनुसारराष्ट्रपतिको बंगलादेश भ्रमण अविध दुईदिने हुनेछ ।
बंगलादेशमा पाँच जनालाई मृत्युदण्डको सजाय दिइने
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
बंगलादेशको अदालतले पाँचजनालाई मृत्यूदण्डको सजायँ सुनाएको छ। ६ वर्षअघि अमेरिकाको नागरिकता भएका बंगलादेशी नागरिक अभिजीत रोयको हत्याको अभियोगमा बंगलादेशले उनीहरुलाईमृत्यूदण्डको सजायँ सुनाएको हो । एकजनालाई भने आजिवन कारावासको सजायँ सुनाएको छ। ब्लगको माध्यमबाट धार्मिक कट्टरपन्थीको बिरोध गरेकोमा अभिजीत र उनकी...
बङ्गलादेशसँग ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने सम्झौता
नेपाल फ्ल्यास
पुस ०२, २०७७
बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ ।नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशीकेमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसारसम्झौता भएको तीन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय