नुवाकोटका सबै जनप्रतिनितधिहरूले एमाले नै रोजेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) शून्य भएको छ ।
तत्कालीन एमालेबाट निर्वाचित भई नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिमध्ये कुनै पनि सदस्यले नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत नगरेका हुन् ।