मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#एकीकृत समाजवादी
गठबन्धन टुट्छ कि भन्ने आशंका नगर्न नेपालको आग्रह
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने होकि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। अध्यक्ष नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारुढ दलबीच सहमति...
श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय समाजवादी प्रेसको केन्द्रीय समिति (नामावलीसहित)
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको संयोजक शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय सदस्य घोषणा भएको छ । सङ्गठनका उपाध्यक्षमा प्रकाश खतिवडा, उपाध्यक्ष शितल साह, महिला उपाध्यक्षमा भवानी कार्की, समावेशी उपाध्यक्षमा बुद्धवीर वाहिङ राई, उपत्यका...
मुख्यमन्त्री र मन्त्रीहरुलाई माधवले भने, विवादास्पद काम गरेको सुन्नु नपरोस्
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् । शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई...
नेकपा एकीकृत समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ चयन हुँदै
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय कमिटी घोषणा हुँदै छ । शनिबार काठमाडौंमा आयोना भइरहेको समाजवादी प्रेस संगठन नेपालको घोषणा सभामार्फत शम्भु श्रेष्ठलाई अध्यक्ष चयन गरिँदै छ । २१५ सदस्यीय केन्द्रीय कमिटीको महासचिवमा...
आजदेखि नेकपा एसको केन्द्रीय कमिटी बैठक
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं । सत्ता गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पूर्ण बैठक आजबाट सुरु हुँदैछ । आइतबारसम्म चल्ने बैठकका एजेण्डा शुक्रबार नै तय भइसकेका छन् । उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका...
ओली आफैँ ठेगान लागिसके : माधव नेपाल
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागि सेकेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको बताएका हुन् । उनले...
एकीकृत समाजवादीको स्थायी समिति बैठक शुक्रबार बस्ने
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने छ । स्थायी कमिटीको आठौं बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव...
भागबण्डा नमिल्दा मन्त्रालय फुटाउने तयारी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
मकवानपुर । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मन्त्रिपरिषद् विस्तारका लागि सकस परेको छ । गठबन्धनमा रहेका दलहरूसँगको सहकार्यमा सरकारको नेतृत्व गरेका पाण्डेलाई मन्त्रालय बाँडफाँटमै समस्या परेको हो । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका पाण्डेले प्रदेश सरकार गठनका लागि पाण्डेले गठबन्धनका...
एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्यो : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताएका छन् । बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको बताएका हुन्...
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
नेकपा एकीकृत समाजवादीले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषयमा छलफल गर्ने प्रवक्ता जगन्नाथ...
न्यायालयको समस्या समाधान गर्न गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय गरेको हो ।...
ओलीमाथि माधव नेपालको कटाक्ष– ‘गफाडी जमातको कामै खिसिट्युरी गर्ने हो’
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई गफाडीको संज्ञा दिएका छन् । मध्यपुर थिमिमा पार्टी नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले ओली नेतृत्वको एमाले गफाडी जमात भएको टिप्पणी गरे । गफाडीको...
१० भाईलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको आह्वान
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाईलाई नेकपा एसमा आउन आह्वान गरेका छन् । एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रह गरे । त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक...
समाजवादी प्रेसको घोषणासभा कात्तिक २७ र राष्ट्रिय भेला पुस ५ मा
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
समाजवादी प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला२०७८ आगामी पुस ५ गते गरिने भएको छ । भेला चितवन वा हेटाँँैडामा गरिने जनाइएको छ । गत भदौ १० गते सङ्गठन स्थापना गरिने निर्णय भएको थियो । सङ्गठनका २०१ सदस्यीय संस्थापक केन्द्रीय तदर्थ समिति...
प्रदेश १ मा आचार्यले दिए राजीनामा, तिहारअघि नै राई मुख्यमन्त्री बन्ने
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन्...
ओलीका पछाडि बयलगाडावाला मात्रै लाग्छन् : माधव नेपाल
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडावाला मान्छे मात्रै लाग्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले क्रान्तिकारी सोच भएका र अग्रगामीहरू ओलीका पछाडि नलाग्ने दाबी गरे ।...
अर्ली इलेक्सनमा जान आवश्यक छैन : माधव नेपाल
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्ली इलेक्सन गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश...
मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व...
एकीकृत समाजवादीद्वारा विभिन्न आयोग, परिषद् र मञ्च गठन
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विभिन्न आयोग, परिषद् मञ्च गठन गरेको छ ।शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग, माधव पौडेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्...
बागमतीको मुख्यमन्त्रीमा पाण्डेद्वारा दाबी प्रस्तुत
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाएका छन् । उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी...
«
1
2
3
4
5
6
7
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय