मंसिर ०७, २०८१, शुक्रबार
               

एसइईबारे छिट्टै विकल्प आउँछ : प्रधानमन्त्री

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्रीले केपी शर्माले एसईईमा ढिलाइ हुँदा एउटा शैक्षिक सत्र नै खेर जाने जोखिम भएकाेले यसलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले योजना बनाइरहेको बताएका छन् । 

एसइईबारेमा के गर्ने भन्ने विकल्प मन्त्रालयले नै तयार पार्ने प्रधानमन्त्रीकाे भनाइ छ । साथै सबै विद्यलयकाे सबै कक्षाहरु भर्चुअल रुपमा सञ्चालन गर्ने तयारी  भइरहेकाे तथ केहीमा सुरु गरिएकाे बताएका छन् । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

यो पनि