काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । भरतपुर अस्पतालमा मंलगवार बिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको मन्त्रालका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए ।
भरतपुर महानगरपालिका–११ सामनाटोलका ६८ वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे ।
नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ ।