मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडाैं–दिल्ली उडान सुरु

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपाल वायु सेवा निगमले काठमाडौं–दिल्ली हवाई सेवा सुरु गरेको छ । नेपाल र भारत दुवै देशको सहकार्यमा उडामा केही खुकुलो बनाइएको निगमले जनाएको छ ।

निगमले यही १७ डिसेम्बरदेखि काठमाडाैं–दिल्ली उडान हाललाई प्रतिदिन एउटा उडान सुरु गर्न लागिएको जनाएको छ । कोभिड–१९ को कारणबाट दुवै देशका यात्रुलाई समस्या परेको भन्दै निगमले उडान संख्यामा समायोजन गर्न सकिने जनाएको छ ।

साथै नेपाल र भारत सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डमा रहेर उडान गरिने पनि निगमले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि