मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#उडान
सातामा कूल ५३ अन्तरराष्ट्रिय उडान
नेपाल फ्ल्यास
असार २५, २०७८
सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ । क्यानका...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अब १०-१० मिनेटमा उडान भर्ने
नेपाल फ्ल्यास
असार १४, २०७८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ । विमानस्थलमा नियमित उडान नभएकाे अवस्थामासङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि...
असार १७ देखि आन्तरिक उडान खुल्ने
नेपाल फ्ल्यास
असार ०९, २०७८
मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान...
कोरोनाका कारण स्थगित गरिएको अष्ट्रेलिया–भारत उडान पुनः सुरु गरिने
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार बताएका छन्। यसका लागि उडानपूर्व कोभिड१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गर्नुपर्नेछ । अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा कडाइका...
खराब मौसमका कारण तराईका तीन विमानस्थलमा नियमित उडान रोकियो
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोका कारण सोमबार बिहानदेखिउडान प्रभावित भएकोतराईका तीन वटा विमानस्थलमंगलबार पनि अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका कारण उडान अवतरण ठप्प...
एकैदिन भए ८ माउन्टेन फ्लाइट
नेपाल फ्ल्यास
पुस ०४, २०७७
सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्यवलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवर्द्धकभइरहेको एयरलाइन्सले जनाएका छन् । बन्दाबन्दीको झण्डै नौ महिनापछि खुलेको पर्वतीय उडानमा...
काठमाडाैं–दिल्ली उडान सुरु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडाैं ।नेपाल वायु सेवा निगमले काठमाडौंदिल्ली हवाई सेवा सुरु गरेको छ । नेपाल र भारत दुवै देशको सहकार्यमा उडामा केही खुकुलो बनाइएको निगमले जनाएको छ । निगमले यही १७ डिसेम्बरदेखि काठमाडाैंदिल्ली उडान हाललाई प्रतिदिन एउटा उडान सुरु गर्न लागिएको जनाएको...
अब एक हप्तापछि नेपाल–भारत उडान सञ्चालन हुने
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं ।कोभिड१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपालभारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्लीकाठमाडौैंउडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालभारत उडानको टुङ्गो लागेको र...
जुलाई ३० मा अस्ट्रेलिया–काठमाडौँ चार्टर्ड उडान हुने
नेपाल फ्ल्यास
साउन ११, २०७७
सिड्नी कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका बाँकी यात्रुहरूका लागि आगामी जुलाई ३०( साउन १५)मा सिड्नीबाट काठमाडौँ चार्टर्ड उडान हुने भएकोछ । मालिन्डो एयरलाइन्समार्फत् हुने उक्त चार्टर्ड उडानमा एक सय ६० सिटक्षमता रहेको छ जसमध्ये एक सय ४८ जना इकोनोमी तथा...
दोहा उडान स्थगित
रासस
फागुन २७, २०७६
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो। कतारले कोरोना भाइरसको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय