मंसिर ०७, २०८१, शुक्रबार
               

सरकारको वार्षिक प्रतिवेदन पेश

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६/७७’ पेश गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १९ गते बस्नेछ ।

यो पनि